खानेपानीका कर्मचारी घूससहित पक्राउ

सांकेतिक तस्वीर

पोखरा । नेपाल खानेपानी संस्थान पोखराका एक कर्मचारी घूस रकम सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा संस्थानअन्तर्गत विन्ध्यवासिनी इकाइ कार्यालयका महसुल शाखा प्रमुख कृष्णहरि वाग्ले हुन् ।

ग्राहकको मिटरमा अस्वभाविक ढंगले महसुल रकम चढेको पाइएपछि आफूले मिलाइदिने भन्दै उनले ग्राहकसँग २५ हजार घूस मागेका थिए । घूस रकमसहित बिहीबार पोखरा बगरको एक रेष्टुरेन्टबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले रंगेहात पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको चन्द्रनगरमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित