Saturday, October 24, 2020
Home Editor-Picks दुई अर्बभन्दा बढीको रुद्राक्ष कारोबार संकटमा

दुई अर्बभन्दा बढीको रुद्राक्ष कारोबार संकटमा

संखुवासभा । कोरोना भाइरसकोभिड–१९ को संक्रमणका कारण २ अर्व बढीको रुद्राक्ष संकटमा परेको छ । भारत र चीनमा बिक्री हुँदै आएको रुद्राक्ष यो वर्ष बिक्री वितरण ठप्प भएको छ । रुद्राक्ष खरिद गर्न चीन तथा भारतबाटसंखुवासभा आउने व्यापारी कोरोना भाइरसका कारण रोकिएका छन् ।रुद्राक्षको मुख्य कारोबार हुने साउनर भदौमहिनामासमेत लकडाउनका कारण कोरोबार ठप्प भएको व्यवसायीको भनाइ छ ।

रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरेका व्यवसायी यस बर्षभने आफ्नो करोडौंको लगानी डुब्ने होकि भन्ने चिन्तामा परेको व्यवसायी बताउँछन् । कोरोना भाइरस संक्रमण र लकडाउनका कारण चिनियाँ व्यापारी नेपाल आउन सम्भावना निकै कम भएको हो । रुद्राक्ष खरिद गर्न गत वर्ष ३ सय बढी चिनियाँ व्यापारी संखुवासभा आएका थिए । यस वर्ष कोरोना भाइरसका कारण १५ जना मात्र चिनियाँ व्यापारी संखुवासभा आइपुगेको व्यवसायी रुद्राक्ष व्यवसायी राजकुमार घिमिरेले बताए ।

चिनियाँ व्यापारीले संखुवासभाका विभिन्न क्षेत्रका किसानका रुद्राक्ष बगान नै ठेक्का लिने गरेका छन् । कोरोना भाइरस संक्रमणका त्रासले अधिकांश चिनियाँ व्यापारी रुद्राक्ष टिप्ने सिजनमा आउन सकेका छैनन् । गत वर्ष आफ्नो टिमले २० करोडबराबरको रुद्राक्ष कारोबार गरेको भएपनि यस वर्ष १० देखि १२ करोड मात्र हुन सक्ने व्यवसायी घिमिरेले भनाइ छ ।

यो पनि पढ्नुहोस   गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

संखुवासभामा गत वर्ष २ अर्बभन्दा बढीको रुद्राक्ष कारोबार भएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष चक्रबहादुर बिसुन्केले जानकारी दिए । अध्यक्ष विसुन्केका अनुसार कोरोना भाइरसका कारण चिनियाँ र भारतीय व्यापारी संखुवासभा आउने सम्भावना कम हुँदा करोडांैको लगानी डुब्ने भएको बताए । विगतका वर्षमा चिनियाँ व्यापारीले सदरमुकाम खाँदबारी,तुम्लिङटार,चैनपुरलगायतका होटल भरीभराउ हुन्थे । तर,यो वर्ष कोरोना भाइरसका कारण होटलसमेत सुनसान छन् ।

चिनियाँ रुद्राक्ष व्यापारी असार अन्तिमदेखि रुद्राक्ष खरिद गर्न र ठेक्का लिएका रुद्राक्ष टिप्न गाउँगाउँ पुग्थे । यसवर्ष रुद्राक्ष टिप्नेबेला हुँदासमेत कुनै व्यापारी नआउँदाकरोडौं लगानी गर्नेहरूनिराश हुन थालेको अध्यक्ष बिसुन्केले बताए । संखुवासभामा केही वर्षअघि देखि रुद्राक्ष व्यवसायीले गाउँगाउँका कृषकको रुद्राक्षको बोट नै वार्षिक रूपमा ठेक्कामा लिएर लगानी गर्दैआएका छन् ।

मुखदारबाहेकका रुद्राक्ष प्रतिकेजी १ सयदेखि प्रतिकेजी १ लाखसम्म रुद्राक्ष बिक्री हुँदै आएको थियो भने ६र२१ मुखे वा सोभन्दा बढी मुख भएको रुद्राक्ष प्रतिगोटा २० लाखदेखि ५० लाखसम्म पनि बिक्री हुँदै आएको छ । संखुवासभामा रुद्राक्षलाई राम्रो आम्दानीको स्रोतमा लिइन्छ । नेपालका शिक्षाका ज्योतिका रूपमा परिचित बालागुरु षडानन्दले भारतबाट रुद्राक्ष ल्याई भोजपुरको दिङ्लामा रोपेको र त्यसैबाट रुद्राक्ष फैलिएको विश्वास छ ।

(Visited 90 times, 1 visits today)
Loading comments...

आजको समाचार

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता...

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

धनकौलमा बृद्धले छातीमा उमारे जमरा, दर्शनार्थीको भिड

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापनादेखि नै निराहार ब्रत बसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ । घटस्थापनादेखि विधिवत रुपमा...

साताका लोकप्रिय समाचार

२७ वर्ष पछि इन्द्रजित मिजारको नयाँ गीत

काठमाडौं । नेपाली तथा हिन्दी पार्श्व गायनमा सर्वाधिक लोकप्रिय गायक इन्द्रजित मिजारको स्वरमा आबद्द 'जुनमा हेरूँ तिमीलाई'को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक सर्वसम्मतले पारित

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभावाट आज बहुप्रतिक्षित मानिएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक सर्वसहमत पारित भएको छ । सामाजिक विकास मन्त्री नवल किशोर...

सचेततापूर्वक दसैं मनाऔं

नेपालीहरूको महान् चाडका रूपमा विजया दशमीलाई मानिन्छ । यसलाई बडा दसंै पनि भनिन्छ । विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूका लागि यो सबैभन्दा ठूलो उत्सव...

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

ट्रेन्डिङ

मोटरसाइकलको ठक्करले घाइते भएकी राधा पैसा तिर्न नसक्दा अस्पतालमै बन्दक

सर्लाही । सर्लाहीको मल‌ंगवा नगरपालिका स्थित गम्हरियाकी राधादेवी अस्पतालमा बन्दक बनेकी छिन् । मोटरसाइकलको ठक्कर बाट घाईते भएकी राधा देवी उपचार खर्च तिर्न नसक्दा...

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न काँग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै गैर जिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको...

कार्यालय सहयोगीको हातको जुश पिएर सत्याग्रह स्थगित (फोटोफिचर)

काठमाडौं । डा. गोविन्द केसीले १९औं सत्याग्रह २८ दिनमा स्थगित गरेका छन् । गएराति सरकार र डा. केसीबीच आठबुँदे सहमति भएपछि आइतबार बिहान सत्याग्रह...

हिरासतमै विजयको मृत्यु भएपछि प्रहरी निरिक्षकसहित ३ प्रहरी निलम्बित

रौतहट । रौतहटको गरुडा हत्याकाण्डसंग जोडिएका अनुसन्धान अधिकृत प्रहरी निरिक्षकसहित ३ जना प्रहरी निलम्बनमा परेका छन । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका बिजय महराको...

बाग्मती प्रदेशमा कोरोना रोक्न सचिवालय निर्माण

हेटौंडा । कोरोना भाइरसको संक्रमणबाट रोकथाम गर्न बाग्मती प्रदेशमा काम सुरु गरिएको छ । शुक्रबार हेटौँडामा आन्तरिक मामिला तथा...

साझाकाे सरकार बिरुद्ध ‘प्रतिस्थापन कला बिद्रोह’ (फोटोफिचर)

काठमाडौं । पाटन दरवार स्क्वायरमा अहिले पर्यटकहरु देखिदैनन् । सरकारको विरोधमा विभिन्न कार्यक्रम हुन थालेको छ । लकडाउन अघि दैनिक सयौको संख्यामा विदेशी पर्यटक...

वरीयतामा नेपाल यथावत

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को नयाँ वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।
यो पनि पढ्नुहोस   बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने
फिफाले बिहीबार...

जबरजस्ती प्रेमिकाको गर्भ तुहाउने युवक पक्राउ

सर्लाही । प्रेमिकालाई धम्कि दिएर गर्भ तुहाउन वाध्य पार्ने युवा पक्राउ गरेका छन् । पटक–पटकको सम्बन्धपछि युवति गर्भवती भइन् । गर्भ बसेको चार महिनापछि...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता...

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

भर्खरै

धनकौलमा बृद्धले छातीमा उमारे जमरा, दर्शनार्थीको भिड

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापनादेखि नै निराहार ब्रत बसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ । घटस्थापनादेखि विधिवत रुपमा...

मुम्बई इन्डियसन्स शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बाइ इन्डियन विजयी भयो । उसले चेन्नाइ सुपर किंगलाई १० विकेटले पराजित गरेको हो...

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

धेरै पढिएका

मिथुनका छोराले महिलालाई बेहोस बनाएर बलात्कार गरेका थिए !

मुम्बई । बलिउड नायक मिथुन चक्रबर्तीका छोरा महाक्षय चक्रवर्तीलाई एक महिलाले बलात्कारपछि भु्रण हत्या गराएको अभियोगमा प्रहरीमा एफआरआइ दर्ज गराएकी छिन् । एक ३८...

राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन, उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन् । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको...

अरिंगालको टोकाइबाट दैलेखमा बालिकाको मृत्यु

दैलेख । गएको आइतबार अरिंगालको टोकाईबाट दैलेखमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका –१ सिराडीकी १५ बर्षीया मैन विक हुन्...

जग्गादाताले आन्दोलन गर्ने

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकालाई स्थानीय जनताले दान गरेको जग्गा अपचलन भएको भन्ने भ्रमक र गलत प्रचारमा भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको केन्द्र...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 83 times, 2 visits today)