Monday, October 19, 2020
Home प्रदेश प्रदेश ३ अमेरिकामा रहने सिन्धुबासीबाट पहिरो पीडितलाई सहयोग

अमेरिकामा रहने सिन्धुबासीबाट पहिरो पीडितलाई सहयोग

सिन्धुपाल्चोक । अमेरिकमा बसोबास गर्दे आएका सिन्धुबासीहरुले बाह्रविसे नगरपालिका–७ घुम्थाङको भिरखर्क पहिरो पीडितहरुलाई आर्थिक सहयोग गरेका छन् । सिन्धु वेलफेयर सोसाइट अमेरिकाको तर्फबाट तत्कालको लागि २ लाख ५० हजार सहयोग गरिएको हो ।

पहिरो पीडितहरुलाई पठाइएको सहयोग रकम बाह्रविसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रीनले पहिरो पीडितहरुलाई वितरण गरेकी थिइन । सहयोग रकम विस्थापित ७० परिवार लाई २ हजार ५ सय र पहिरोमा आफन्त गुमाएकाहरुलाई ७ हजार ५ सयका दरले सहयोग रकम हस्तान्तरण गरिएको उपमेयर पाख्रीनले जानकारी दिइन् ।

यो पनि पढ्नुहोस   मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

अहिले तत्कालका लागि थोरै भएपनि पीडितहरुलाई सहयोग गरिएको र अमेरिकामा रहने सिन्धुबासीहरुसँग पुनः रकम संकलन गरेर पठाउने तयारी भएको संस्थाकी अध्यक्ष छिरिङ तेन्जीङ लामाले जानकारी दिए । आफुहरु परदेशमा भएपनि जन्मभुमीका दुःख पर्दा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । पहिरो पीडितहरुलाई स्वदेश तथा विदेशमा रहने विभिन्न व्यत्ति तथा संस्थाहरुले सहयोग गरिरहेको उपप्रमुख पाख्रीनले जानकारी दिइन् ।

(Visited 90 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना बिमामा पाँच महिनामै ८७ करोडभन्दा बढी संकलन

काठमाडौं । कोरोना बिमा गर्नेहरूले पाँच महिनाको अवधिमा ८७ करोड रुपैयाँभन्दा बढी प्रिमियम रकम बुझाएका छन् । नेपालमा गत ७ वैशाखदेखि सुरु गरिएको कोरोना...

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु 

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७५७...

मिथिलाञ्चलमा दुर्गा पूजासंगै सुरु हुन्छ पार्थिव महादेवको पूजा

जनकपुरधाम । दशैँ उत्सवको वेला जनकपुरधाम क्षेत्रमा अहिले पार्थिव महादेवको पूजा सुरु भएको छ । घरका सदस्यहरु आफै माटोको महादेव बनाएर पूजा गर्ने गर्छन्...

गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म ५० जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् । गण्डकी प्रदेश स्स्वास्थ्य...

राजनीतिक दाउपेचभित्र आरोप र प्रत्यारोप

यतिखेर एकजना पूर्वप्रधानमन्त्रीले बहालवालासहित अन्य दुई जना पूर्वप्रधानमन्त्रीमाथि बूढीगण्डकी जलविद्युत् आयोजनामा ९ अर्ब भाग बिलो लगाएर खाएको र आवश्यक परे त्यसको प्रमाण आफूले दिन...

साताका लोकप्रिय समाचार

धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सङ्क्रमितको आज मृत्यु भएको छ । झापा, शिवगढी –११ का ५७ वर्षीय र सुनसरी, धरान...

मिथुनका छोराले महिलालाई बेहोस बनाएर बलात्कार गरेका थिए !

मुम्बई । बलिउड नायक मिथुन चक्रबर्तीका छोरा महाक्षय चक्रवर्तीलाई एक महिलाले बलात्कारपछि भु्रण हत्या गराएको अभियोगमा प्रहरीमा एफआरआइ दर्ज गराएकी छिन् । एक ३८...

उदयपुरमा एकै दिन २३ जनामा कोरोना संक्रमण

उदयपुर । उदयपुरमा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएसँगै एकै दिन सबै भन्दा बढी कोरोना संक्रमण देखिएको छ । शनिबार साँझ आएको रिपोर्टमा उदयपुरमा एकै...

मानव अधिकार उल्लङ्घन गर्ने दुई सय ६८ नाम सार्वजनिक

काठमाडाैं ।  राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका उच्चाधिकारीसहित दुई सय ६८ जना मानव अधिकार उल्लङ्घनकर्ताको नामावली आज सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष अनुपराज...

अरिंगालको टोकाइबाट दैलेखमा बालिकाको मृत्यु

दैलेख । गएको आइतबार अरिंगालको टोकाईबाट दैलेखमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका –१ सिराडीकी १५ बर्षीया मैन विक हुन्...

ट्रेन्डिङ

युरोकप यो वर्ष नहुने

लन्डन । युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए) ले सन २०२० मा युरोपका विभिन्न १२ राष्ट्रमा तय भएको युरोकप फुटबल प्रतियोगिता एक वर्ष सार्ने निर्णय...

थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, १०३ जना डिस्चार्ज

काठमाडौँ । देशभरमा पछिल्लो २४ घण्टामा थप कोभिड–१९ सङ्क्रमित ५७ थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा...

गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

भक्तपुर । पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ...

सिंहदरबारभित्रै आन्दोलनमा उत्रिए कर्मचारी

काठमाडौं । संघीय निजामती सेवा विधेयक संसद्को राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको भोलिपल्टै विवादमा परेको छ । विधेयकले कर्मचारीको वृृत्ति विकासमा गम्भीर असर...

इन्टर मिलान युरोपा लिग फुटबलको फाइनलमा

लन्डन । युरोपा लिग फुटबलको उपाधि भिडन्त इटालियन फुटबल क्लब इन्टर मिलान र स्पेनिस क्लब सेभियाबीच हुने भएको छ । गएराति सम्पन्न दोस्रो सेमिफाइनल...

मेयर साहको परीक्षा अनुगमन विवादित बन्दै

ज्नकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहद्वारा परीक्षामा भइरहेको अनुगमनको चारैतिर आलोचना हुँदा पनि उनले अनुगमन कार्य जारी राखेका छन् । ८ कक्षाको अहिले...

कोरोना पुष्टि भएपछि हतुवागढी गाउँपालिका ‘सिल’ गरियो

कोभिड–१९ सङ्क्रमित फेला परेपछि हतुवागढी गाउँपालिका ‘सिल’ गरिएको छ । गत फागुन ३० गते साउदी अरबबाट आएका वडा नं ६ होम्ताङका...

दक्षिण कोरियामा कोरोनाको त्रास, २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

सियोल । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

धेरै पढिएका

संकटका बीच खुसी साट्न आयो दसैं

ललितपुर । कोरोना भाइरसको महामारीका बीच नेपालीको महान् पर्व बडादसैं आज (शनिबार)बाट सुरु भएको छ । संकटका बीच पनि नेपालीहरू दसैंको आगमनसँगै खुसी साट्ने...

बर्दिया निकुञ्जमा खुल्यो जंगल ड्राईभ र जंगल वाक

बर्दिया । कोरोना महामारीका कारण बर्दिया राष्ट्रिय निकुञ्जमा लामो समयदेखि बन्द रहेको पर्यटन गतिविधीलाई खुला गरिएको छ । कार्तिक १ गतेदेखि पर्यटकहरुका लागि बर्दिया...

बूढानीलकण्ठका नगर प्रमुख खरेल कोरोनामुक्त

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । नगर प्रमुख खरेल कोरोना सङ्क्रमण भएपछि सेल्फ होम आइशोलेशन बसेका थिए...

कोरोनाबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७१५ पुगेको...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   लकडाउनमा दलित समुदायका १३ जनाको हत्या, ४ बलात्कारका घटना

जारको पानीको पुरानै मूल्य कायम

(Visited 80 times, 1 visits today)