Sunday, May 16, 2021
Home Editor-Picks बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । सरकारको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।

उनलाई केही दिनअघि नेकपाले राष्ट्रियसभा सदस्यमा रिक्त पदमा मनोनयन गर्न सरकारलाई सिफारिस गरेको थियो । पार्टीको सिफारिसका आधारमा उनलाई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

.

(Visited 120 times, 1 visits today)
Loading comments...

आजको समाचार

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

साताका लोकप्रिय समाचार

श्रीमतीको बद्नाम गरेपछि छिमेकीलाई पेट्रोल छर्केर आगो लगाइदिए

सर्लाही । गएको २० बैशामा पुरुषलाई पेट्रोल छर्केर आगो लगाई बिभत्स हत्या गरी फरार भएका युवा पक्राउ गरेका छन् । पक्राउ पर्नेमा घारीबथानका ३५...

सुनसरीमा २१ देखि ३० वर्षका युवा बढी संक्रमित

इटहरी । सुनसरीमा २१ देखि ३० वर्ष उमेर समूहका युवा सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय सुनसरीको तथ्याङ्क अनुसार संक्रमित मध्ये...

प्रधानमन्त्री ज्यू छातीमा हात राखेर भन्नुस् कुशासन र भ्रष्टाचारकाे कारण तपाई होईन ? : देउवा

माननिय सभामुखज्यू, कोभिड–१९ को महामारीका कारण धेरै नेपाली दिदीबहिनी, दाजुभाइहरुले ज्यान गुमाउनु परेको छ । म यस दुःखद घडीमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना साथ...

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

८० रुपैयाँको स्यानिटाइजर १६५ रुपैयाँमा विक्री

काठमाडौँ । ८० रुपैयाँको स्यानिटाइजर २ गुणा बढी नाफा लिएर १ सय ६५ रुपैयाँमा विक्री गरेर उपभोक्तालाई ठग्ने गरेको पाइएको छ । वाणिज्य आपूर्ति...

ट्रेन्डिङ

काँग्रेसले क्रियाशील सदस्यता आठ लाख पु-याउँदै

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि आजदेखि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न शुरु गरेको छ । पार्टीको विधानले...

बिन्दास करिष्मा (फोटोफिचर)

काठमाडौं । करिष्मा मानन्धरको सुन्दरताको चर्चा सबै भन्दा धेरै हुने गरेको छ । भरखर करिअर सुरु गर्दै गरेका नायिकाहरु समेत उनको सुन्दरताको प्रसंगमा नतमस्तक...

संक्रमित ४ जनाको स्वास्थ्य सामान्य बन्दै

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका चार जनाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । अस्पतालका अनुसार उनीहरुको आइसोलेसनमा उपचार भइरहेको...

उपत्यकामा २२४ सहित थप ७४३ जनामा कोरोना पुष्टि, संक्रमित ३२ हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा २२४ सहित थप ७४३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

सरकारको लक्ष्यको २५ प्रतिशत मात्रै विद्युत् उत्पादन

काठमाडौं । चालू आर्थिक वर्षमा सरकारको लक्ष्यको २५ प्रतिशत मात्रै विद्युत् उत्पादन भएको छ । यस वर्ष एक हजार ५ मेगावाट विद्युत् उत्पादनको गर्ने...

ट्राफिक प्रहरीको सई हुँ भन्दै पैसा उठाउने पक्राउ

लहान । सिरहाको बरियारपटी गाउँपालिका ५ स्थित जिझौलमा ट्राफिक प्रहरीको सई हुँ भन्दै सवारी चालकसँग पैसा उठाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ...

न्युक्यासलको पोस्टमा आर्सनलको ३ गोल

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलद्वारा न्युक्यासल युनाईटेड पराजित भएको छ । आफ्नै मैदानमा भएको खेलमा आर्सनलले न्युक्यासललाई ३–० गोल...

अमेरिकी निर्वाचन : बाइडेनको अग्रता, महत्वपूर्ण राज्यहरूको परिणाममा पर्खिइँदै

वासिङ्टन । केही प्रतिस्पर्धा रहने भनिएका स्थानहरूको मतगणना पूरा हुँदासम्ममा अमेरिकी राष्ट्रपतिको प्राथमिक निर्वाचनको नतीजा शुक्रबार बिहान सन्तुलित अवस्थामा आएको छ । अमेरिकी नेटवर्क प्रक्षेपणका...

बैतडीका प्रधानाध्यापक घरडी मृत फेला

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका २ स्थित डाडाबाग आधारभुत विद्यालय कपट्टाका प्रधानाध्यापक ४५ वर्षीय गोबिन्द घरडी मृत फेला परेका छन् । ४५ बर्षीय प्रधानाध्यापक...

टासीलाई काल्र्सबर्ग गल्फ सिरिज

काठमाडौं । टासी दोङले काल्सबर्ग गल्फ सिरिजअन्तर्गत पहिलो प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार स्टेबल फोर्ड थ्री बाई फोर ह्यान्डिक्याप...

शव ओसार्दा ३१ लाख ५९ हजार भ्रष्टाचार

काठमाडौं । अख्तियारले शव ओसारेकोदेखि हुँदै नभएका कर्मचारीलाई समेत कार्यरत रहेको देखाएर भ्रष्टाचार गर्ने डिएसपीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...

आन्तरिक उडान खुलाउने तयारी, घर फर्किए साढे चार हजार विदेशी

काठमाडौं । देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)