Friday, April 23, 2021
Home प्रदेश अनटेस्ट मोटरसाइक ट्याक्टरमा ठाेक्किँदा दुई जनाकाे मृत्यु

अनटेस्ट मोटरसाइक ट्याक्टरमा ठाेक्किँदा दुई जनाकाे मृत्यु

,

सिरहा । सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका वडा नम्बर–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किदां दुई जनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् । चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज १ त ४३२९ नंको ट्र्याक्टरमा गएराति अन टेष्ट नं को मोटरसाइकल ठोक्किदां मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा नगरपालिका–५ निवासी १९ वर्षीय अमलेश महतो र सोही ठाउँका २१ वर्षीय सुनिल सदा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा लैजाँदा उपचारका क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दुर्घटनामा परी १९ वर्षीय मिथिलेश सदा गम्भीर घाइते भएका छन् भने उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

(Visited 76 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

नेपालगञ्जमा बिरामीलाई बेड छैन, अक्सिजन अभाव हुन थाल्याे

राँझा ।  बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविकरूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल...

साताका लोकप्रिय समाचार

२३५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको...

विवाहमा २५ जना भन्दा बढी जन्ती जान नपाइने, पार्टी प्यालेसका लागि प्रशासनकाे अनुमति चाहिने

काठमाडाैं ।  सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५...

भारतबाट आएका थप ४० जनामा कोरोना देखियो

धनगढी । विश्वमा देखिएको कोरोनाको दोस्रो लहरसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढेसँगै मृत्युदर पनि उच्च रहेको छ । पछिल्लो समय नयाँ प्रकृतिको कोरोना देखिएसँगै सुदूरपश्चिममा...

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

ट्रेन्डिङ

आशिष सचिन र प्रविशाको स्वरमा ‘ए मुना’ सार्वजनिक

काठमाडौं । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यैरी’ जस्ता सफल गीतका गायक आशिष सचिनको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘ए...

राजा र जनताको एकताले प्रजातन्त्र सबल : लोहनी

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् । ‘देश र...

नेप्सेमा नकारात्मक सर्किट, कारोवार स्थगित

काठमाडौँ । कूल छ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोवार स्थगित गरेको छ । मंगलबार र बुधबार लगातार छ प्रतिशत बढीले...

श्री स्वस्थानी ब्रतारम्भ र शालीनदीको महिमा

श्री स्वस्थानीको ब्रत र स्नान गर्ने विधि पौष शुक्लपूर्णिमादेखि प्रारम्भ भई माघशुक्ल पूर्णिमाका दिनमा ब्रत पूर्ण गरिने परम्परा रहेको पाइन्छ । हाम्रो समाजमा यो...

सन्तोषको ‘हुतुतु’मा हरिवंश र प्रदीपसहित ६ नायक

काठमाडौं । तीन दिनअघि मात्र आफ्नो जन्मदिन मनाएका निर्माता निर्देशक सन्तोष सेनको नयाँ फिल्म ‘प्रेमगीत–३’ रिलिजको पर्र्खाइमा छ । सो फिल्मलाई आगामी चैत अन्तिममा...

अग्रवालमाथि तीन वर्षको कैद माग गर्दै अदालतमा मुद्दा दर्ता

काठमाडौं । थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवालविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले तीन वर्ष कैद माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता...

स्वाभिमानी नेपालीलाई मिचाहा प्रवृत्ति सह्य हुँदैन

नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उहाँले भारतसँगको...

नौ नौ महिनामा सरकार परिवर्तन गर्ने बानी परेकाहरु सरकार फेर्ने कुरा गर्दैछन् : मुख्यमन्त्री पोखरेल

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केहि नेताहरु सरकार परिवर्तन गर्न लागि परेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान पार्कमा...

अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने एक पक्राउ

काठमाडौँ । प्रहरीको साइवर ब्यूरोले अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एकजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा...

सीमा विवाद : अन्तर्राष्ट्रियकरण कि वार्ता

यतिखेर नेपालको पश्चिमी सिमाना कालापानीमा भारतसँगको सीमा विवाद उत्कर्षमा पुगेको छ । यो विवाद कालापानीमा भारतले २०१९ सालमा आफ्नो सैनिक क्याम्प राखेदेखि नै बल्झिएको...

तेनाली रामामा निरिषा बनिन् चिनिया युवती

काठमाडौं । नेपाली अभिनेत्री निरिषा बस्नेत पछिल्लो समय मुम्बईका विभिन्न टेलिफिल्ममा छाउन थालेकी छन् । यसैक्रममा उनले नयाँ धारावाहिक टेली शृंखला ‘तेनाली रामा’मा काम...

थप व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण भएको आशंकामा ७०० भन्दा बढीको परीक्षण गर्दा सबैको नेगेटिभ नतिजा आएको जनाएको छ । ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)