Friday, June 18, 2021
Home Breaking News कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका बन्द

कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका बन्द

,

काठमाडौं । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीलाई सङ्क्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिनुभयो ।

कार्यालय बन्द रहेपनि कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कामहरु निरन्तर रुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । टोखामा शुक्रबारसम्म २५७ कोरोना सङ्क्रमित देखिएका छन् । जसमध्ये ९४ जना डिस्चार्ज र १६० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सक्रिय सङ्क्रमितमध्ये १०९ जना होम आइसोलेसन र ४८ जना विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिनुभयो । नगरपालिकाले कोरोना सङ्क्रमणको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्यकेन्द्रलाई आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

अहिले २० बेड क्षमता रहेको आइसोलेसन सेन्टर स्थापना गरेपनि आगामी दिनमा उक्त आइसोलेसन सेन्टरको क्षमता वृद्धि गरेर सय बेड पु-याउने नगरपालिकाले जनाएको छ । होम आइसोलेसनमा बसेर कोरोना उपचार गराईरहेका विरामीलाई दैनिक ३५० भत्तासमेत प्रदान गरिएको छ ।

(Visited 211 times, 1 visits today)
Loading comments...

आजको समाचार

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

साताका लोकप्रिय समाचार

इटहरीमा श्रीमान, श्रीमती मृत भेटिए

  इटहरी । भनिन्छ, मृत्यु अनिश्चित छ । कहाँ, कतिबेला, कसरी मानिसको मृत्यु हुन्छ ? यसको उत्तर सायदै नभेटिएला । इटहरीमा शनिबार यस्तै घटना भएको छ...

एसइईको नतिजा साउन दोस्रो साता

  काठमाडाैं । एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने...

गोलभेडा खेतीबाट एचआईभी संक्रमित बालबालिकालाई सहयोग

भक्तपुर । भक्तपुरमा रहेका एचआईभी संक्रमित बालबालिकालाई पोषण एवं खाद्यान्न सहयोग गरिएको छ । भक्तपुरस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रले एचआईभी संक्रमित बालबालिकालाई...

७ प्रतिशतलाई कोरोना खोप

काठमाडौं । खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन्् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

झलनाथ खनाललाई उपचारका लागि भारत लगिने

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको...

ट्रेन्डिङ

‘सेक्सी’ उपाधिले फिल्म छाड्न वाध्य बनायो रियालाई (फोटोफिचर)

मुम्बई । फाल्गुणी पाठकको गीत ‘याद पीया कि आने लगी...’ बोलको गीतमा मोडलिङ गरेपछि काफी चर्चा पाइन् रिया सेनले । यहि गीत रिलिजपछि उनको...

ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

काठमाडाैं ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा...

धारिलो हतियार प्रयोग गरी श्रीमान श्रीमतीको हत्या

महेन्द्रनगर । कञ्चनपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन । कञ्चनपुरको शुक्लाफाटा नगरपालीका ११ कलुवापुरमा धारिलो हतियार प्रयोग गरि श्रीमान श्रीमतीको हत्या...

निजामती सेवाको संगठनात्मक संस्कृति

निजामती सेवाले जनतालाई दिएको सेवा र राजनीतिक नेतृत्वलाई गरेको सहयोग नदेख्ने र केही प्रतिशत बिग्रेको काम र केही व्यक्तिहरूको खराब आचरणले गर्दा सत्तोसराप खेप्नुपरेको...

दाङको बेलझुण्डीका कोरोना संक्रमितमा लक्षण देखिएन

घोराही । दाङको बेलझुण्डिस्थित कोरोना बिषेश अस्पतालमा रहेका १३ जना संक्रमितमा कुनै लक्षण देखा नपरेको अस्पतालले जानकारी दिएकको छ । विश्व स्वास्थ्य संगठनको भनाई अनुसार...

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब

काठमाडाैं ।  साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज...

आइसोलेसनको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण

रौतहट । समाजिक क्षेत्रमा काम गदै आइरहेको छाया नेपालले रौतहट बिपत ब्यबस्थापन समितिले संचालन गरेको कोरोना आइसोलेसन सेन्टरको लागी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ...

वैशाखपछि ओली जान्छन्, अर्को खिलराजको खोजी भइसकेको छः वर्षमान पुन

प्यूठान । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र मन नपरेका कारण अर्कै बाटो हिंड्न खोजेको बताएका छन् । २०६२/०६३...

वडा अध्यक्षका बदमासी : आफ्नै आमालाई तीन थरी सुविधा

चुरे मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको एक वृद्धाले ३ वटा वडाबाट सामाजिक सुरक्षा भक्ता वापतको रकम बुझेको पाइएको छ । नेपाल सरकारले वितरण गर्दै...

अतिक्रमित भूमि फिर्ता गरेरै छाड्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याइछाड्ने बताएका छन् । संघीय संसद्का दुवै सदनमा मंगलबार सम्बोधन...

चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

काठमाडौं । चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय...

१६ खर्ब हाराहारीको बजेट ल्याउने तयारीमा सरकार

काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८-७९ का लागि १६ खर्ब ५ अर्बको हाराहारीको बजेट ल्याउने गरी कार्य गरिरहेको छ । यसवर्ष कामदारको तलव वृद्धिसँगै...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)