Friday, June 18, 2021
Home प्रदेश सरकारले कोरोना संक्रमितको किडनी बिक्री गर्छ भनेर भ्रम फिँजाउने पक्राउ

सरकारले कोरोना संक्रमितको किडनी बिक्री गर्छ भनेर भ्रम फिँजाउने पक्राउ

,

काठमाडौं । नेपालमा कोरोना नै छैन सरकारले हावा पिटेको छ भन्दै युट्युब मार्फत गलत हल्ला गर्ने सुबास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

सुब्बाले कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु (किडनी,आँखा, लिभर) झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेको टिप्पणी गरेका थिए । कोरोना बिरुद्ध सडकमा आन्दोलन गर्न सबै आउनु पर्दछ भन्दै समाजमा उत्तेजना फैलाएको अभियोगमा उनलाई पक्राउ परेको प्रहरीले जनाएको छ । आम–सर्वसाधारणलाई दिगभ्रमित गराउने, कोरोना भाईरस संक्रमणबारे भ्रम फैलाएको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

आफुलाई प्राकृतिक डाक्टर दावी गर्ने तेहथुम स्थायी घर भई हाल ललितपुर नक्खिपोटमा बसोबास गर्ने सुब्बालाई सोमवार नक्खिपोटबाट पक्राउ गरी प्रहरी परिसर ललितपुर पठाईएको प्रहरीले जनाएको छ ।

(Visited 120 times, 1 visits today)
Loading comments...

आजको समाचार

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

साताका लोकप्रिय समाचार

गोरखामा टेली चलचित्र कलाकारको राहत

काठमाडौं । आफूहरूले टेली चलचित्रबाट जम्मा गरेको केही रकमबाट कलाकारले न्यून आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । हास्यप्रधान दुई टेलिसिरियल ‘हल्का रमाइलो’...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

बागमती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार

  चुरे मकवानपुर । बागमती प्रदेश सरकार आर्थिक वर्ष २०७८/०७९ को लागि बिनियोजित बजेट मंगलबार प्रदेश सभा समक्ष पेश गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक...

छोरालाई माओवादीले मारेपछि छिमेकीले आमालाई बोक्सी आरोप लगाए

रौतहट । बोक्सीको आरोपमा रौतहटमा एक बृद्धा एकल महिलामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवा टोल बस्ने ६५...

ट्रेन्डिङ

स्याङ्जामा असिनाले करोडौँ क्षति

स्याङ्जा । स्याङ्जाको फेदिखोला गाउँपालिकामा गए राती (शनिबार) परेको असिनाले करोडौको क्षति भएको छ । गाउँपालिकाको वडा नम्वर १ र ४ मा असिनाले किसानको...

करेन्ट लागेर सोलुखुम्बुका वडाध्यक्षको मृत्यु

सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको...

काठमाडौंका सडकको अवस्था बुझ्न पैदल यात्रामा मन्त्री मानन्धर

काठमाडाैं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौंका सडकको अवस्थाबारे स्थलगत अनुगमन थालेका छन्। सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने कामलाई तिब्रता दिएसँगै...

विवाहित महिलाले मनाउने जितिया पर्व सुरु

सप्तरी, राजविराज । कोरोनाको त्रास र निषेधाज्ञाको माहौलका बीच मधेशी समुदायका विवाहित महिलाले मनाउने जितिया पर्व सुरु भएको छ । पर्वको पहिलो दिन बुधबार ब्रतालु...

लगातार दोस्रो दिन प्रदर्शन, डिएसपीलाई गिरफ्तार गर्न माग

गौर । रौतहटमा प्रहरी हिरासतमा रहेका एक दलित युवकको मृत्यु भएपछि स्थानीयले शुरु गरेको आन्दोलनले विशाल रुप लिएको छ । प्रहरीको ज्यादती बढेको भन्दै बिहीबार...

फिर्ता हुँदै पूर्वभीआईपीका सुरक्षाकर्मी

काठमाडौं । सरकारले पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा सरकारी कार्यविधिविपरीत खट्दै आएका करिब ४ सय सुरक्षाकर्मी फिर्ता गरेको छ । गृह मन्त्रालयका अनुसार बिहीबारसम्म सशस्त्र प्रहरीबाट...

सागका स्वर्णधारी नगदसहित सम्मानित

काठमाडौं । नेपाली कांग्रेसको खेलकुद विभागले पहिलो चरणमा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगदसहित सम्मानित गरेको छ । पार्टी...

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको पूर्वसन्ध्यामा मातृभाषा र मातृभाषा साहित्यबारे विमर्श

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भाषा आयोग र युनेस्को काठमाडौँसँगको सहकार्यमा मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचारगोष्ठीको आयोजना गरियो । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फ्रेबु्रअरीको...

अभिनेता विवेक ओबेराय इति बनाउँदै

मुम्बई । गत वर्ष फिल्म नरेन्द्र मोदीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका अभिनेतान विवेक ओबेराय यतिबेला नयाँ फिल्म ‘इति’को निर्माणमा जुटेका छन्...

जावलाखेल र शेर्पा विजयी

काठमाडौं । प्रभु जावलाखेल युथ क्लब र यति हिमालयन शेर्पा क्लब  कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जावलाखेलले एनआईबीएल फ्रेन्ड्स क्लबलाई तथा शेर्पाले च्यासल युथ क्लबलाई पराजित गर्दै सफलता हात पारेका...

कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी...

नेपालमा ७१ जना पत्रकारमा कोरोना संक्रमण, सबैभन्दा बढी प्रदेश २ मा

काठमाडौँ । नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)