Friday, June 18, 2021
Home Breaking News कोरोना संक्रमणबाट भक्तपुरका ४० वर्षीय पुरुषको मृत्यु

कोरोना संक्रमणबाट भक्तपुरका ४० वर्षीय पुरुषको मृत्यु

,

काठमाडौं । पाटन अस्पतालमा उपचाररत भक्तपुरका ४० वर्षीया कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भक्तपुर मध्यपुर थिमि नगरपालिका ७ का कोरोना संक्रमति पुरुषको गएराति (मंगलबार) मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. रवि शाक्यले भदौ ५ गते उपचाररत ४० वर्षीया कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको पुष्टि गरे । उनको आमाको चार दिन अघि कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।

(Visited 90 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

साताका लोकप्रिय समाचार

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

नागरिकताको राजनीति

मधेसका मुद्दालाई सम्बोधन गरेको देखाउने र जसपाको एक समूहलाई सरकारमा जान राजनीतिक आधार प्रदान गर्ने उद्देश्यले केहीअघि जारी गरिएको नागरिकतासम्बन्धी अध्यादेशलाई जनता समाजवादी पार्टीको...

बाढी पहिरोको वितण्डा: ६ को मृत्यु, २७ जना बेपत्ता

काठमाडौं । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी,...

अस्वभाविक सेयर मूल्य बढाउने ५१ कम्पनीलाई कार्वाही ! (सूचीसहित)

  काठमाडाैं ।  सेयर बजारमा ‘कर्नरिङ’ हुने गरेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुष्टि गरेको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ...

छोरीको प्रेमीलाई फसाउन घरमा पेस्तोल राखेका थिए चौधरीले

  उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले अमेरिकन पेस्तोल र त्यसका लाग्ने गोली म्यागजीन सहित बिहीवार एक जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–...

ट्रेन्डिङ

दुर्घटनामा दुई युवाको ज्यान गयो

  सप्तरी, राजविराज । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली खण्डमा आईतबार राती मोटरसाईकल र म्याजिक भ्यान ठोकिएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ...

‘खोई कहाँ छ सरकार !’

दैलेख । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन पछि आठविस नगरपालिका–१ सुकिपिउलीमा बस्दै दिपा दमाईको एक हप्तादेखी चुल्हो...

जनता वाक्क दिक्क भए कि ?

राजनीतिक रूपमा २०७७ साल दुःखद रहयो । सरकारले विकास र समृद्धिको नारा दिएअनुसार त्यसलाई द्रुत गतिमा अघि बढाउन सकेन । नागरिकहरू महँगीको मारबाट पीडित...

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं । विश्वप्रसिद्ध पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आरोही शेर्पाको राष्ट्रिय सम्मानका साथ...

विदेशी भित्रँदा स्थानीयमा त्रास

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ४ को अजिजिया मस्जिदमा हिजो साँझ १३ इण्डोनेशीयाका नागरिक भित्रिएकोबारे स्थानीयवासीले नगरपालिकालाई जानकारी दिएका छन् । इमाडोलका...

निर्भया बलात्कार काण्डका चारै दोषीलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइयो

काठमाडौं । भारतको चर्चित बलात्कार काण्ड निर्भया बलात्कारका चारै जना दोषीलाई आज बिहान मृत्युदण्ड दिइएको छ । दिल्लीको तिहाड जेलमा बिहान साढे ५ बजे...

८ वटा रक्सी भट्टी नष्ट : ७ सय लिटर मदिरा बरामद

रौतहट । हिजोआज रौतहट प्रहरीले अबैध रुपमा उत्पादन हुदै आएका घरेलु मदिरा उत्पादन केन्द्र रक्सी भट्टी नष्ट गर्ने अभियानलाइ तिब्रता दिएको छ । केही...

जन्ती बोकेको जीप दुर्घटना हुँदा चारको मृत्यु

जाजरकोट । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारको मृत्यु भएको छ । आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ...

संघीय निजामती सेवा ऐन सच्याउन माग गर्दै ज्ञापनपत्र

बुुटवल । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति, रुपन्देहीले संघीय निजामती सेवा ऐन सच्याउन माग गर्दै ज्ञापनपत्र बुुझाएको छ । निजामती कर्मचारीहरुको आधिकारिक...

कालोबजारीको आरोपमा ५ लाखको गुटखासहित व्यापारी पक्राउ

सप्तरी । कालोबजारी गरेको आरोपमा अवैध गुटखा (पान मसाला) सहित प्रहरीले एक जना व्यापारीलाई पक्राउ गरेको छ । अवैध रुपमा ल्याई ५ लाख मुल्य बराबरको...

आज साँझ प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज साँझ ५ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन...

कांग्रेस महाधिवेशन : शक्ति देखाउन नेता तानातान

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् । आगामी फागुनका लागि...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)