Saturday, March 6, 2021
Home प्रमुख ठेकेदारले मल नल्याएपछि प्रधानमन्त्री ओलीले गरे बंगलादेशका प्रधानमन्त्रीलाई फोन

ठेकेदारले मल नल्याएपछि प्रधानमन्त्री ओलीले गरे बंगलादेशका प्रधानमन्त्रीलाई फोन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच तत्काल ५० हजार मेट्रिकटन मल ल्याउने विषयमा सहमत भएको छ । प्रधानमन्त्री ओली र हसिनाबिच दुई देशको सम्बन्धको विषयमा कुराकानीका साथै युरिया मल आपूर्तीको विषयमा आज टेलिफोन संवाद भएको हो ।

देशभर रासायनिक मल हाहाकार भइरहेको अबस्थामा प्रधानमन्त्री ओलीले तत्काल मल आपूर्तीका लागि बंगलादेशकी प्रधानमन्त्री हसिनासँग आग्रह गरेका हुन् । मल ल्याउने ठेक्का पाएका ठेकेदारले मल आपूर्ती नगरेपछि सरकार आफैले पहल गरेको हो । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज होनिको मल्टिपल कम्पनीबाट पचास हजार मेट्रिक टन मल ल्याउन टेण्डर गरेको थियो। शैलुङसँग वैशाख १२ गते र होनिकोसँग १५ गते ठेक्का सम्झौता भएको थियो।

सम्झौता भएपछि एलसी (प्रतितपत्र) खोलेको मितिदेखि लागू हुनेगरी उनीहरूलाई ११७ दिनको समय दिइएको थियो। तर अझै पनि मल ल्याउन सक्ने अबस्था नदेखिएपछि सरकारले पहलकदमी थालेको हो ।

यी दुई कम्पनीले चीन र मध्यपूर्वका देशबाट युरिया ल्याउने भनेका थिए। सबैभन्दा कम कबोल गरेपछि होनिकोसँग प्रतिटन ३०९. ९ अमेरिकी डलर र शैलुङसँग प्रतिटन ३२०.२५ अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो। दुबै ठेकेदार कम्पानीको समय यही भदौ २० गतेसम्म छ । यो समयसम्म मल ल्याउन सक्ने अबस्था नभएपछि प्रधानमन्त्री आफैले मलको हाहाकार टार्नका लागि बंगलादेशका प्रधानमन्त्री हसिनासँग आग्रह गरेका हुन् ।

यो पनि पढ्नुहोस   वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह

दुई प्रधानमन्त्रीबीच दुवै देशबीच व्यापार,उर्जा लगायतका विषयमा सहकार्य गर्ने बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै दुई प्रधानमन्त्रीले साझा चासोका बिभिन्न विषयहरुमा विचार विमर्श गरेका छन् । जसमा विद्युत् उत्पादनमा सहयोग, ग्रिड कनेक्टिभिटी र नेपालबाट बंगलादेश लाई बिजुली आपूर्ति, दुई देशहरु बीचको अवरोध रहित र सन्तुलित व्यापारको प्रवद्र्धन लगायत छन् ।

बंगलादेश हुँदै नेपालको यातायात सुविधामा सुधार, बढाइएको कनेक्टिविटी, पर्यटनको प्रवर्धको विषयमा पनि छलफल भएको जनाएकाो छ । प्रधानमन्त्री ओलीले रोहनपुर (बंगलादेश) हुँदै सिंगाबाद (भारत) रेल लाइनका लागि नयाँ रेल मार्ग अगाडि बढाउन लागेकोमा कृतज्ञता व्यक्त गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी विरुद्ध लड्न आ-आफ्नो सरकारले गरेका प्रयासहरुबारे अनुभव आदनप्रदान गरेका छन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरस महामारी नियन्त्रणमा बंगलादेशले खेलेको भूमिकाको सराहना गरेका छन् । साथै प्रधानमन्त्री ओलीले कोरोना भाइरस नियन्त्रका लागि ब‌ंगलादेशले सहयोग गरेको ५ हजार थान रमडेसिभ‍िर भ्याक्सिन र अन्य आवश्यक औषधि र मेडिकल सामग्रीका लागि धन्यवाद दिए ।

(Visited 130 times, 1 visits today)
Loading comments...

आजको समाचार

काग्रेस अझै अनिर्णीत

काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी...

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा...

साताका लोकप्रिय समाचार

भारतीय फिल्ममा स्वस्तिमा अनुबन्धित

काठमाडौं । गत वर्ष चलचित्र बुलबुलबाट दक्षिण एसियाकी उत्कृष्ट नायिकाको अवार्ड पाएपछि अभिनतेत्री स्वस्तिमा खड्कालाई दक्षिण एसियामा चासो दिइयो । यिनै अभिनेत्री यतिबेला एक...

निजामती सेवामा नेतृत्व विकास

प्रशासनिक वातावरणमा हुने परिवर्तनसँगसँगै सिद्धान्त, प्रविधि, प्रक्रियामा निरन्तर परिवर्तनका सम्भावना हुन्छन् । समाजको विकासको स्तरले परिवर्तनलाई नियाल्ने र ग्रहण गर्ने गर्दछ । यस अवस्थामा...

पूर्णिमा मिस ब्युटिफुल नेपाल र पवित्रा मिसेस ब्युटिफुल नेपाल

काठमाडौं । यो वर्षको मिस ब्युटिफुल नेपालको उपाधि पूर्णिमा क्षत्रीले र मिसेस ब्युटिफुल नेपालको उपाधि पवित्रा वञ्जारा जितेका छन् । दक्ष इन्टरनेसनल प्रालिले राजधानीमा...

गुणस्तरहिन सामग्री प्रयोग भएको भन्दै स्थानियद्वारा विरोध

धनकौल । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् । गाउँपालिका अध्यक्ष रामअश्रय...

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा...

ट्रेन्डिङ

मदिरा पिएका कर्मचारीले गरे वडाअध्यक्षमाथी हातपात

डडेल्धुरा । अमरगढी नगरपालिका वडा नं.१० का वडा अध्यक्ष विष्णु भट्टमाथी विहिबार रातिसरकारी कर्मचारीले हातपात गरेका छन् । अमरगढी नगरपालिका वडा नंं.१० बुडाली घर भएका...

कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो

वीरेन्द्रनगर । कर्णालीमा थप नयाँ ७५ जना कोरोना संक्रमित भेटिएका छन् । पुरानो र नयाँ गरेर कर्णालीमा कोरोना संक्रमितको संख्या बढेर १९८ पुगेको छ...

बेलायतमा कोरोनाले एकै दिन ३ नेपालीको निधन

लन्डन । कोरोना भाइरसले बेलायतमा एकै दिन ३ नेपालीको निधन भएको छ । भूपू गोर्खा शिव श्रेष्ठ, चेत प्रसाद गुरुङ र अर्का...

राष्ट्रिय एकद्वारा प्रणाली कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझादारीपत्रमा हस्ताक्षर...

गुराँसका बोटमा हिउँ फुल्ने फिकुरी (फोटोफिचर)

काठमाडौं छाडेको दोस्रो दिन नै फिकुरीको डाँडा (३८०० मि.) पुग्न सकिन्छ । राजधानीबाट सबैभन्दा नजिकको नयाँ ट्रेकिङ गन्तव्य फिकुरीबाट देखिने हिमश्रृंखला अलौकिक रहेको यहाँ...

मेयर कप फुटबल सुरु

सिन्धुली । कमलामाई नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा प्रथम मेयर कपम फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता कमलामाई नगरपालिका–६ को खुलामञ्चमा शनिबारदेखि सुरु...

प्रचण्डसँगको छलफलपछि ओलीको गृहमन्त्रीसित भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज छलफल भएको छ...

थप १३८२ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा एक हजार ६२१...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

भर्खरै

पतौरा मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराएरै छाड्ने मेयर साहको संकल्प

गौर । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्वकि महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउने बताएकी छिन् । ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको पुरातात्विक...

दाहाल संसदीय दलको नेता चयन

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लार्ई संसदीय दलको नेता चयन गरेको...

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा...

तालबाराही मन्दिरमा प्रभु बैंकको क्यूआर कोड

पोखरा । प्रभु बैंक लिमिटेडले ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।फेवातालको बीचमा रहेको बाराही मन्दिरमा आज शुक्रबार एक...

धेरै पढिएका

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)