ठेकेदारलाई ज्यान मार्ने धम्की दिने तामाङ पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । बलेफी हाइड्रोवापरमा काम गर्ने ठेकेदारलाई मार्ने धम्कि दिनेलाई प्रहरीले पक्राउ गरेको छ ।

ठेकेदारलाई हात खुट्टा भाँचिदिन्छु भन्दै धम्कि दिएर फरार भएका पासलाल तामाङलाई प्रहरीले काठमाडौ जडिबुटीवाट पक्राउ गरेको हो ।

लामाले केही महिलालाई अभद्र व्यवहार समेत गरेको जानकारी आएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कूटनीतिक नियोग आराम गर्ने थलो !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोट –१ मा एमाले–माओवादीको प्यानल नै विजयी