Thursday, April 22, 2021
Home Breaking News सिरहा कारागारका ५०७ कैदी बन्दीमा कोरोना संक्रमण

सिरहा कारागारका ५०७ कैदी बन्दीमा कोरोना संक्रमण

,

सिरहा । सिरहाको कारागार कोरोना संक्रमणको केन्द्र बनेको छ । कारागारमा रहेका ५ सय ९७ मध्ये ५ सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जेलर बबिता महतोका अनुसार अहिलेसम्म १८ महिला, २ आश्रित बालबालिका र ४ सय ८७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालयवाट पुर्पक्षका लागि कारागार पुर्‍याइएका व्यक्तिहरुबाट जेलका कोरोना फैलिएको अनुमान गरिएको छ । प्रहरीले पठाएका पाँचमध्ये चार जनामा जेलमा पुगेपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि जेलमा रहेका सबैको परीक्षण गर्दा मंगलबार १ सय ४८ र बुधबार २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको छैन ।

जोखिम वढेसँगै कारागारमा कैदीबन्दीहरुलाई व्यवस्थापन गर्न समस्या देखिएको छ । अधिकांशलाई संक्रमण पुष्टि भएपछि कारागार आइसोलेसनमा परिणत भएको छ ।

(Visited 71 times, 1 visits today)
Loading comments...

आजको समाचार

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

विद्यार्थीमा कोरोना संक्रमण भएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडाैं ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

साताका लोकप्रिय समाचार

हिउँदे अधिवेशन अन्त्यः विधेयकविहीन बन्यो अधिवेशन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सोमबार दिउँसो १ बजेदेखि संसदको चालू अधिवेशन...

शिक्षक सहित २२ जनामा कोरोना संक्रमण

रौतहट । रौतहटमा केही दिनयता कोरोना संक्रमण दर बढदै गएको पाइएको छ । ४ दिनको अन्तरालमा रौतहटका शिक्षक सहित २२ जनामा कोरोना संक्रमण पुष्टी...

होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेपछि बन्द गर्नु पर्ने

काठमाडाैं ।  सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना...

यूके भेरियन्ट नियन्त्रणका लागि खोप विस्तार गर

कोरोना महामारी संक्रमणको दोस्रो लहरका रूपमा बेलायती संक्रमण अर्थात् यूके भेरियन्ट फैलँदै गर्दा नेपालको जनजीवन फेरि अस्तव्यस्त हुने देखिएको छ । यो नेपालमा एक...

रामबहादुर थापा पुनः गृहमन्त्रीमा नियुक्त

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन् । नेकपा (एमाले) संसदीय...

ट्रेन्डिङ

कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई नपेल्न गभर्नर अधिकारीको आग्रह

काठमाडाैं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् ।...

आर्मीको दोहोरो जित

काठमाडौं । विभागीय त्रिभुवन आर्मी क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ । आर्मीले आयोजक...

नगरसभा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । उपमहानगरपालिका– ७ का वडाध्यक्ष जानकीराम साह, सदस्य नाजिर हुसैन र...

भारतका विदेश सचिव हर्षवर्धन काठमाडौंमा, आज को-कोसँग भेट हुँदैछ ?

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौं आइपुगेका छन् । विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विमानबाट बिहीबार...

मयुर यातायात सञ्चालनमा

काठमाडाैं ।  यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुँर यातायात प्रालीले भने बस सेवा शुरु गरेको छ । आजदेखि तीन वटा बसबाट...

राहत बाँड्न पीडित मजदुर खोज्दै कृष्ण मल्ल

काठमाडौं । नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष कृष्ण मल्ल मुलुक लकडाउनले दैनिक गुजारा चलाउन समस्यामा परेका पीडित मजदुर खोज्दै राहत वितरण गरिरहेका छन् ।...

सुन चोरीको आरोपमा तीन जना पक्राउ

बनेपा । काभ्रेको बनेपा नगरपालिका–९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक...

संवेदनशील अङ्ग छिनाएर भारतीय नागरिकको हत्या, दुई जना पक्राउ

सुरुङ्गा । संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ) छिनाएर भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिर्तामोड...

बार सिंगरका रूपमा अभिनेत्री रेखा

काठमाडौं। अभिनेत्री रेखा थापा गायिका पनि हुन् । उनी एउटा चलचित्रमा बार सिंगरका रूपमा प्रस्तुत भएकी छन् । यही ३० फागुनबाट रिलिज हुने लचचित्र ‘नीरफूल’मा उनी बार सिंगरका रूपमा प्रस्तुत भएकी हुन् । यो चलचित्रमा उनले बार सिंगर भएर रेस्टुरेन्टमा ‘तिमी बदनामी...’ गीत...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न १ः०० बजेदेखि बैठक शुरु भएको हो । बैठकमा...

पोखरेली व्यवसायीलाई चाहियो घरभाडा छुट

पोखरा । पोखराका व्यवसायीले घरभाडा छुट माग गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि ३ महिनादेखि लकडाउनले व्यवसाय बन्द हुँदा ठूलो घाटा...

ललितपुरमा साइकल दुर्घटना, दुई भारतीयको मृत्यु

ललितपुर । वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ । आज बिहान १०....

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)