Sunday, April 18, 2021
Home प्रदेश प्रदेश ३ चितवनमा रूखको हाँगा काट्दा करेन्ट लागेर दुई सैनिकको मृत्यु

चितवनमा रूखको हाँगा काट्दा करेन्ट लागेर दुई सैनिकको मृत्यु

,

चितवन । सिंहनाथ गण शक्तिखोरका दुईजना सैनिकको करेन्ट लागेर मृत्यु भएको छ । कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार गण परिसरमा रहेको रूखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाई साजन कुमालको मृत्यु भएको हो । श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा र कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए । घटना बिहान १०ः५५ बजे भएको हो ।

(Visited 152 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

प्रधानमन्त्री र राजपाका शीर्ष नेताबीच छलफल

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफल...

हात्तिको आक्रमणबाट मृत्यु

सप्तरी । जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । खेत रेखरेख गर्न गएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह (कोशी ब्यारेज) का...

सेयर बजारमा नयाँ उत्साह, २० अंकले बढ्यो नेप्से

काठमाडौं । नयाँ वर्षलाई नेपाली सेयर बजारले सकारात्म सन्देश दिएको छ । नेप्से सूचकका साथमा कारोबार रकम समेत बढेपछि लगानीकर्ता उत्साहित भएका छन् ।...

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडाैं । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा...

ट्रेन्डिङ

एन्फामा टासी घलेको ‘रि इन्ट्री’

काठमाडौं । मानार्थ अध्यक्षको रूपमा टासी घलेले अखिल नेपाल फुटबल संघ (एन्फा)मा तेस्रोपटक ‘रि इन्ट्री’ गरेको छ । शुक्रबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायत एन्फाका...

रहेनन् शास्त्रीय उस्ताद पण्डित जसराज

न्युजर्सी । गीत गाएरै पानी पार्न सक्ने शास्त्रीय उस्ताद भनेर कुनै समय चर्चा कमाएका भारतीय शास्त्रीय गायक पण्डित जसराजको सोमबार ९० वर्षको उमेरमा अमेरिकाको...

पाँच दिन भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज एक विज्ञप्ति जारी गरी आजदेखि...

कोरोना प्रभाव : अमेरिकी डलरको भाउ १२२ पुग्याे

काठमाडाैं । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी...

सञ्जय दत्तले पृथ्वीराजको पनि सुटिङ सक्ने

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्त अहिले पनि मुम्बईमै क्यान्सरको उपचार गरिरहेका छन् । उनलाई फोक्सोमा क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सरका कारण...

सात गाउँमा बखुं मन्त जात्रा

प्राचीनकालमा स्वयम्भू महाचैत्यसामुन्ने एकजना ऋषिले यज्ञ गरिरहेको समय त्यहाँका सबै परेवा नैकाप वैष्णवी पीठसँगै रहेको रुखमा बस्न गएछन् । एकैचोटी यति धेरै परेवा रुखमा बस्न...

काँग्रेसद्वारा तेस्रो पटक संसद बैठक अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि स्थगन भएको छ । झण्डै पौने घण्टा ढिला गरी शुरु भएको...

एक घर-एक नयाँ रोजगारको सिर्जना गरौं : मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्याङ्जा जिल्लाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक, व्यवसायिक एवं उद्यमी तालिमरकार्यक्रम सम्पन्न गरिएको छ...

जब राष्ट्रपति ट्रम्पको भाषणको प्रति सभामुखले रोष्ट्रममा नै च्यातिदिइन्…

वासिंगटन । अमेरिकी इतिहासमा संसद्को सभामुखले कुनै राष्ट्रपतिले संसद्मा गरेको वार्षिक सम्बोधन भाषण संसद्कै रोष्ट्रममा च्यातिदियो भन्ने कल्पनासम्म गर्न सकिन्न । तर यस पटक...

श्रीमती कुटेपछि पक्राउ गरेका अभियुक्त हथ्कडी फुस्किएपछी भागे

इलाम । इलाममा एक अभियुक्त हत्कडी फुस्किएपछि फरार भएका छन् । स्वास्थ्य जाँचका अस्पताल लैजाँदै गर्दा हत्कडी फुस्किएपछि फरार भएका हुन । श्रीमतीलाई कुटपिट...

जनमतबाट दर्जनौं स्रष्टा सम्मानित

लमजुङ । राजधानीकर्मी नवराज पहाडीसहित साहित्यिक स्रष्टालाई जनमत सम्मानद्वारा सम्मानित गरिएको छ । जनमत वाङ्मय प्रतिष्ठानले आयोजना गरेको ३७औं वार्षिकोत्सवको अवसरमा उक्त सम्मान प्रदान...

६३ वर्षिय पुरुषद्धारा ११ वर्षिय बालिकालाई साैचालयमा लगेर बलात्कार

उदयपुर । ११ वर्षिया बालिका बलात्कारको आरोपमा ६३ वर्षिय बृद्ध पक्राउ परेका छन् । लैंगिक हिंसा बिरुद्धको अभियान चलिरहेका बेला ११ वर्षिय बालिका बलात्कृत...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)