Wednesday, December 2, 2020
Home प्रदेश प्रदेश ५ रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ १४ गते कोरोना विषेश अस्पताल बुटवलमा भर्ना भएका ओमसतिया गाउँपालिका –४ का ४० वर्षीय पुरुषको गएराति १२ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उच्च ज्वरो आएपछि अस्पताल भएका उनमा पिसिआर परीक्षण गर्दा १४ गते नै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालले सञ्चालन गरिरहेको कोरोना विषेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो । रासस

(Visited 42 times, 1 visits today)
Loading comments...

आजको समाचार

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

इलाममा ११ करोडमा बहुतले पार्किङसहितको सिनेमा हल बन्दै

इलाम । इलाम सदरमुकाममा बहुतले मोटर पार्किङ, सिनेमा हलसहितको भवन निर्माण हुने भएको छ । प्रदेश सरकारले गौरवको योजना अन्र्तगत ११ करोड १० लाख...

जनस्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिने

काठमाडौं । कोरोना भाइरस संक्रमणले बन्द शैक्षिक संस्था क्रमशः खुल्दै थालेका छन् । जनस्वास्थ्यका न्यूनतम मापदण्ड कार्यान्वयन गर्दै विद्यालय सञ्चालनमा आउन थालेका हुन् । कोरोनाका...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालिस भन्दा बढी पसलमा कम तौलका ढक तराजु

सप्तरी, राजविराज । चाडबाड अघि बजार अनुगमन सुरु गरिएको सप्तरीमा पर्वहरु सकिएपछि पनि उक्त अभियानलाई निरन्तरता दिइएको छ । बुधबार पनि सदरमुकाम राजविराजस्थित नुनदेखी...

साताका लोकप्रिय समाचार

मौलापुरसहित रौतहटमा एकैसाथ ५ अस्पताल शिलान्यास

गौर । रौतहटको विभिन्न स्थानीय तहहरूमा एकैसाथ ५ वटा अस्पतालको शिलान्यास भएको छ । छनोट भएका ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि...

चिनियाँ रक्षामन्त्री आइतबार आउने

 काठमाण्डाैं । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ आउने भएका छन् । भ्रमणका क्रममा उनले राष्ट्रपति एवं...

कर्मचारीलाई तयारी कक्षा लिन गरिएको प्रतिबन्धले उब्जाएका प्रश्न

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवामा कार्यरत कर्मचारीहरूलाई लोकसेवा आयोगलगायतका सबै प्रतिस्पर्धात्मक परीक्षामा सफलता दिलाउने उद्देश्यले स्थापित संस्थाहरूमा प्रशिक्षण दिन, आफैं उपस्थित...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता...

ट्रेन्डिङ

असारे विकास : सात दिनमा एक करोड सक्ने योजना

कालिकोट । जिल्लाका अधिकांश स्थानिय तहमा असारे विकासले निरन्तरता पाएको छ । मुलुक संघिय संरचनामा गएपनि स्थानिय तह र प्रदेश सरकारको मिलेमतोमा असारे विकासले...

विकासका लागि सरकारको ‘गेम चेन्जर’ लक्ष्य

काठमाडौं । सरकारले विभिन्न १८ वटा रूपान्तरणकारी (गेम चेन्जर) आयोजनासहित १५औं योजना स्वीकृत गरेको छ । ती आयोजनामा २५ खर्ब लगानी गरिनेछ । प्रधानमन्त्री...

राहत कोषमा सुब्बाको दुई लाख रुपैयाँ

इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, पूर्वमन्त्री रामकुमार सुब्बाले कोभिड–१९ प्रकोप विरुद्धको राहत कोषमा दुई लाख रूपैयाँ सहयोग घोषणा गरेका...

पुजारी मारिएको ठाउँमा मन्दिर शिलान्यास

गौर । गोली हानेर पुजारीको हत्या गरिएको स्थानमा मन्दिर तथा मठ निर्माण गर्नका लागि आज शिलान्यास गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता...

सिन्धुपाल्चोकको लिदी पहिरो : सरकारले समयमै पीडितको आवज नसुन्दाको परिणाम

सिन्धुपाल्चोक । साउन २३ गते जुगल गाउँपालिका–२ का पुर्व गाउँ विकास समितिका अध्यक्ष जलबहादुर लामासहितको स्थानीयको टोलीले जिल्ला विपद व्यवस्थापन समितिलाई आफुहरु जोखिममा रहेकाले...

कोरोना संक्रमितले खाना खाएको घर र टोल सिल गरियो

सिन्धुली । काठमाडौंमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी महिलाले खाना खाएको आफन्तको घरसहित ५ घर स्थानीय प्रशासनले सिल गरेको छ । कमलामाई नगरपालिका वडा...

नौ नौ महिनामा सरकार परिवर्तन गर्ने बानी परेकाहरु सरकार फेर्ने कुरा गर्दैछन् : मुख्यमन्त्री पोखरेल

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केहि नेताहरु सरकार परिवर्तन गर्न लागि परेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान पार्कमा...

अवकाशपछि पाँच वर्षभित्र मुद्दा चलाउने विषय संशोधन माग

काठमाडौं । सार्वजनिक पद धारण गरेका व्यक्तिलाई अवकाशपछि अख्तियारले पाँच वर्षभित्र मुद्दा चलाइसक्नुपर्ने गरी सरकारले ल्याएको विधेयकमा सांसदहरूले संशोधन दर्ता...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

भर्खरै

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

धेरै पढिएका

कम्तीमा ४३ जना किसानको घाँटी रेटेर हत्या

माइदुगुरी । नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेका छन् । धान खेतमा काम...

बार्सिलोनालाई जरिवाना

क्याटलान । कप्तान लियोनेल मेस्सीको गोल सेलिब्रेसनका कारण क्याटलान क्लब बार्सिलोनाले जरिवाना तिर्नुपर्ने भएको छ । स्पेनिस ला लिगामा लियोनेल मेस्सीले ओसासुनाविरुद्ध गोल गरेपछि...

उखुकाे समर्थन मुल्य ६२० रुपैयाँ नबनाए आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रलायले चालू आर्थिक वर्षको उखुको समर्थन मूल्य ५४४ रुपैयाँ सिफारिस गर्ने तयारी गरेको छ । उखुको नगद अनुदान प्रतिक्विटल...

चलचित्रबाट उद्योग वाणिज्य महासंघमा फेरि आकाश अधिकारी

काठमाडौं । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका छन् । चलचित्र क्षेत्रबाट महासंघको केन्द्रीय...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   १४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्

अमेरिकामा एक हप्ताभित्रै कोरोनाबाट १० हजारको मृत्यु

(Visited 90 times, 1 visits today)