Saturday, July 24, 2021
HomeNot-to-be-missedओलम्पियन केसीलाई कोरोना संक्रमण

ओलम्पियन केसीलाई कोरोना संक्रमण

,

काठमाडौं । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको छ । दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पु¥याउँदा पीसीआर परीक्षण गर्न भनेपछि संक्रमण पुष्टि भएको हो ।

केसीका छोरा योगेन्द्रले बुबालाई सोमबार अलि सन्चो नभएको र दिसामा रगत देखिएपछि बयोदा अस्पताल लगिएको र पीसीआर परीक्षणपछि मात्र भर्ना गर्न मिल्ने बताएपछि स्टार अस्पतालमा लगेर परीक्षण गराएको र मंगलबार पोजेटिभ देखिएको बताए । बुबामा कोरोनाको कुनै केही लक्षण नदेखिएको र घरमै आइसोसेलनमा रहेको बताए । ७२ वर्षीय केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा कांस्यपदक जितेका थिए । त्यो नै नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक हो ।

Loading comments...

आजको समाचार

सडकमै धान रोपाई गरेर विरोध

  सप्तरी, राजविराज । निर्माणाधीन हुलाकी सडकको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा सडकखण्डमा खाल्डाखुल्डी र हिलोले समस्या परेको भन्दै बिहीबार स्थानीयवासी र सवारीचालकले चक्काजाम र सडकमै धान...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो । आजको बैठक...

मुक्त कमैयासँग लालपूर्जा छ, जमिन छैन

  कञ्चनपुर । कञ्चनपुरमा मुक्त कमैया पुनःस्थापनको कार्य पूरा भएको डेढदशक बित्न लाग्यो । मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा...

सरकारको काममा सहजीकरण गर्न बन्यो कार्यदल

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सरकार आबद्ध गठबन्धनमा रहेका दलहरूको कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल...

प्रदेश लोकसेवा आयोगका चुनौतीहरू

सार्वजनिक प्रशासनमा योग्य कर्मचारीको निष्पक्ष छनोटको भूमिका गहन र अहं रहेको हुन्छ । सरकारी निकायमा कर्मचारी भर्ना मनोमानीढंग (स्पोइल सिस्टम, लुटतन्त्र)मा र विधिसम्मत गरी...

साताका लोकप्रिय समाचार

उडान संख्या बढेसँगै आन्तरिक हवाई भाडादर घट्यो

काठमाडौं । कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भएसँगै बढाइएको उडान संख्याका कारण आन्तरिकतर्फको हवाई भाडादर घट्न थालेको छ । धनगढी–काठमाडौंका लागि प्रतियात्रु...

विश्व एक्वेटिक दिवस

काठमाडौं । विश्व पौडी महासंघ (फिना) को आह्वानमा नेपाल पौडीले विभिन्न कार्यक्रम गरी विश्व एक्वेटिक दिवस मनाएको छ । उपत्यकालगायत मोफसलका विभिन्न जिल्लामा जुलाई...

प्रदेश लोकसेवा आयोगका चुनौतीहरू

सार्वजनिक प्रशासनमा योग्य कर्मचारीको निष्पक्ष छनोटको भूमिका गहन र अहं रहेको हुन्छ । सरकारी निकायमा कर्मचारी भर्ना मनोमानीढंग (स्पोइल सिस्टम, लुटतन्त्र)मा र विधिसम्मत गरी...

धकेलिँदै कांग्रेस महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन धकेलिने भएको छ । कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर गर्दै एक सातादेखि १० दिनसम्म...

ट्रेन्डिङ

स्कुल बससँग मोटरसाइकल ठोक्किँदा वृद्धको मृत्यु

दमक । स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ–३ सुरुङ्गास्थित हरिकूल...

विश्वभरि करिब एक लाख ४० हजारमा कोरोना भाइरस संक्रमण

पेरिस। विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण शुक्रबारसम्म एक लाख ३९ हजार ६६८ जनामा भएको छ । यसबाट पाँच हजार १२२ जनाको मृत्यु...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?