Sunday, June 13, 2021
Home Not-to-be-missed शान्तीश्री को दशै गीत सार्वजनिक

शान्तीश्री को दशै गीत सार्वजनिक

,

काठमाडौं । नजिकिदै गरेको महान चाड बिजया दशमीलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् । यस्तैमा लोकप्रिय गायक/गायिका खुमन अधिकारी र शान्तीश्री परियारको स्वरमा पनि दशै गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक भएको छ ।

शिवदर्शन फिल्मस्ले आकर्षक भिडियो सहित गीत सार्वजनिक गरेको छ । भिडियोमा बिमल अधिकारी, दिब्यनी वली, रमेश अधिकारी, सौभाग्य सिंह, आरोश भुषाल, सुमन बजगाई, बिष्णु वस्ती, अर्चना भुषाललगायतको अभिनय रहेको छ ।

बिदेशमा रहेका युवा दशैमा घर आउन नपाउदा उसले र उसको परिवारले महशुस गर्ने दुःख भिडियोमा देखाउन खोजिएको छ । गायिका तथा कलाकार गायत्री थापाको निर्देशन रहेको भिडियोमा करण चौसिरको छायाँकन तथा मनोज कार्कीको सम्पादन रहेको छ । बिष्णु न्यौपानेको शब्द तथा खुमन अधिकारीकै संगीत रहेको गीतको म्युजिक एरेन्जर हेमन्त शिशिर हुन् ।

https://www.youtube.com/watch?v=UyEu6g-s8eY&feature=youtu.be

(Visited 147 times, 1 visits today)
Loading comments...

आजको समाचार

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

साताका लोकप्रिय समाचार

रामपियारीमा कविता फकाउँदै सुधीर

काठमाडौं । काठमाडौंमा निषेधाज्ञा जारी रहँदा पनि गीतका भिडिया रिलिज गर्ने क्रम जारी छ । यसै क्रममा गायक जीवन बडु र गायिका आकृति मिश्राले...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

कोरोना संक्रमणबाट पत्रकार बास्तोलाको निधन

  पोखरा । कोरोना संक्रमणका कारण पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन भएको छ । उनको ७० वर्षको उमेरमा गएराति पोखराको चरक मेमोरियल अस्पतालमा उपचार...

एकछाकको च्याउले आमा बाको निधन, दुई छोरीको विचल्ली

  मान्म । गाउँमा रोजगारी नपाएपछि कालिकोट खाडाचक्र नगरपालिकाका –१ डम्बरबहादुर बादी गर्भवती श्रीमतीसहित परिवारका साथ मुग्लान लागे । कामको खोजीमा हिमाञ्चल प्रदेशको चेप्टामा पुगे...

ट्रेन्डिङ

आहा ! इलामको पाटेनागी

इलाममा कैयौं पर्यटकीय गनतव्य छन् । कतिपय ठाउँ उत्कृष्ट गन्तव्य सूचिमा छन् भने कतिपय ओझेलमा छन् । त्यसो त, पाटेनागी क्षेत्र विकासमा इलाम नगरपालिकाले...

मल, बीउ र कीटनाशक औषधि नै लक

बर्खेबाली लगाउने बेला संक्रमणबाट ज्यान जोगाउने कि परिवारको पेट भर्नेे भन्ने दोधार बाँकेका किसानलाई उत्पन्न भएको छ । उनीहरू कोबिड–१९ को संक्रमणबाट जोगिन आह्वान...

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहा जिल्ला अस्पताल सिल

 लाहान । उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना...

कालो बजारी गरेको आरोपमा जनकपुरमा को को पक्राउ परे ?

जनकपुरधाम । आलु र प्याजको कालोबजारी गरेको आरोपमा धनुषा प्रहरीले जनकपुरधामबाट ११ जनालाई पक्राउ गरेको छ । ‘लक डाउन’को मौकाछोपी आलु र प्याजको तिनीहरुले...

मालपोत कार्यलयका सुब्बा र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा रहेको मालपोत कार्यालयका नायब सब्बा र एक जना लेखापढी व्यवसाय घुस रकमसहित पक्राउ परेका छन् । बिहिवार मालपोत कार्यालय हरिवनका...

आर्यन सिग्देलकि नायिका उपासना

काठमाडौं । निर्माणाधीन चलचित्र ‘डिसेम्बर फल्स’मा अभिनेत्री उपासना सिंह ठकुरी नायिकाको रुपमा अनुबन्धित भएकी छन् । यो चलचित्रमा आर्यन सिग्देल यो चलचित्रमा मुख्य भूमिकामा...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछु भन्नु हाँस्यस्पद : कँडेल

काठमाडौं । पब्लिक इनोभेटर इन्जिनियर दीपेन्द्र कँडेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएर नाफामा नगएसम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछु...

भीमफेदीमा सुमो दुर्घटना हुँदा २ को मृत्यु, चालकसहित ३ जना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज...

किन डीबीलियर्स चुनिए

नयाँ दिल्ली । दक्षिण अफ्रिकाका सुपरस्टार एबी डीवीलियर्सलाई आईपीएलको १३ वार्षिकोत्सवको अवसरमा यस प्रतियोगिताको इतिहासमा सर्वकालीन महान् ब्याट्सम्यान घोषणा गरिएको छ । एबीले विराट...

सिन्धुपाल्चोकमा एसईईको सबै तयारी पुरा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा माध्यमिक शिक्षा परिक्षा एसईईको सबै तयारी पुरा भएको छ । चैत ६ गते देखि सुरु हुने यस वर्षको एसइइ परीक्षामा सिन्धुपाल्चोकबाट...

नेपालले नोभेम्बरमा ताइपेई र अस्ट्रेलियासँग खेल्ने

काठमाडौं । एसियाली फुटबल कन्फेडेरेसनले कोरोना संक्रमणका कारण स्थगित भएको २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको...

सवै विद्यार्थीलाई निःशुल्क सिमकार्ड दिन सञ्चारमन्त्रीको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय तहका सबै विद्यार्थीहरुलाई निःशुल्क सिमकार्ड तत्काल वितरण गर्न नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन्...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)