Thursday, June 24, 2021
Home Breaking News रातो मच्छिन्द्रनाथ रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना...

रातो मच्छिन्द्रनाथ रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण पुष्टि

,

काठमाडौं । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेकामध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

परीक्षण गरिएका १६ मध्ये ६ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरूलाई ललितपुर प्रहरी परिसरमा राखिएको छ । प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति विरूद्धको कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

कुटपिट अभियोगमा पक्राउ परेका १९ जनामध्ये तीन जनालाई भने छाडिएको थियो ।

(Visited 194 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा १५ घन्टा बहस हुने

काठमाडौं । दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनमा आजबाट बहस सुरु भएको छ । बहसमा रिट निवेदक पक्षले...

अशक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछ : प्रधानमन्त्री

  काठमाडाैं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको...

९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

साढे २ घण्टापछि चल्याे टेलिकमको मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमको ल्यान्ड लाइन र मोबाइल सेवा अवरूद्घ भएके साढे २ घण्टापछि सञ्चालनमा अएके छ । टेलिकमको कोर नेटवर्कमा समस्या आउँदा टेलिकमका...

प्रधानमन्त्री ओलीले आफूनिकट नेतासँग छलफल गर्दै

काठमाडौं । पछिल्लो पटक विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले खारेज गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँग छलफल गर्दैछन् । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न...

साताका लोकप्रिय समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

२४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाकाे मृत्यु

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा...

ज्याकलिनको व्यापारीसंग गोप्य रिलेशन

मुम्बई । नायिका ज्याकलिन फर्नाडिसका फ्यानहरुका लागि एउटा नयाँ खबर छ । भारतीय मिडियाले ज्याकलिन एकजनासंग रिलेशनमा रहेको भन्दै उनीहरु छिट्टै नयाँघरमा सर्ने उल्लेख...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

आफैंले बोकेको राइफलको गोली लागेर सैनिक जवान सख्त घाइते

  वीरगन्ज । नेपाली सेनाको चण्डी प्रसाद गणका एक सैनिक जवान आफ्नै राइफलको गोली लागी गम्भिर घाइते भएका छन् । उनको वीरगन्जमा उपचार हुन नसकेपछि...

ट्रेन्डिङ

नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बुधबार बस्दैछ । बिहान ११ बजेका लागि नेकपा कार्यालय धुम्बाराहीमा बैठक बोलाएको...

पटके सवारी शुल्क असुल खारेज गर्न संघको माग

वीरगन्ज । वीरगन्ज उद्योग बाणिज्य संघले महानगरपालिकाले पटके सवारी व्यवस्थापन करमा अत्याधिक रकम असुल्न थालेको भन्दै त्यो शुल्क खारेज गर्न माग गरेको छ...

शान्त हुन प्रधानमन्त्री मोदीको आग्रह

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त हुन र आपसी भाइचारा नभुल्न आह्वान गर्नुभएको छ । केन्द्रीय राजधानी नयाँदिल्लीमा गत...

सडकमा निस्कँदा मास्क अनिवार्य, नलगाए पक्राउ गरिने

काठमाडौं ।  गृह मन्त्रालयले मास्क अनिवार्य गराउन मातहतका निकायलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको र सर्वसाधारणले मास्कको प्रयोगमा अटेर गरेको भन्दै...

‘सरकार भारतसँग अविलम्ब वार्ता गर्न चाहन्छ’

काठमाडौँ । सरकारले भारतसँग अविलम्ब वार्ता गरेर सीमासम्बन्धी समस्या समाधान गर्न चाहेको पुनः स्पष्ट गरेको छ । भारतसँग जुनसुकै तहमा वार्ता गर्न नेपाल तत्पर रहेको...

प्रमुख प्रतिपक्षको अवरोधका कारण, प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण शुक्रबार आधा घण्टाका लागि स्थगन गरिएको प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँस गरी...

बागलुङ बाढी–पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

बलेवा । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका...

६०९ जना काेराेना जितेर घर फर्के

काठमाडाैं ।  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुक्त भएर ६०९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म...

बार्सिलोनालाई उपाधि दिनु गलत

कोरोना भाइरस (कोभिड–१९)को महामारीको त्रासका कारण गएको मार्च दोस्रो सातादेखि विश्व खेलकुद गतिविधि ठप्प रहँदा युरोपका चर्चित घरेलु फुटबल लिगहरू यसबाट अछुतो छैनन् ।...

फेवा जलाधार क्षेत्रका वासिन्दाको माग : ताल जोगाउँदा हाम्रो उठीबास नहोस्

कास्की । पर्यटकीय गन्तव्य पोखरास्थित फेवाताल संरक्षणका लागि जलाधार क्षेत्रमा ‘सिल्टेसन ड्याम’ निर्माण भइरहेको छ । वर्षायाममा फेवाको मुहानबाट वर्षेनी अन्दाजी एक लाख ४२ हजार...

वडाध्यक्षमाथि ४ राउन्ड गोली प्रहार

कपिलवस्तु । यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल...

मंसिर मसान्तसम्मै अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोनाको खोपका लागि कार्ययोजना स्वीकृत गर्दै सरकारी अस्पतालमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)