Tuesday, October 27, 2020
Home बिचार काला बजारियामाथि आक्रामक कारबाही थाल

काला बजारियामाथि आक्रामक कारबाही थाल

निषेधाज्ञा खुकुलो पारेर सार्वजनिक यातायात खुला गरेसँगै नेपाली तरकारी बजारमा प्याजको भाउ अकासिएको छ । पहिलो दिन ७० रुपैयाँ रहेको प्याज अर्को दिन बिहान हुँदा १ सय ४० रुपैयाँ हुन पुगेपछि उपभोक्ताहरू आश्चर्यमा परेका छन् । नेपाली भान्सामा बनाइने खानामा नछुटाइने एक परिकार प्याजको भाउ यसरी अकासिएपछि यसका बारेमा चारैतिर आक्रोश फैलिइरहेको छ कि बिचौलिया तथा कालाबजारियाले तरकारी बजारमाथि फेरि हात हालेका छन् । यसको बारेमा आफ्ना कुराहरू राख्ने सम्बन्धित निकाय, सरकारी होऊन् वा उपभोक्ता आफंैले चुनेका, ती सबै अनभिज्ञ देखिन्छन् । यसको सहज र बनिबनाऊ जवाफ उनीहरूसँग छ– भारतले पैठारीमा रोक लगायो, त्यसैले नेपालमा रातारात भाउ बढ्यो । यससँगै उल्टो र हास्यास्पद जवाफ पनि आउने गरेको छ– बिचौलिया र कालाबजारीयाले वाणिज्य विभागबाट खटिएर गएका कर्मचारीलाई उल्टै धम्की दिएका छन् । तथापि, कालाबजारिया र बिचौलियाले कर्मचारीमाथि आक्रमण गर्ने, थुन्ने र बेइज्जत गर्ने नगरेका भने होइनन् । सरकारी निकायले यसबारेमा पहिल्यै पाठ सिकिसकेको र त्यसको नियन्त्रणका बारेमा केही नयाँ उपाय सोचिसकेको पनि हुनुपर्छ । यदि त्यसो होइन भने म कुटेको जस्तो गर्छु र तँ रोएको जस्तो गर्नु भनेर नाटक गरिएको हुनेमा आशंका रहने देखिँदैन ।

नेपाल आफैंमा कृषि प्रधान देश हो । तर पनि पछिल्लो समयमा कृषि पेसा छाडेर मानिसहरू बिदेसिन थालेपछि नेपाली समाज सागपात तरकारीसहित उपभोग्य खाद्य सामग्रीका लागि छिमेकी देश भारतमुखी हुन पुगेको छ । एक मात्र तरकारी प्याजको कुुरा गर्ने हो भने कुल खपतको लगभग ९० प्रतिशत प्याज भारतबाटै आयात हुन्छ । त्यसपछिको १० प्रतिशत खपत छिमेकी देश चीनले धानेको छ । नेपालमा उत्पादन गरिने प्याज यसको खेती गर्ने केही कृषको घरायसी आपूर्तीका लागि समेत पर्याप्त छैन । गत आर्थिक वर्षमा भारतबाट मात्रै १० करोड ७ लाख ७१ हजार ६ सय ९५ केजी प्याज आयात गरिएको सरकारी तथ्यांक रहेको छ । यस अतिरिक्त तराईका सीमा इलाकामा रहेका नेपालीले भन्सारबिना नै घर खर्चका लागि भिœयाउने र कतिपय चोरबाटोबाट भिœयाउने परिमाणको त लेखाजोखा नै छैन । औपचारिक दर्ता भएको परिणामअनुसार पनि नेपालले कुल ३ अर्ब ८० करोड ९२ हजार रुपैयाँको प्याज नेपाल आयात गरेको देखिन्छ । अपुग प्याज भिœयाइने चीनबाट मात्रै कुल ४२ करोड ४६ लाख २२ हजार रुपैयाँको प्याज भिœयाइएको छ ।

यस वर्ष कोरोनाको महामारीको संक्रमण र खानामा प्याजको अत्यधिक प्रयोगका साथै सलादको रूपमा पनि प्रयोगको मात्रा बढेकाले प्याजको आयातमा अभाव देखिन थालेको छ । कोरोना महामारीको बेला खानामा प्याजको प्रयोगको दरलाई हेरेर भारतले पैठारीमा केही कडाइ अवश्यै गरेको देखिन्छ । तर, ठप्प पारी रोकेको भने छैन । यता नेपालमा भने यही निहुँ बनाएर रातारात प्याजको भाउमा दोब्बर र तेब्बर पार्ने प्रयत्नमा बिचौलिया र कालाबजारिया लागि परिरहेका छन् । यसका लागि सरकारी निकाय तथा उपभोक्ताका निकायहरू निकम्मा साबित हुँदै गएका छन् । नेपालमा चाडपर्वको समय छ । भर्खरै हरितालिका तीज गयो, जितिया पर्व मनाइयो र अब सबैभन्दा ठूलो मानिएको चाड दसैं आइरहेको छ । त्यसलगत्तै लोकप्रिय पर्व तिहार र छठ आउँदै छन् । ती पर्वहरूमा प्याजको परिकार र प्रयोग निकै धेरै मात्रामा हुन्छ । यसैलाई मध्यनजर गरेर बिचौलिया र कालाबजारिया प्याजलगायत अन्य उपभोग्य वस्तुहरूको भाउ बढाउनमा तल्लीन देखिएका छन् । सरकारले यस्ता बिचौलिया र कालाबजारियामाथि आक्रामक कारबाही थालेर सर्वसाधरण जनतालाई ठगिनबाट जोगाउनुपर्छ ।

(Visited 37 times, 1 visits today)
Loading comments...

आजको समाचार

मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित...

सुनिल र एलिनाको ‘मसला’मा भट्टीमा आउने ग्राहकको कथा

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत मसला सार्वजनिक भएको छ । सुनिल र एलिना चौहानको स्वरमा सजिएको गीतमा पछिल्लो समय चर्चित...

बिहेबाट फर्किएका बिककाे अपरिचित व्यक्तिले खुट्टा काटिदिए

तुलसीपुर । गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि एक व्यक्ति गम्भिर घाईते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

साताका लोकप्रिय समाचार

बाबुरामकाे मुद्दा, जनलोकपाल गठन नगरी सुखै छैन

सत्तारुढ दल नेकपाका नेताहरुको नयाँ फण्डा सुरु भएको छ दुई दिनदेखि । ‘मैले दशैं भत्ता फिर्ता गरेँ’ आशयको विज्ञप्ति सामाजिक सञ्जालमा पोष्ट गर्ने ।...

कोहलीको बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा

युएई । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति रोयल च्यालेन्जर्स बैंगलोर विजयी भयो । कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोर विजयी भएको...

वडा अध्यक्ष र सदस्यले दिए आफुले पाउने दसैं भत्ता स्वास्थ्य चौकीलाई

बाजुरा(मार्तडी) । बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय लगायत वडा सदस्यहरुले आफुहरुले पाउने बिभिन्न भत्ताको रकम स्वास्थ्य चौकीको स्तरउन्नतिका खर्च...

कोरोनाका बाबजुद दसैंको रौनक: आज फूलपाती

ललितपुर । कोरोना महामारीका बीच दसैंको रौनक छाएको छ । सुरक्षा विधि अपनाउँदै नेपालीहरू दसंै पर्वलाई हर्षोल्लासका साथ मनाउन जुटेका छन् । आज फुलपाती...

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । आज शनिबार बसेको संसदीय दलको...

ट्रेन्डिङ

चीन सरकारले भोटेकोशी गाउँपालिकालाई दियो स्वास्थ्य सामग्री

सिन्धुपाल्चोक । चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकालाई चीनको नेलम कन्ट्रीले कोरोना भाइरस(कोभीड–१९) रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ...

नेपाली झण्डा बाेकेर लिपुलेक हिँडेका आठ जना पक्राउ

  दार्चुला । भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका...

चलचित्र छायांकनका लागि अनुमति कुर्दै सिनेकर्मी

काठमाडौं । मानिसको जमघट हुने रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरदेखि, सपिङ मलसमेत सरकारले खुला गरेको छ । आजकाल १५ जनाको नाममा ३०-४० जना भेला भएर म्युजिक...

नौ महिनामा ९ खर्ब व्यापार घाटा

काठमाडौं । आर्थिक वर्ष २०७६-७७ को नौ महिनामा ९ खर्ब ८२ अर्ब ५३ करोडको आयात हुँदा १ खर्बको पनि निर्यात हुन सकेको छैन ।...

ठाटीकाँध गाउँपालिका अध्यक्ष र वडाविरुद्ध नारा जुलुस

दैलेख । कोभिड –१९ को संक्रमण फैलिन नदिन सरकारले चौथो पटक लकडाउन थपेको छ । लकडाउनमा एक वडादेखी अर्को वडा,एक गाउँपालिका /नगरपालिकादेखी अर्को नगरपालिका,...

राज्य सिर्जित विभेद

विश्व परिदृश्यमा नै समाजको चरित्र विभेदजन्य छ । मानव सभ्यता जब ढुंगे युगबाट कृषियुगमा प्रवेश ग¥यो, तब समाजमा विभेद र थिचोमिचो सुरु भयो ।...

नेप्सेमा तीनपटक ‘सर्किट ब्रेक’

काठमाडौँ । चालू आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज तीनपटक ‘सर्किट ब्रेक’ लागेको...

धनकुटा बस दुर्घटना हुँदा २३ घाईते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा शुक्रवार दिउँसो बस दुर्घटना हुँदा २३ जना घाईते भएका छन् । धरानबाट तेह्रथुमको सुदापतर्फ जाँदै गरेको को.१.ख २८२४...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

भर्खरै

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

धेरै पढिएका

बढी भाडा लिने सवारीसाधन कार्वाहीमा

तनहु । पृथ्वीराजमार्ग अन्तरगत चल्ने विभिन्न सवारीसाधनहरुले मनोमानी ढंगबाट यात्रुसंग चर्को भाडा लिने गरेको गुनासो आएपछी त्यस्ता सवारीसाधन माथी कार्वाही सुरू गरेकाे छ । जिल्ला...

के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन् ?

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट...

अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

इडाहो । अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले...

चुपचाप बदलियोमा श्रृष्टि र जीवनको रोमान्स

काठमाडौं । दशैँको कोशेली स्वरूप गायक नितिन गजुरेलले आफ्नो नयाँ गजल गीत ‘चुपचाप बदलियो’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गजल गीतमा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)