करेन्ट लागेर तुलसीपुरमा एक जना घाइते

तुसीपुर । तुलसीपुरमा करेन्ट लागेर एकजना घाईते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ प्रगतिसील टोल निवासी ३२ बर्षका श्याम चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

डेकमा लाइन जोड्ने क्रममा करेन्टले झट्का दिदा उछिट्टिएर रोटी पकाउँदै गरेको तेलको कराईमा पर्दा पिठ्यूँ समेत जलेको छ । घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जानकी गाउँपालिकाको अध्यक्षमा पूर्व पत्रकार चौधरी विजयी