Saturday, September 19, 2020
Home प्रमुख रातो मच्छिन्द्रनाथको रथ यसरि तानियो (फोटोफिचर)

रातो मच्छिन्द्रनाथको रथ यसरि तानियो (फोटोफिचर)

ललितपुर । चैतदेखि रोकिएको सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई आइतबार पुल्चोकस्थित सोह्रखुट्ठे पाटीसम्म तान्दै ज्यापु समाजका सदस्य । प्रशासनले निषेधाज्ञा लागु गरेकाले लिलितपुर प्रवेश गर्ने सबै नाका सिल गरी रथयात्रा गराइएको थियो । रथयात्रामा सहभागी सबैले माक्स तथा फेससिल्ड प्रयोग गरेका थिए ।

तस्विर : सत्यन श्रेष्ठ

(Visited 110 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

जनकपुरमा संविधानको विरोध/समर्थन !

जनकपुरधाम । जनकपुरधाममा आज दुइ थरी दृश्य देखियो । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै प्रदर्शन गरिरहेका थिए भने केही युवाहरुले जानकी चोकमा दिपावली...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

धेरै पढिएका

म्याग्दी पहिरोमा बेपत्ता भएका १० जनाको शव भेटियो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ । वडाध्यक्ष राजाराम सुवेदीका...

पाल्पा रम्भाका दिनेशलाई बाढीले बगायो

पाल्पा । अरिबल बर्षासंगै खोलामा आएको बाढीले बगाएर पाल्पामा एक जनाको ज्यान गएको छ । रम्भा गाउँपालिका १ असर्दीका ३० बर्षिय दिनेश अर्यालको आफ्नै...

२०७७ मा आउने नेपाली चलचित्रहरू

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७६ साल त्यति सुखद भएन । वर्षभरिमा जम्मा ५६ वटा नयाँ नेपाली चलचित्र रिलिज भए ।...

फिकुरी हिउँमा लुकामारी

अशोक सिलवाल राजधानी छोएको नुवाकोट । यहीँबाट थोरै दूरीमा पर्छ, फिकुरी डाँडा । अचेल यहाँ पुग्नेको घुइँचो बढी नै लाग्ने गरेको छ । नयाँ...

ई-पेपर

(Visited 63 times, 1 visits today)