Tuesday, October 27, 2020
Home Breaking News तटबन्ध मर्मत नहुँदा २ सय ५० परिवार त्रासमा

तटबन्ध मर्मत नहुँदा २ सय ५० परिवार त्रासमा

सप्तरी, राजविराज । बलान नदीको बाढीले भत्काएको तटबन्ध मर्मत नहुँदा बलान बिहुल गाउँपालिकाका झण्डै २ सय ५० परिवार त्रासमा बस्न बाध्य भएका छन् ।

दुई महिनाअघि आएको बाढीले भत्काएको बाँध मर्मतमा ढिलाई हुँदा सो गाउँपालिका वडा १, २ र ४ का २ सय ५० परिवार त्रासमा बस्न बाध्य भएका हुन ।

गत साउन ८ गते आएको बाढीले करिब ८ सय मिटर पूर्वी तटबन्ध भत्काएको थियो । बलान नदीको कटानले तटबन्ध भत्काएपछि आफूहरु जोखीममा परेको भन्दै स्थानियले भावी क्षति रोक्न अविलम्ब भत्केको तटबन्ध मर्मत गर्न माँग गरेका छन् ।

उनीहरुले समयमै तटबन्ध बचाउने आवश्यक प्रयास नहुँदा भत्केको भन्दै गर्दै नेताहरुलाई गुहार्दा पनि आश्वासन मात्र पाइएको गुनासो गरेका छन् । एकातिर कोरोनाको जोखीम अर्को तिर तटबन्ध भत्केपछि कुनै बेला पनि बाढी बस्तीमा पस्ने चिन्ताले रातमा जाग्राम बस्ने गरेको त्यस क्षेत्रका बासिन्दाहरुको भनाई छ ।

यो पनि पढ्नुहोस   त्यसपछि हस्तनाको घरमा दसैं आयो

बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले बलान नदीको बाढीले वर्षेणी ठूलो जनधनको क्षति गर्ने गरे पनि आवश्यक बजेटको अभावमा बलियो तटबन्ध निर्माण गर्न नसकिएको र गाउँपालिकासँग भएको सीमित साधनश्रोतले तटबन्ध तथा नदी आसपासका जोखीमपूर्ण स्थानमा माटो भर्ने, जालीमा बोरा बिच्छ्याउनेलगायतका काम गरि कटान रोक्ने प्रयास गरिए पनि स्थायी समाधान गर्न नसकेको लाचारी ब्यक्त गरे ।

उनले बर्षेनी बलान नदीमा आउने बाढी र त्यसले गर्ने ब्यापक कटान रोक्न प्रदेश र संघीय सरकारसँग पटक पटक आग्रह गरे पनि आश्वासन बाहेक केही नपाएको गुनासो पनि पोखे । बलान नदीको बाढीले जुनसुकै बेला पनि बस्तिमा पसेर ठूलो जनधनको क्षति पु¥याउने सम्भावना रहेकाले सम्भावित दुर्घटना रोक्न समयमै सम्बन्धीत निकायले पहल गर्नु पर्ने जरुरी देखिएको स्थानियको भनाई छ ।

(Visited 33 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

जुम्ला बस्छन्, चित्रकलाबाटै वार्षिक ५ लाख कमाई गर्छन्

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्वर २ बोता गाउँका जीवन प्रेम रावतले समयमै चित्र कला नसिकेको भए कोरोना कहरका बेला अहिले समय कटाउन...

कुँवरलाई एनआरएनको बधाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य एकेन्द्र कुँवरलाई गैरआवसीय नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठानले बुधबार बधाई दिएको छ । प्रतिष्ठानका सल्लाहकार...

दसैं सुरक्षा : देशभर ४८ हजार ८ सय प्रहरी परिचालन

काठमाडौं । तपाईं दसैंमा काठमाडौं उपत्यकाबाट बाहिर जाँदै हुनुहुन्छ ? तपाईंको घर वा डेराको सुरक्षामा शंका छ ? यदि त्यस्तो लाग्छ भने तपाईंले नजिकको...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । आज शनिबार बसेको संसदीय दलको...

ट्रेन्डिङ

सनी लियोनका पति खुसी

मुम्बई । पूर्वपोर्न स्टार एवं अभिनेत्री सनी लियोनीलाई पत्नीका रूपमा पाउँदा निकै खुसी लागेको उनका पति डेनियल वेबरले बताएका छन् । आफ्नो...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा...

दुई तिहाइ जनमतको रक्षा र विकास

नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा पहिलो पटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनताबाट दुई तिहाइको जनमत प्राप्त गरेको छ । नेकपा एमाले र नेकपा माओवादी...

नयाँ गभर्नरको हस्ताक्षरयुक्त पहिलो नोट ५ र १० रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरको ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ । राष्ट्र...

कोरोनाले छिनेको खुसी : एकै परिवारका ३ जनाको मृत्यु

पोखरा । झण्डै एक शताब्दी उमेर बाँचिसकेका बाबु बिरामी परेपछि अस्पताल भर्ना भए । ४ छोरा र १ छोरीका पिता त्यसमा पनि नेकपा जिल्लास्तरमा...

लमजुङको उदिपुरमा रात्री बस दुर्घटना : एकको मृत्यु, तीन जना घाइते

लमजुङ । लमजुङको उदिपुरमा रात्री बस दुर्घटना भएको छ । शनिबार साँझ ७ः४५ बजे भएको बस दुर्घटनामा एक जनाको निधन हुनुका साथै तीन जना...

कारोनाबाट थलिएको पर्यटन व्यवसाय व्युताउँन ठोस कार्यक्रम ल्याइने : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री यागेश भट्टराई समक्ष ट्रेकिङ एजेन्सी एसोसिएसनअफ नेपाल (टान) र नेपाल टे«किङ ट्राभल राफ्टिङ एयरलाइन्स संस्कृति पुरातात्विक...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

भर्खरै

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २...

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

धेरै पढिएका

संक्रमित पाँच महिने शिशुसहित दुईको मृत्यु

धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको ज्यान गएको छ । मोरङ, सुन्दर हरैँचाका शिशुको...

धनकौलमा बृद्धले छातीमा उमारे जमरा, दर्शनार्थीको भिड

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापनादेखि नै निराहार ब्रत बसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ । घटस्थापनादेखि विधिवत रुपमा...

पुराना कम्युनिस्ट नेता मैनालीको निधन

झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ । विर्तामोड–८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान ५ बजे उहाँको निधन...

फूलपातीबाट टिभीमा ‘समर लभ’

काठमाडौं । सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’ मा आधारित सिनेमा ‘समर लभ’ले यही फूलपातीबाट स्याटालाइट यात्रा थालेको छ । निर्देशक मुस्कान ढकालले फिल्म...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   १७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

(Visited 85 times, 1 visits today)