Thursday, September 24, 2020
Home Not-to-be-missed श्रीमानसंग खाना पकाउन सिक्दै सन्नी लियोनी

श्रीमानसंग खाना पकाउन सिक्दै सन्नी लियोनी

मुम्बई । पछिल्लो समय सबैभन्दा बढी स्टेज कार्यक्रममा व्यस्त रहने सन्नी लियोनी अहिले फुर्सदमा छिन् । न त कुनै नयाँ फिल्म छ न स्टेज कार्यक्रम नै ।

आफ्नो लागि यो समय विताउन निकै गाह्रो भएको उनको भनाई छ । आफ्ना श्रीमानसँग घरमा बसेर खाना पकाउन सिक्नु बाहेक अरु कुनै प्रगति यो अबधिमा नभएको पनि उनले बताइन् ।

लकडाउन सुरु हुनु अघि ६ महिनाका लागि उनले सम्झौता गरिसकेकी थिइन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना सँक्रमण भारतमा पनि फैलिएपछि सबै कार्यक्रम रोकियो । केबल भारतमा मात्र हैन, आफ्नो बिदेशका सबै कन्सर्टको बुकिङ रद्ध भएको यी अभिनेत्रीको भनाई छ । उनी कोरोना संक्रमण कहिले हट्ला र आफ्नो यस अघिका कार्यक्रम फेरी आयोजना होलान भन्ने प्रतिक्षामा छिन् ।

(Visited 80 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

नरायणगढ–मुग्लिन सडक खण्ड आज पनि अबरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार...

भर्खरै

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ’

काठमाडौँ । मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट...

धेरै पढिएका

यसकारण हट्दैनन् प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिक...

निगमले दिल्ली उडान घटायो मुम्बईका लागि एक महिना स्थगित

काठमाडौ । नेपाल वायुसेवा निगमले भारतको राजधानी नयाँ दिल्लीमा पूर्व निर्धारित हवाई उडान कटौती गरेको छ । यसअघि दैनिक दुई वटा उडान भइरहेको उडान...

सातामा पाँच अर्बको मात्रै कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवै घटेको छ । समग्र सेयर बजारले दबाबको सामना गरिरहँदा गत साता...

‘फाइनल फोर’मा च्याम्पियन्स लिग खेलाउने तयारी

जुरिच । युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए)ले यूईएफए च्याम्पियन्स लिग ‘फाइनल फोर’मा खेलाउने योजना अघि सारेको गरेको छ । यूईएफएको पदाधिकारीका अनुसार क्वार्टरफाइनल र...

ई-पेपर

(Visited 63 times, 1 visits today)