काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नयाँ थपिएका संक्रमितहरुमा काठमाडौंका ५०७, ललितपुरका ६१ र भक्तपुरका ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी