काठमाडौं । गायक हुन् किशोर शिवाकोटीको् सुमधर स्वरमा सजिएको ‘पर्ख तिमीलाई’को भिडियो सार्वजनिक भएको छ । गीतकार एकनारायण भण्डारीको शब्द लोकप्रिय गायक तथा संगीतकार सत्य स्वरुपको संगीत समावेश गीतमा बहुचर्चित मोडत तथा नायक पल शाहसँग सुन्दरी नायिका वर्षा शिवाकोटीको जिवन्त अभिनय रहेको छ ।
निकेश खड्काको निर्देशन रहेको गीत किशोरको त्रिब्युट एल्बममा समावेश छ । पर्ख तिमीलाईमा कोरियोग्राफी सुबोल थापाको रहेको छ भने बुद्ध थापाकोको छायांकन रहेको छ भने सम्पादन विकाश धमलाले गरेका हुन् । सार्वजनिक गीतको भिडियो केके म्यूजिकबाट बजारमा ल्याइएको हो । गायक शिवाकोटीले यसअघि गुराँश फुल्यो बनैभरी बोलको गीतको भिडियो बजारमा ल्याएर चर्चा कमाएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)