Thursday, September 24, 2020
Home प्रदेश प्रदेश ४ भुकम्पको धक्काले बागलुङमा एक घर भत्कियो

भुकम्पको धक्काले बागलुङमा एक घर भत्कियो

बागलुङ । भुकम्पको धक्काले बागलुङमा एक घर भत्किएको छ । बुधबार बिहानपख गएको भुकम्पको धक्काले बागलुङ नगरपालिका–६ का ६९ बर्षिय दुर्गाबहादुर सुवेदीको घर भत्किएको हो ।

घर बस्नै नमिल्दे गरी क्षतिभएको वडा नम्बर–६ का वडा सचिव रुद्रबहादुर केसीले जानकारी दिए । सुवेदीको ढुङ्गगा माटोले बनेको दुई तले टिनको छानो भएको कच्ची घरको दक्षिण तर्फको गारो भत्किएको छ ।

परिवारलाई छिमेकीको घरमा तत्काल बसोबासको व्यावस्थापन गरिएको छ । घरका माथिल्लो तलामा मान्छे बस्ने र तल्लो तलामा पशु चौपया राख्ने गरिएको थियो । घर भत्किँदा मानवीय तथा पशु चौपयामा भने कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर बुधबार विहान ६.० रेक्टर रेक्टर स्केलको भुकम्पगएको थियो ।

(Visited 83 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

स्याङ्जामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

वालिङ । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा...

भर्खरै

बारामा एक महिनामा ३२ लाख नक्कली रुपैयाँ बरामद

बारा । बारा प्रहरीले एक महिनामा ३२ लाख नेपाली रुपैयाँ सवारी साधन चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका...

नारायणी नदीको सतहले खतराको विन्दु पार गर्यो

चितवन । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी...

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

धेरै पढिएका

जीतपुर सिमरामा दुई बर्षे बालकलाई कोरोना संक्रमण

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दुई बर्षे बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार थपिएका नयाँ संक्रमित मध्ये दुई वडा नम्बर १ का...

नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान, व्यक्ति केन्द्रित दौडमा नलाग्न गृहसचिवको निर्देशन

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले...

भारतीय असफल कूटनीति

भारतले नेपालको अतिक्रमित भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नो भूमितिर पार्दै भारत–चीन मानसरोवर तीर्थयात्राको मार्ग निर्माणका नाममा नेपालमाथि उसले फेरि हेपाहा प्रवृत्ति र ज्यादती...

प्रधानमन्त्रीले अर्ग्यानिक खानुस् भन्दा बुद्धीजिबीले खिल्ली उडाए : योगेश भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले हामी यो सानो देशको लघुताभाषबाट मुक्त हुनुपर्ने धारणा राखेका छन् बिहीबार राष्ट्रिय सभामा विनियोजित शिर्षक...

ई-पेपर

(Visited 63 times, 1 visits today)