Saturday, January 23, 2021
Home खेल लाजिम्पाटमा ब्याडमिन्टन र टेनिस कोर्ट

लाजिम्पाटमा ब्याडमिन्टन र टेनिस कोर्ट

काठमाडौं । लाजिम्पाटमा ब्याडमिन्टनको कभर्डहल र टेनिस कोर्ट सञ्चालनमा आएको छ । फ्ल्यास स्पोर्ट्सले लाजिम्पाटमा दुईवटा ब्याडमिन्टन कोर्ट र दुईवटा टेनिस क्ले कोर्ट सञ्चालनमा ल्याएका हुन् । उक्त ब्याडमिन्टन कोर्ट र टेनिस कोर्टको राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल ब्याडमिन्टन संघका वरिष्ठ उपाध्यक्ष सुभास श्रेष्ठले उद्घाटन गरेका छन् । निर्माण गरेको कभर्डहललाई राखेप सदस्य श्रेष्ठले ब्याडमिन्टन खेल्दै कभर्डहल र टेनिस कोर्टको उद्घाटन गरेका हुन् । टेनिस कोर्ट सञ्चालनमा आइसकेको छ भने ब्याडमिन्टन कोर्ट सम्पन्न हुने अन्तिम चरणमा रहेका छन् ।

कभर्डहल र टेनिस कोर्टको उद्घाटन गर्दै राखेप सदस्य श्रेष्ठले खेलकुद प्रवद्र्धन गर्ने उद्देश्यले खुलेका कुनै पनि खेलकुदका संस्थालाई आफूले सक्दो सहयोग गर्ने बताउँदै खेलकुदको नाममा भ्रष्टाचार गर्न खोज्ने जो कोहीलाई नछोड्ने बताएका छन् । उनले ब्याडमिन्टन कोर्टलाई दुईवटा योनेक्स ब्रान्डको ब्याडमिन्टन वल्र्ड फेडेरेसन (बीडब्लूएफ)बाट मान्यता प्राप्त ब्याडमिन्टन नेट छिट्टै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । वरिष्ठ ब्याडमिन्टन इन्टरनेसनल टेक्निकल अफिसियल उदय अर्याल तथा ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योन्जनले आआफ्नो क्षेत्रबाट फ्ल्यास स्पोर्ट्सलाई सक्दो सहयोग र प्राविधिक सहयोग गर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस   वर्न्लीसँग लिभरपुल स्तब्ध

फ्ल्यास स्पोर्ट्सका सञ्चालक श्रवण कार्कीले कोभिड–१९ बाट सबै कुरा प्रभावित भएर बन्द रहेको अवस्थामा खाली रहेको जग्गालाई सदुपयोग गरेर खेलकुदको संरचना बनाएको बताए । उनले यसलाई सामाजिक र व्यावसायिक दुवै तरिकाले अघि बढाउँदै लैजाने बताए ।

(Visited 51 times, 1 visits today)
Loading comments...

आजको समाचार

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा...

ओलीलाई तह लगाउन नसकेकोमा प्रचण्डद्धारा आत्मालोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित प्रदर्शनपछिको...

बागमति प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै छलफल हुने

हेटौडा । बागमति प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविशस प्रस्तावमाथि आजैबाट छलफल हुने भएको छ । प्रदेशसभाको सातौं अधिवेशन आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन...

कोरोनाविरुद्ध खोप लगाउँदा असर देखिए सरकारले उपचार गर्ने

काठमाडौं । कोरोना भाइरसविरुद्ध नेपालमा खोप भित्रिएसँगै कुनै व्यक्तिलाई खोप लगाएकै कारण असर देखिए सरकारले उपचार खर्च बेहोर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या...

एक नवीन क्रान्तिको खाँचो !

हालको राजनीतिक आन्दोलन एक जना प्रधानमन्त्रीलाई हटाएर अर्को प्रधानमन्त्री बनाउने उद्देश्यमा केन्द्रित देखिन्छ । न्यायसम्मत बहस अदालतको हातमा छ, मात्रै यसभित्रको एउटा भाष्यले पिरोल्छ...

साताका लोकप्रिय समाचार

इलामका ८१ वटै वडामा कांग्रेसको विरोध

इलाम । इलामका ८१ वटै वडामा नेपाली कांग्रेसले विरोधका कार्यक्रम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले असंवैधानिक र स्वेच्छाचारी कदमभएको भन्दै ८१...

उद्योगमा ७२ अर्ब ६२ करोड लगानी गर्ने प्रतिबद्धता

काठमाडौं । चालूआर्थिक वर्षको ६ महिनामा लगानीकर्ताले उद्योगक्षेत्रमा ७२ अर्ब ६२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । उद्योग विभागमा स्वदेशी तथा विदेशी...

दूरदर्शिता र राष्ट्रियताको खडेरी

यस आलेखको प्रारम्भ गर्नुअघि सेवारत रहँदा हासिल गरेको देश विदेशका केही अनुभवको स्मरण गर्न पुगेको छु । माओवादी भर्खरै शान्ति प्रक्रियामा आएका बखत अस्ट्रेलियाको...

ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार

काठमाडौं । मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार...

दाङमा दाहाल–नेपाल र ओली समूहका व्यवसायी एक भएर चुनावमा जाने

तुलसीपुर । दाङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दहाल–नेपाल र ओली समूह निकट व्यवसायीहरु, व्यवसायीक हकहितका लागि एक भएर जाने प्रतिववद्धता व्यक्त गरेका छन् ।...

ट्रेन्डिङ

नेता गौतमको मुद्दाः ‘हेर्दाहर्दै’ मा शुक्रबार

काठमाडाैं ।  सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएका विषयमा परेको मुद्दा ‘हेर्दाहर्दै’ मा शुक्रबारका लागि तोकेको छ...

पुलिस अन्तिम चारमा

  पोखरा ।  आयोजक सहारा क्लबको चुनौती पेनाल्टी सुटआउटमा पन्छाउँदै विभागीय नेपाल पुलिस क्लब १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ...

कोरोनाको आशङ्कामा मृतकको शव छ घण्टा घरमै

भद्रपुर । झापाको मेचीनगर नगरपालिका–११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार छ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ ।...

खजुरामा खेलकुद ग्राम बन्दै

नेपालगन्ज । बाँकेको खजुरा–२ मा खेलकुद ग्राम निर्माण हुन थालेपछि यहाँका युवा उत्साहित भएका छन् । खजुरा गाउँपालिकाले आठांै राष्ट्रिय खेलकुदको महिला हक्की, महिला...

रिलायन्स लाइफ इन्स्योरेन्सको आइपिओ आउने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने भएको छ । आइपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि आइपिओ आउने भएको हो ।...

चापागाउँका अग्रणी कुची

अग्रज कलाकार कृष्णहरि देशार ६८ वर्षका भए । कुन बेलादेखि कुची समाउन थाले, उनलाई ठ्याक्कै हेक्का छैन । गुरु कालीदास श्रेष्ठसँग चित्रकला सिक्न उनी...

महोत्तरीमा चट्याङ लागेर एकको मृत्यु

जलेश्वर । मेघगर्जन र भारी वर्षासँगै आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका– १ बस्ने महावीर यादवको छोरा...

कैलालीमा क्वारेन्टिनबाट भागेका व्यक्ति मृत फेला

कैलाली । कैलालीमा क्वारेन्टिनबाट भागेका एक जना व्यक्ति आज मृत फेला परेका छन् । यही साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका–८ स्थित गोलादेवी...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

ओलीलाई तह लगाउन नसकेकोमा प्रचण्डद्धारा आत्मालोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित प्रदर्शनपछिको...

भर्खरै

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव सदनमा प्रवेश

चुरे मकवानपुर । पार्टीभित्रको आन्तरीक बेमेलको कारण आफ्नै पार्टीभित्रको सांसदबाट मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बागमती प्रदेशमा यो विषय अब सदनमा प्रवेश गरेको...

कार्यक्रम ‘खेलौं जुहारी’ को प्रसारण सुरु

काठमाडाैं। युवा पुस्तामा नसुन्ने भन्ने लोक तथा दोहोरी गीतहरु सर्वप्रिय वन्दै जाँदा आजवाट अर्काे नयाँ दोहोरी कार्यक्रम खेलौँ जुहारीको प्रसारण सुरु भएको छ । ईन्टरटेन्टमेन्ट...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

धेरै पढिएका

कमलपोखरी पुनर्निर्माण विवाद : रानीपोखरी जस्तै सुरुवाती चाल

काठमाडौं । लिच्छविकालीन नौ पोखरीमध्येको एक काठमाडौं महानगरपालिकामा अवस्थित कमलपोखरी पुनर्निर्माणको विवाद बढेकोे छ । कमलपोखरी पुनर्निर्माणमा सिमेन्ट, ढुंगा तथा कंक्रिटको प्रयोग गर्ने तयारी...

नेपाली बाबाको निधन, पशुपतिमा अन्त्येष्टि

काठमाडौँ । नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित...

संसद विघटन गरेर केपी ओलीले तनाशाही भएको प्रमाण दिए : राजेन्द्र महतो

सर्लाही । जनता समाजवादी पार्टीका नेता तथा पूर्व मन्त्री राजेन्द्र महतोले नेपालमा तनाशाहको जन्म भएपछि नेपाली जनताले दुःख पाएको बताएका छन् । सर्लाहीको मलंगवा नगरपालिकामा...

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)