Saturday, October 24, 2020
Home प्रदेश प्रदेश ३ थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७ जना पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार ३३३ जनाको पिसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ९ लाख ४ हजार ७०६ जनाको पिसीआर गरिएको छ ।

हालसम्म ४५ हजार २६७ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको उनले बताए । पछिल्लो २४ घण्टामा १४४७ जना कोरोना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार कूल सङ्क्रमितमध्ये निको हुनेको प्रतिशत ७२ रहेको छ । हाल देशभर १७ हजार १२९ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै क्वारेन्टिनमा सात हजार ७३५ जना रहेका छन् ।

यो पनि पढ्नुहोस   बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सिरहा, सुनसरी, मकवानपुर, रुपन्देही र चितवन रहेका छन् । यस्तै हाल सङ्क्रमित नै नरहेका जिल्लामा रसुवा, डोल्पा, हुम्ला, मुगु, सोलुखुम्बु र म्याग्दी, मुस्ताङ रहेका छन् ।

(Visited 46 times, 1 visits today)
Loading comments...

आजको समाचार

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता...

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

धनकौलमा बृद्धले छातीमा उमारे जमरा, दर्शनार्थीको भिड

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापनादेखि नै निराहार ब्रत बसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ । घटस्थापनादेखि विधिवत रुपमा...

साताका लोकप्रिय समाचार

साल्ट ट्रेडिङको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्दै

काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेसनको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ । सरकारले चाडपर्वलाई लक्षित गरी खाद्यव्यवस्था तथा व्यापार कम्पनी र...

सांसद र सुरक्षाकर्मीबीच सरकारबाटै भेदभाव

काठमाडौं । सांसदलाई दसैं भत्ता पठाएको सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीलाई आफैंले दिने निर्णय गरेको प्रोत्साहन भत्ता दिन आनकानी गर्दै...

बर्दिया निकुञ्जमा खुल्यो जंगल ड्राईभ र जंगल वाक

बर्दिया । कोरोना महामारीका कारण बर्दिया राष्ट्रिय निकुञ्जमा लामो समयदेखि बन्द रहेको पर्यटन गतिविधीलाई खुला गरिएको छ । कार्तिक १ गतेदेखि पर्यटकहरुका लागि बर्दिया...

कोरोना बिमामा पाँच महिनामै ८७ करोडभन्दा बढी संकलन

काठमाडौं । कोरोना बिमा गर्नेहरूले पाँच महिनाको अवधिमा ८७ करोड रुपैयाँभन्दा बढी प्रिमियम रकम बुझाएका छन् । नेपालमा गत ७ वैशाखदेखि सुरु गरिएको कोरोना...

विद्यार्थीको क्षमता हेरेर सिकाइदै

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले विद्यार्थीको समुह वर्गीकरण गरी पठन–पाठन क्रियाकलप संचालन गरेको छ । प्रविधिको पहुँच, स्वअध्ययन गर्न सक्ने र प्रत्यक्ष सिकाई सहजिकरण गर्नुपर्ने...

ट्रेन्डिङ

दुःखद संयोग, आफैंले तयार गरेको चितामा आफै जल्नुपर्दा

काठमाडौं । सोमबार दिउँसो चावहिल चलचित्र विकास बोर्डको प्रांगणमा एकातर्फ बोर्ड अध्यक्ष एवं वरिष्ठ अभिनेता केशव भट्टराईको पार्थिव शरीर थियो । अर्कोतर्फ...

अवैध रुपमा नेपाल ल्याइँदै गरेको ९० हजार बराबरको सामान बरामद

इलाम । भारतबाट अवैध रुपमा नेपाल ल्याइँदै गरेको बिभिन्न सामान इलाका प्रहरी कार्यालय पशुपतिनगरले बरामद गरेको छ । कस्मेटीक आईटम, प्लाष्टिकका सामान, भाडा बर्तन...

२ सातामा भारतबाट २ हजार बर्दिया भित्रए

बर्दिया । केहि दिनयता भारतबाट घर फर्कनेहरुको लर्को छ । भारतसँग सीमा जोडिएका जिल्लाका विभिन्न नाका तथा नेपालगंज जमुनाहा नाकाबाट दिनहुँ सयौँ मानिसहरु जिल्ला...

कोरोना उपचारका लागि धनगढीमा ७ सय ५० बेड तयार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको उपचार गर्नका लागि ७ सय ५० बेड तयार गरेको छ...

विभिन्न मुलुकका ७० बौद्ध गुरु काठमाडौंमा

काठमाडौँ । नेपाल भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न चाबहिलस्थित चारुमती विहारमा शनिबारदेखि...

नोबेल कोरोनाको सङ्क्रमण भित्रिन नदिन हेल्थडेस्क संचालन

नेपालगन्ज ।  बिश्वमै स्वास्थ्य समस्याको रुपमा देखिएको नोबेल कोरोना भाईरसको सङ्क्रमण भित्रिन नदिन जिल्ला दैवि प्रकोप व्यवस्थापन समिति बाँके, स्वास्थ्य कार्यालय बाँके बर्दिया र...

राजस्थानविरुद्ध कोलकाताको सजिलो जीत

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सविरुद्ध कोलकत्ता नाइट राइडर्सले सजिलो जित निकालेको छ । राजसंस्था ३७ रनले पराजित...

मन्त्री रायका छोरा दिनेशको तलब रोक्का

जनकपुरधाम । प्रमुख स्वकीय सचिवको तलब खाँदै आएका प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायका छोरा दिनेशकुमार यादवको तलब रोक्का...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस   प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग
नेता...

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

भर्खरै

धनकौलमा बृद्धले छातीमा उमारे जमरा, दर्शनार्थीको भिड

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापनादेखि नै निराहार ब्रत बसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ । घटस्थापनादेखि विधिवत रुपमा...

मुम्बई इन्डियसन्स शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बाइ इन्डियन विजयी भयो । उसले चेन्नाइ सुपर किंगलाई १० विकेटले पराजित गरेको हो...

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

धेरै पढिएका

चितवनमा एकै दिन तीन कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत दुई जना र चितवन मेडीकल कलेजमा उपचाररत एक...

स्वास्थ्यको बढ्दो संकटप्रति कहिले सचेत ?

महिनाैको लकडाउन र निषेधाज्ञाका बाबजुद कोभिड–१९ रोकथाम र नियन्त्रणमा सरकार नराम्ररी चुकेकाले मुलुकको अवस्था झन्झन् डरलाग्दो बन्दै गइरहेको छ । संक्रमितको पारो यति तीव्र...

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । आज शनिबार बसेको संसदीय दलको...

नेपालमा बलात्कार र यसको नियन्त्रण प्रयास

नेपालको एक लोकप्रिय दैनिक पत्रिकाले विगत केही समयदेखि बलात्कारका घटनाहरूलाई महत्वका साथ स्थान दिई सरकारको ध्यान आकर्षित गरिराखेको छ । पछिला समय १२ वर्षीया...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 83 times, 2 visits today)