Thursday, May 6, 2021
Home प्रदेश प्रदेश २ रौतहटमा करेन्ट लागेर बालकको मृत्यु

रौतहटमा करेन्ट लागेर बालकको मृत्यु

,

रौतहट । रौतहटको गौर नगरपालिकाको सवगढा स्थित एक पसलको घुम्तीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

गौर नगरपालिका ६ का राम एकवाल साहको ९ बर्षीय छोरा गुड्ड साहको मृत्यु भएको हो । राम एकबाल साहको पान पसलको फलामे घुम्तिमा चोरी नहोस् भनेर राती सो पसलमा करेन्ट प्रवाह गरेर गएका थिए । बालक बिहान सो पसल वरपर रहेका प्लास्टिक बोतल, चिसो पेय पर्दाथका बिर्कोहरु टिप्न जाँदा करेन्ट लागेर मृत्यु भएको वडाअध्यक्ष शेष जमसेदले जानकारी दिए ।

केही दिन अगाडी पनि रौतहटको फतुवा बिजयपुर नगरपालिकामा एक युवकको करेन्ट लागेर ज्यान गएको थियो ।

(Visited 72 times, 1 visits today)
Loading comments...

आजको समाचार

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

माओवादीले सरकारकाे समर्थन फिर्ता लिएकाे पत्र संसद सचिवालयमा बुझायाे

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा...

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

साताका लोकप्रिय समाचार

आजदेखि ४५ जिल्लामा निषेधाज्ञा (सुचिसहित)

काठमाडौं । कोरोना संक्रमण र मृत्यु दर बढ्दै जाँदा देशभर निषेधाज्ञानको दायरा पनि बढ्दै गएको छ । जस अनुसार आजदेखि थप सात वटा जिल्लामा...

गुट नभई पार्टी प्रतिनिधि छान

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको हाल प्रतिपक्ष दल नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषय अझै टुंगो लगाउन सकेको छैन । यही क्रियाशील सदस्यको...

१३ वर्षपछि गायनमा फर्किएकी उर्मिला

काठमाडौं । अमेरिकामा छायांकन भएको 'माया बैगुनी' बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। यस गीतमा शब्द र संगीत चर्चित संगीतकार बसन्त सापकोटाको...

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

नेपालमा राष्ट्रियता र राष्ट्रवाद

नेपालमा राष्ट्रियता र राष्ट्रवादलाई नेपालका राजनीतिज्ञहरूले अत्यन्त सही हिसाबले व्याख्या गर्दै राष्ट्रवादीको कित्तामा सहजै आफूलाई प्रस्तुत गर्ने लहड चलिराखेको देखिन्छ । यो प्रचारप्रसारको विषय...

ट्रेन्डिङ

सभामुखले भने ‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको बताएका छन् । विभिन्न राजनीतिक दल आबद्ध महिला संगठनहरुको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख...

ह्यारी पत्नी मेघन भन्छिन्, बेलायती राजपरिवारभित्रको रंगभेदले म जीवनदेखि नै बिरक्तिएको थिएँ

काठमाडौं । बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केल अहिले संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन् । सन २०२० मा राजपदवी त्यागेका पूर्व...

६ खर्ब ८७ अर्ब बढी राजस्व संकलन

काठमाडौं । सरकारले आइतबारसम्ममा कुल ६ खर्ब ८७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालू आर्थिक वर्षको कुल...

कर्मचारीको मनोबल गिराउने प्रयास

सरकारले निजामती कर्मचारीका लागि बनाउने कानुन कर्मचारीमैत्री नै हुनुपर्छ । यद्यपि, सो कानुनमा कर्मचारीले जनताप्रति उत्तरदायी भएर काम नगरेमा उनीहरूलाई सशक्त कारबाही हुने व्यवस्था...

त्रिभुवन राजपथमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए

टिस्टुङ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय ५४ वर्षीय काले...

चार अनाथ बालबालिकालाई अजयमेरुका युवाको सहयोग

गन्यापधुरा गाउपालिका वडा नं. १ मा रहेका ४ जना अनाथ बालबालिकाहरुलाई अजयमेरुका युवाहरुले सहयोग गरेका छन् । शनिबार गन्यापधुरा गाउपालिका वडा नं. १ सुन्नमा रहेका...

प्रधानमन्त्री ओलीद्वारा राप्ती नदीमा पुल उद्घाटन

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली नेपाली...

दुम्किवासमा तनाव, मध्यरात १३ सेल अश्रुग्यास प्रहार

कावासोती । ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।...

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १३७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

स्वस्तिमाको ‘ज्यानमारा मुस्कान’

काठमाडौँ । पछिल्लो समय नायक पल शाह र नायिका स्वस्तिमा खड्का अभिनित 'ज्यानमारा मुस्कान' बोलको युट्युब ट्रेन्डिङमा परेको छ । यस गीतमा स्वर गायक...

सालोको कान काट्ने भिनाजुकाे आरडिटी रिपोर्ट पोजेटिभ

सप्तरी, राजविराज । साँधमा रहेको रुख सम्वन्धि विवादका क्रममा धारिलो हतियारले सालोको कान काटेका भिनाजुलाई पक्रेर स्वास्थ्य जाँच गर्दा कोरोना पोजेटिभ फेला परेको...

स्याङ्जामा एकै दिन थपिए १० जना संक्रमित

स्याङ्जा । स्याङ्जामा एकै पटक १० जना कोरोना संक्रमित थपिएकाछन् । स्याङ्जाको वालिङ नगरपालिका घर भइ भारतबाट आएर पालिका कै क्वारेन्टाइनमा बस्दै आएका ८...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)