Saturday, September 19, 2020
Home अर्थ नागढुंगा सुरुङमार्ग अघि बढ्यो

नागढुंगा सुरुङमार्ग अघि बढ्यो

जापानका दुई दर्जन प्राविधिक नेपालमा

काठमाडौं । उपत्यका भित्रने र बाहिरिने मुख्य नाकामा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण अघि बढेको छ ।
सुरुङमार्ग निर्माण ठेक्का पाएको जापानी कम्पनी हाज्मा/एन्डो जेभीले निर्माणस्थलनजिकै कार्यालय स्थापनादेखि आवश्यक जनशक्ति व्यवस्थापनसमेत थालिसकेको छ ।

निर्माण कम्पनीले सुरुङमार्गका लागि आवश्यक दुई दर्जन प्राविधिक जापानबाट काठमाडौं आइसकेको पनि जनाएको छ । त्योक्रम अझै जारी छ ।

आयोजना निर्माणमा स्वदेशी–विदेशी जनशक्ति प्रयोग गर्ने कम्पनीले जनाएको छ, जसमा आवश्यक विदेशी प्राविधिकसहितको जनशक्ति व्यवस्थापनमा कोरोना र लकडाउनबीच द्रूत गतिमा कम्पनी लागिपरेको छ ।

सुरुङमार्ग निर्माणका लागि सडक विभागले समन्वय गरिरहेको छ । सडक विभागले सुरुङमार्ग थाल्न कार्यालय स्थापना, जनशक्ति व्यवस्थापनलगायत अघि बढाइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ४ कात्तिक २०७६ मा सुरुङमार्ग शिलान्यास गरेका थिए । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियत ऋण र नेपाल सरकारको लगानीमा सुरूङमार्ग निर्माण अघि बढेको हो ।

सुरुङमार्ग निर्माणमा जापानको साढे १६ अर्ब ऋण सहयोग रहने छ । जुन ४० वर्षमा तिरिसक्नुपर्नेछ भने ब्याज शून्य दशमलव शून्य एक (०.०१) प्रतिशत छ । सुरुङमार्ग निर्माण ठेक्का साढे २२ अर्बमा लगाइएको छ । जसमा ६ अर्ब नेपाल सरकारको लगानी रहने छ ।

यो पनि पढ्नुहोस   चीनबाट छुट्यो काठमाडौंका लागि कार्गो रेल

सडक विभागको वैदेशिक समन्वय महाशाखा र जापानी कम्पनी हाज्मा/एन्डो जेभीबीच गत असोज २०७६ मा सम्झौता सम्पन्न भएको थियो । निर्माण कम्पनीले ४२ महिनामा सुरुङमार्ग निर्माण सम्पन्न गर्नेगरी निर्माणको जिम्मेवारी पाएको हो ।
सुरुङमार्ग निर्माणका लागि ६ कम्पनीले टेन्डरमा सहभागिता जनाएका थिए । जसमा पा“च चिनियाँ र एक जापानी कम्पनी थिए ।

सुरुङमार्ग २.६ किमी लामो बन्नेछ । त्यो निर्माणपछि नागढुंगा–सिस्नेखोलाको दूरी सवा ३ किमिमा झर्नेछ । अहिले यो दूरी साढे ८ किमिको छ । आयोजनाअन्तर्गत सुरुङमार्गसँगै गुर्जुधाराबाट पश्चिमतर्फ ६ सय मिटरको ङ्खलाइओभर पनि बनाइने योजना छ । ङ्खलाइओभर नेपालकै पहिलो हुने जनाइएको छ ।

(Visited 133 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

जनकपुरमा संविधानको विरोध/समर्थन !

जनकपुरधाम । जनकपुरधाममा आज दुइ थरी दृश्य देखियो । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै प्रदर्शन गरिरहेका थिए भने केही युवाहरुले जानकी चोकमा दिपावली...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

धेरै पढिएका

मच्छिन्द्र अन्तिम चारमा

इलाम । गोर्खा ब्वाइज क्लब रूपन्देहीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै लिग विजेता मच्छिन्द्र क्लब इलाममा जारी माइभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको...

रेमिट्यान्स घट्यो, शोधानान्तर बचत खुम्चियो

काठमाडौं । तीन महिनाअघि चीनबाट विश्वभर फैलिएर महामारिको रूप लिइरहेको कोरोना भाइरस प्रभावले अहिले मुलुकको रेमिट्यान्स आय आधाभन्दा बढीले घटेको छ । बुधबार नेपाल...

नेपालमा बढ्न सक्ने शरणार्थी समस्या

काठमाडौं । भुटानी र तिब्बतीयन शरणर्थीको समस्या खेपेको नेपालले पुनः रोहिंग्या मुस्लिमहरूको समस्या खेप्ने देखिएको छ । अहिले सात वर्षयता म्यानमारबाट बंगलादेश, भारत हुँदै...

अद्यावधिक नक्सा : स्वाधीनताका पक्षमा ऐतिहासिक कदम

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटेर अद्यावधिक गरिएको (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गरेर वर्तमान सरकारले स्वाधिनताको पक्षमा ऐतिहासिक कदम चालेको छ...

ई-पेपर

(Visited 63 times, 1 visits today)