Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ७ रुखले च्यापिएर अछाममा किशोरीको मृत्यु

रुखले च्यापिएर अछाममा किशोरीको मृत्यु

,

अछाम । रुखले च्यापिएर अछाममा एक किशोरीको ज्यान गएको छ । जिल्लाको कमलबजार नगरपालिका–४ चाल्सामा रुखले च्यापिएर २१ बर्षिया निशा थापाको ज्यान गएको हो ।

घर नजिकैको बनमा दाउरा ल्याउन गएकी निशाको दाउराको मुढा शरीरमा खस्न गई ज्यान गएको हो । दाउरा ल्याउने क्रममा माथिबाट सल्लाको मुढाले घाँटी थिचिन गई घटनास्थलमै निशाको ज्यान गएको उनका भाइ जनक थापाले बताए । बिहीबार दिउसो साढे ३ बजेतिर घटना भएको थियो ।

कमलबजार नगरपालिका–४ चाल्सा निवासी तेजबहादुर थापाकी २१ बर्षिया छोरी निशाको हिजो बिहीबार रुखले च्यापिएर ज्यान गएको अछाम प्रहरीले जनाएको छ । दाउराको मुढा मोटो रहेको र घाँटीमा थिचेर घटना स्थलमै ज्यान गएकाले उपचारको पहल नै गर्न नसकिएको परिवारले जनाएको छ । मृतक थापा जाल्पादेवी मावि कमलबजार–८ ढाँकुमा कृषि जेटिएमा अध्ययनरत थिइन् ।

(Visited 207 times, 1 visits today)
Loading comments...

आजको समाचार

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

कारुणिक आर्यघाट

देशको राजधानी सहर काठमाडौंमा अवस्थित एक मात्र विद्युतीय शवदाह गृह बन्द हुँदा आर्यघाटको अवस्था झनै कारुणिक बन्न पुगेको छ । आर्यघाट देशकै र समस्त...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

साताका लोकप्रिय समाचार

काेराेना संक्रमणबाट ३३ जनाकाे मृत्यु, ५,७२७ जना संक्रमित

काठमाडाैं ।  शुक्रबार नेपालमा कोरोनाभाइरसका ५,७२७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । १५,९१६ वटा...

नागरिकलाई ढाडस दिनुपर्ने बेलामा बेड छैन भन्नु सरकार गैह्रजिम्मेवार : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारीपन भएको बताएको छ । महामारीको समयमा सरकारले नागरिकलाई ढाडस र सहयोग...

कोरोना कहर : नियम पालनामा थप कडाइ, विदेशीले क्वारेन्टिन नियम पालना नगरे जरिमाना र डिपोर्ट

काठमाडौं । सरकारले क्वारेन्टिनको नियम पालना नगर्ने नेपाली तथा विदेशी नागरिकलाई अबदेखि कानुनअनुसार कारबाही गर्ने भएको छ । विदेशी नागरिकले होटेल क्वारेन्टिनको नियम पालना...

सोच बेलैमा

काठमाडौं । सोना अमात्यको नयाँ गीत सोच बेलैमा सार्वजनिक भएको छ ।सोच बेलैमा गीतको भावलाई अझै उत्कृष्ट प्रदान गर्दै म्युजिक भिडियो दर्शकहरु माँझ रिलिज...

हट्यो खुल्लामञ्चको बसपार्क

काठमाडौं । काठमाडौंको मध्यभागमा अवस्थित खुल्लामञ्चभित्रको बसपार्क हटेको छ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा रहेको सिटी बसपार्क हटाएको हो । बसपार्क हटेसँगै अब खुल्लामञ्चलाई पुरानै...

ट्रेन्डिङ

अभिलाषालाई स्वर्ण

काठमाडौं । नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आईटीएफ इस्लामाबाद जुनियर्स यु–१८ प्रतियोगिताको सर्किट १ मा शनिबार स्वर्ण जितेकी छन् । गल्र्स डबल्स फाइनलमा अभिलाषाले...

बिजुलीलाई पहिलो र पानीलाई दोस्रो प्राथमिकतामा राखेपछि किसान आन्दोलित

बर्दिया । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको लगानी मोडालिटीको टुंगो लागेको छ । आयोजनाको लगानी मोडालिटी टुंगो लागेसँगै बर्दिया र बाँकेका किसानहरु आन्दोलित भएका छन्...

एनआरएन यूके अध्यक्ष पदमा रोजीना प्रधान राईले उम्मेदवारी दिने

लन्डन । एनआरएनए यूकेको नयां नेतृत्वका लागि आकांक्षीहरु मैदानमा उत्रने क्रम सुरु भएको छ । सदस्यता आवेदन खुलेपछि सम्भावित उम्मेदवारहरु ‘मेम्बरसीप ड्राइभ’ मा लागिसकेका...

साताको शेयर बजारः सात अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो । कूल १७७ कम्पनीका एक करोड ११ लाख छ...

धरहरा पुनर्निर्माण : अब १०औं तलाको ढलान

काठमाडौं । महाभूकम्प २०७२ बाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा नौतले धरहराको पुनर्निर्माणअन्तर्गत १०औं तलाको ढलान गर्ने तयारी गरिएको छ । फाउन्डेन तथा नवौं तलासम्मको ढलान...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

भागरथी हत्या आरोपित दिनेशलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका सोही ठाउँका दिनेश भट्टलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत...

सिनेमा हलका पूरै सिटमा दर्शक राख्न पाउने भारतको निर्णय

मुम्बई । भारतमा कोभिड–१९ को खोप सुरु गरेसँगै कोरोना संक्रमण पनि घट्दै गएको छ । यसैक्रममा त्यहाँका सिनेमा हलमा दर्शकको उपस्थिति बढेको छ ।...

माधव नेपाल र बाबुराम भट्टराईमाथि मुद्धा नचलाउनुकाे कारण माग

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ माग गरेको छ। सर्वोच्चले पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि...

नारी दिवसले नछोएकी वनकी रानी

दैलेख । जिल्ला सदरमुकाम, गाउँघरमा नारी दिवस मनाइरहँदा राउटे बस्तीमा नारी दिवसको रापले छोएकै छैन । राउटे महिला दिवसको बारे बेखवर छन् । सरकारी...

प्रशासनमा आमूल सुधार अत्यावश्यक

सरकारको ध्यान प्रशासन सुधारतर्फ खासै पर्न सकेको छैन । स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनको आमूल सुधारबिना मुलुकको विकास र समृद्धि सम्भव छैन । विगतदेखि...

सरकारले दातृ निकायबाट साढे २२ अर्ब परिचालन गर्ने

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र सोको कारणबाट अर्थतन्त्रमा पर्ने क्षति न्यूनीकरण गर्न सरकारले विभिन्न दातृ निकायबाट...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)