Friday, April 23, 2021
Home Exclusive १२४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्याको ५० हजार नाघ्यो

१२४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्याको ५० हजार नाघ्यो

१८१८ जना डिस्चार्ज

,

काठमाडौँ । देशभरमा पछिल्लो २४ घण्टामा १ हजार २४६ नयाँ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको संख्या १४ हजार ४४८ रहेको जानकारी दिए । हालसम्म नेपालमा संक्रमितको संख्या ५० हजार ४६५ पुगेका छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १४४ नमूना परीक्षण भएको थियो । जसमा १२४६ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म ८ लाख १० हजार ४८५ नमूना परीक्षण भइसकेको छ ।

आज विभिन्न जिल्लामा गरी १८१८ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको सङ्ख्या ३५ हजार ७०० पुगेका छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या पाँच हजार ८०६ छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । योसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३१७ पुगेको छ ।

(Visited 110 times, 1 visits today)
Loading comments...

आजको समाचार

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

साताका लोकप्रिय समाचार

सडक सुधार्न ध्यान नदिएको भन्दै स्थानियले गरे बन्द

उदयपुर । जीर्ण अवस्थामा रहेको सिद्धिचरण लोकमार्गको स्तरोन्नतिमा सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीयद्वारा अनिश्चितकालीन सडक बन्द गरेको छ । माथिल्लो सगरमाथालाई तराईसँग जोड्ने...

पूर्व मन्त्री सुवालकाे निधन

काठमाडाैं ।  समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उहाँकै निवास झोछेँमा निधन भयो । उहाँ ९३ वर्षको थिए । प्रजातन्त्रका लागि...

रिक्त स्थानमा छिटो निर्वाचन गर

देशमा अहिले संघीयदेखि प्रदेश र स्थानीय सरकारसम्मका निर्वाचित जनप्रतिनिधिको कुनै न कुनै तहमा पद रिक्त हुन पुगेको छ । ती स्थानमा समयमै उपनिर्वाचन सम्पन्न गरेर...

मनकामना मन्दिर वैशाख महिनाभर बन्द

काठमाडाैं । कोरोना संक्रमण जोखिम बढेसँगै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द हुने भएको छ । मंगलबार बसेको...

ट्रेन्डिङ

कोरोना उपचार कोषमा अपेक्षाभन्दा कम रकम

काठमाडौं । कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अपेक्षित सहयोग रकम प्राप्त नभएपछि सरकारलाई आर्थिक व्यवस्थापन गर्न समस्या उत्पन्न हुने भएको छ ।...

लकडाउनको मौका छोपेर तस्करी गर्ने धमाधम पक्राउ

बर्दिया । लकडाउनको मौका छोपेर निकुञ्जमा वन तथा वन्यजन्तुको तस्करीमा लागेका तस्कर धमाधम पक्राउ पर्न थालेका छन् । लकडाउनको बेला बर्दिया राष्ट्रिय निकुञ्जले सुरक्षा...

प्रादेशिक सरकारका आर्थिक सुधारका उपाय

संघीय शासन प्रणालीको सुरुवात १३आंै शताब्दीमा स्विजरल्यान्डबाट भएको मानिन्छ । संघीय राज्य त्यस्तो राज्य हो, जसमा छुट्टै अस्तित्व र अधिकारयुक्त साना राज्य (संघहरू आफूआफूमा...

लुम्बिनीमा जसपाका तीन सांसदलाई मन्त्री

बुटवल । लुम्बिनी प्रदेश सरकारले सोमबार मन्त्रीपरिषद विस्तार गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीका ४ सांसदलाई मन्त्री बनाएर मन्त्रिपरिषद विस्तार गरेका...

बहुविवाह अपराध नमान्ने पक्षमा मत

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको युटा राज्यको सिनेटले वयस्कहरूको आपसी सहमतिमा गरिने बहुविवाहलाई अपराध ठहर नगर्ने पक्षमा सर्वसम्मतिले मत दिएको छ । विद्यमान कानुनअनुसार...

चितवनमा उपचारका क्रममा २ कोरोना संक्रमितको मृत्यु

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको...

पोखरामा अलपत्र ५८ फ्रेन्च नागरिक फर्किए

पोखरा । फ्रान्सबाट पोखरा घुम्न आएका ५८ जना फ्रेन्चहरुलाई बिहीबार विमानमार्फत काठमाडौं लगिएको छ । फ्रान्सको राजदूतावासले उनीहरुलाई स्वदेश फर्काउन गरेको सो...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल खारेज हुनुपर्छ : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् । राष्ट्रपति विद्यादेवी...

सभापति देउवालाई चीन भ्रमणको निम्तो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन...

नेपालमा वैदेशिक लगानीः कम व्यवसायी बढी रणनीतिक

नेपालमा विदेशी लगानी बढेसँगै नेपाली व्यवसायीहरुको व्यवसायिक सुरक्षा र संरक्षण चिन्ताको विषय बनेको छ । चीन र भारत दुई ठूला एशियाली मुलुकहरुका बीचमा रहेको...

सार्वजनिक बसमा अब नगदविहीन भाडा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा नगदविहीन भाडा प्रणाली लागु गर्ने तयारी थालेको छ । काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण पूर्वाधार...

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन) को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)