Thursday, September 24, 2020
Home खेल एन्फा सदस्य लामाद्वारा सहयोग

एन्फा सदस्य लामाद्वारा सहयोग

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य दावा लामाले सामाजिक संस्था हन्ड्रेड ग्रुपलाई आर्थिक सहयोग प्रदान गरेको छ । सदस्य लामाले हन्ड्रेड ग्रुपका संयोजक बब्लु गुप्तालाई २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

हन्ड्रेड ग्रुपले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का नेपालमा भएको लकडाउन र निशेधाज्ञाका कारण दैनिक गुजारा टार्न समस्या भएका कमजोर आर्थिक अवस्थाका परिवारलाई दैनिक खाना खुवाउँदै आइरहेको छ । हन्ड्रेड ग्रुपले पछिल्लो समय पुरानो बसपार्कमा दैनिक गुजारा गर्ने परिवारका सदस्यहरू दैनिक १ हजार जनालाई निःशुल्क खाना खुवाइरहेको छ ।

यो पनि पढ्नुहोस   आईपीएल : रोमाञ्चक खेलमा दिल्ली सुपरओभरमा विजयी

हन्ड्रेड ग्रुपलाई आर्थिक सहयोग गर्दै एन्फा सदस्य लामाले ग्रुपले यस्तो विषम परिस्थितिमा कमजोर आर्थिक अवस्था भएका परिवारलाई निःशुल्क खाना खुवाएर सराहनीय कार्य गरेको र फुटबलको माध्यमबाट सहयोग गर्न पाउँदा आफूलाई पनि खुसी लागेको बताए । हन्ड्रेड ग्रुपका संयोजक गुप्ताले सहयोग गर्ने एन्फा सदस्य लामालाई धन्यवाद ज्ञापन गर्दै यस्तै किसिमको सहयोगले नै सामाजिक कार्य गर्न थप प्रेरणा मिल्ने बताए ।

(Visited 6 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

नरायणगढ–मुग्लिन सडक खण्ड आज पनि अबरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार...

भर्खरै

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ’

काठमाडौँ । मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट...

धेरै पढिएका

गरिब, असाहयलाई सहयोग जारी

सप्तरी, राजविराज । लामो समयको लकडाउनले समस्यामा परेका जिल्लाका विपन्न समुदायलाई एक गैरसरकारी संस्थाले राहत प्रदान गर्ने कार्यलाई निरन्तरता दिएका छन् ।
यो पनि पढ्नुहोस   बैंग्लोरसँग हैदरावाद १० रनले पराजित
क्रियसन नेपाल नामक...

दोस्रो पटकको परीक्षणमा पनि ट्रम्पमा देखिएन कोरोना भाइरस

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नु भएको दोस्रो परीक्षणमा पनि उहाँलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ...

सिन्धुलीमा अज्ञात समूहद्वारा शिक्षकको अपहरण, ४ घण्टापछि अपहरणमुक्त

सिन्धुली । तिनपाटन गाउँपालिका वडा नं. ८ बाहुनतिल्पुङका एक शिक्षक शनिबार अपहरणमा परेका छन् । अज्ञात समूहको अपहरणमा परेको ४ घण्टापछि स्थानीयले घेराबन्दी गरेपछि...

कोरोना भाईरस संक्रमण रोक्न नगरमा एन्टीभाईरस स्प्रे छर्किदै नगरपालिका

सप्तरी, राजविराज । आफनो नगर क्षेत्रमा कोरोना भाईरसको संक्रमण रोक्न राजविराज नगरपालिकाले आईतबार देखि एन्टीभाईरस स्प्रे (किटनासक औषधी) छर्किने तथा...

ई-पेपर

(Visited 63 times, 1 visits today)