Friday, September 24, 2021
Your Ads Here
Homeजीवनशैलीकोरोना संक्रमणमा गर्भवती र सुत्केरीले यस्ता कुरामा ध्यान दिनु पर्छ

कोरोना संक्रमणमा गर्भवती र सुत्केरीले यस्ता कुरामा ध्यान दिनु पर्छ

,
sharethis

अहिले कोरोना भाइरस संक्रमणदर तिव्र रुपमा बढ्दै गएको छ । संक्रमणको जोखिममा सुत्केरी र गर्भवति पनि छन् । अन्य सामान्य मानिसको तुलनामा उनीहरु बढिनै जोखिममा हुन्छन् । उनीहरुको शरीर अलिक भारी हुन्छ । मुख्यतः सुत्केरी र गर्भवती महिलाहरुले मास्कको समुचित रुपमा प्रयोग गर्नुपर्छ । यस्तै, व्यक्ति व्यक्तिविचको भौतिक दुरी कायम गर्नुपर्ने हुन्छ ।

संक्रमणबाट बच्न बाहिरबाट आउने बित्तिकै साबुन पानीको प्रयोग गर्नुपर्छ, सरसफाईमा विशेष ध्यान दिन आवश्यक छ । यस्तै, केही कुरा छोएपछि, कसैले दिएको सामान लिएपछि पटक पटक सावुन पानीले हात धुनुपर्छ । कम्तीमा पनि दुई मिटरको भौतिकदुरी कायम गर्नुपर्छ । चिकित्सकहरुसंग पनि थोरै भन्दा थोरै भेट्दा राम्रो हुन्छ ।सानो सानो कुरा सोध्न हस्पीटल गईरहनुपर्दैन, फोनबाटै परामर्श लिन सकिन्छ ।

गर्भवती महिलाले अलिक धेरै आराम गर्नुपर्छ र खानपीनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्भवति महिलालाई भिटामिन डी सप्लीमेन्टहरु खुवाउनुपर्छ

चेकअप, अल्ट्रा साउण्ड, रगत चेकजाँचका लागि जानैपर्ने भए अस्पताल जानुपर्छ । अस्पताल जाँदा पनि मास्कको प्रयोग गर्ने र धेरै भिडभाँड भएको ठाउँमा जानुहुँदैन । न्युनतम जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्नुपर्छ । नियमित चेकजाँचका लागि गर्भवति वा सुत्केरी अस्पताल पुग्नैपर्ने अवस्था आए स्वास्थ्यकर्मीले पनि पालोमा हेर्दीनुपर्छ ।

स्वास्थ्यकर्मीले पनि छुनु पर्ने केसमा मात्रै गर्भवती वा सुत्केरीलाई छुनु पर्छ । गर्भवती महिलाले अलिक धेरै आराम गर्नुपर्छ र खानपीनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्भवति महिलालाई भिटामिन डी सप्लीमेन्टहरु खुवाउनुपर्छ । झोलीलो पदार्थ खुवाउनुपर्छ । खानेकुराहरुलाई जतिसक्यो धेरै पखालेर वा सफा गरेर खुवाउनुपर्छ । गर्भवति र सुत्केरी महिलाहरुले आत्मवलपनि बलीयो बनाउनुपर्छ । तर, स्वयम् सचेत र सजग हुनुपर्छ ।

एभरेष्ट हस्पीटलकी प्रसुती तथा स्त्री रोग विशेषज्ञ कार्कीस‌ंग राजधानीका लागि प्रशान्त वलीले गरेकाे कुराकानीमा आधारित

तपाइको प्रतिक्रिया

(Visited 310 times, 1 visits today)

आजको समाचार

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’...

कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद

काठमाडौं । कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा...

नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज बिहीबार पनि बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३...

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ४ स्थित शनसेरी माण्डौँका ब्यापारी मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन् । सुर्नया ४ लेकडाँडा निवासी ५६ बर्षका...

साताका लोकप्रिय समाचार

एमालेसंग संवाद गर्नुस् भन्दै सत्ता साझेदार दलले दिएकाे सुझाव सभामुखले मानेनन्

  काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्विकार गरेका छन् । सत्तारुढ...

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

ट्रेन्डिङ

केपी ओलीलाई केन्द्रीय कमिटीको निर्णयले हटाउन सक्दैन : बाँस्कोटा

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुलप्रसाद बाँस्कोटाले अहिले पार्टीमा विद्यमान विवाद छलफल र संवादबाट समाधान गर्न सकिने बताएका छन् । प्रेस...

आस्थाको ‘यानी माया’ सार्वजनिक

काठमाडौं । गायिका आस्था राउतको स्वर रहेको नयाँ गीत ‘यानी माया’ को भिडियो सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द र सङ्गीत रहेको उक्त...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)