Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश २मृतक अधिकांश दीर्घ रोगी, कोरोना थपिँदा धेरैको निधन

मृतक अधिकांश दीर्घ रोगी, कोरोना थपिँदा धेरैको निधन

,
sharethis

वीरगन्ज । वीरगन्जस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बाराको महागढिमाई नगरपालिका १० का ६० बर्षीय पुरुषको गएराति निधन भयो । उनी मधुमेयका दीर्घ रोगी पनि थिए । गएको भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा भर्ना थिए ।

सोमबार दिउँसो नै कोरोना संक्रमणबाट मृत्यु भएका पर्साको वीरगन्ज महानगरपालिका–३० लालपर्साका ५४ पुरुष पनि दीर्घ रोगी थिए । उनलाई मधुमेह, उच्च रक्तचाप, दम र मृगौला जस्ता रोगले पनि ग्रसित पारेको मृतकको उपचारमा संलग्न चिकित्सकहरुले बताए । अस्पतालको आईसीयू कक्षमा नै उपचार भइरहेका उनको सोमबार दिउँसो १ बजे निधन भएको नारायणी अस्पतालका सूचना अधिकारी डा अतुलेश कुमार चौरसियाले बताए । कोरोनाबाट मृत्यु हुनेको संख्या योसहित पर्सामा ४२ पुगेको जनाइएको छ । दीर्घ रोगभई कोरोना थपिएपछि मृत्यु हुने यी माथिका दुई उदाहरण मात्र हुन् ।

यस्तै गएको साउन ११ गते कोरोनाबाट मृत्यु भएका वीरगन्जको आदर्शनगरका व्यापारी (भारतीय नागरिक) पनि मुटु रोगी भएको अस्पतालले खुलाएको थियो । कोरोना संक्रमण पुष्टि भई साउन ९ गते मृत्यु भएकी वीरगन्जको रानीघाटकी ८५ बर्षीया बृद्धा पनि मुटुको दीर्घ रोगी थिइन् ।

त्यसै गरी साउन ११ गते कोरोनाबाटै मृत्य भएका भनिएको वीरगन्जको रेशमकोठीका ६८ बर्षीय पुरुषमा पनि मधुमेय र मुटुको समस्या पनि भएको, साउन १६ मा कोरोनाबाटै दिवंगत भएका भनिएको वीरगन्ज १६ नगवाकी ५० बर्षीया महिला, जगदम्बाका सिइओ (भारतीय नागरिक ) उनीहरुको पनि मुटुको पनि समस्या, साउन २१ मा मृत्यु भएका वीरगन्जको भिस्वाका ४६ बर्षीय पुरुष पनि मधुमेयका दीर्घ रोगी भएको, सिरहाको गोल बजारका २५ बर्षीय पुरुष २ बर्षदेखि मृगौला रोगी भएर डाइलाइसिस गर्दै रहेकोमा उनी कोरोना संक्रमण पुष्टि भएपछि साउन २३ गते थप उपचारका लागि धरानमा मृत्यु, श्वास प्रश्वासको कारण समयमा उपचार नपाई साउन २५ मा निधन भएकी वीरगन्जको छपकैयाकी २० बर्षीय महिला यी सबैमा कोराना पूर्व पनि कुनै न कुनै रोग भएको अस्पतालले नै सार्वजनिक गरेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

यस्ता प्रतिनीधिमुलक घटनाले मृतक सबै कोरोनाले मात्र मृत्यु भएका होइनन् कि भन्ने प्रश्न जन्माएको छ । वीरगन्ज अर्थात प्रदेश नम्बर २ मा कोरोनाको कारण मृत्यु भएका भनिएका अधिकांशमा अर्को पनि पुरानो रोग रहेको पाइएको छ । त्यसैले पनि संक्रमित मध्ये कोरोनाले मात्र नभई दीर्घरोगको अनुकुल उपचार नपाएर वा कोरोना थपिएर मृत्यु भएकोले यसको अनुसन्धान गरिनु पर्ने स्थानीय बुद्धिजिबीहरुले बताए । सबै कोरोनाले मृत्यु भएको भन्छन् । तर कोरोना त थप भएको रोग जस्तो लाग्छ । त्यसैले दीर्घरोगीलाई कोरोनाले नछोड्ने पो हो कि भन्ने त्रास बढेको उनीहरुको भनाइ छ । यस्तो समस्यालाई न्यूनिकरण गर्न चिकित्सकीय प्रभाव बढाउनु पर्ने वा दीर्घरोगीलाई कोरोना हुनै नदिन झन सम्यमता अपनाउनु त्यो निष्कर्षमा पुग्नु पर्ने बुद्धिजीबी मध्येका डा. विश्वम्भर शर्माले बताए ।

तपाइको प्रतिक्रिया

(Visited 163 times, 1 visits today)

आजको समाचार

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ...

भोलिदेखि कांग्रेसले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले असोज ९ गतेदेखि पालिका अधिवेशनलाई अघि बढाउने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको...

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी ।  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का...

कोलकातासँग मुम्बाई पराजित

आबुधावी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको...

साताका लोकप्रिय समाचार

बलात्कार आरोप लगाएर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ

  तुलसीपुर । दाङमा एक पुरुषलाई बलात्कारको आरोप लगाएर ५० लाखको बार्गेनिक गर्ने ३ जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा घोराही १५ बस्ने...

मन्त्रिपरिषद् विस्तारमा सत्तारूढमै असहमति

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन...

कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै...

पदकबारे ओलीको टिप्पणी : आज श्रीमतीको मुख हेर्ने दिन हो ? बाउको मुख हेर्ने दिन हो ?

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेता र नेताका परिवारका सदस्यलाई पदक बाँडिएकोमा आक्रोश पोखेका छन् । सरकारले सातौं संविधान दिवसका अवसरमा सत्ता गठबन्धनका...

तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिने

  काबुल । तालिवानले आँचरण तथा दण्डमामिला मन्त्रालय व्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले सो मन्त्रालयले गठन गरेको थियो । देशमा कठोर...

ट्रेन्डिङ

सुदूरपश्चिममा थप २२८ जनामा कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार थप २२८ जनामा जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं, बीर अस्पताल काठमाडौं,...

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)