Tuesday, October 27, 2020
Home प्रदेश प्रदेश ३ काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

ती मध्ये काठमाडौँका ५७०, ललितपुरका ५८ तथा भक्तपुरका ८३ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या १५ हजार ९४९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष तथा ३ महिला रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौँका २ र ललितपुरका ३ जना रहेका छन् ।

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

ढिके नुनसँग भटमास र बेथे साट्दै किसान

डोटी । चाडपर्व नजिकिएसँगै गाउँमा आफूले फलाएका भटमास र बेथे बोकेर ढिके नुनसँग साट्न जिल्लाका किसान प्रमुख बजारमा धाउन थालेका छन् । किसानले प्रतिकिलो भटमाससँग...

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोभिड–१९ को...

सचेततापूर्वक दसैं मनाऔं

नेपालीहरूको महान् चाडका रूपमा विजया दशमीलाई मानिन्छ । यसलाई बडा दसंै पनि भनिन्छ । विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूका लागि यो सबैभन्दा ठूलो उत्सव...

दशैँमा सुनसान गुल्मीका शक्तिपिठ

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोक बाहुनगाउँस्थित कुमारीदेवी मन्दिरमा गत बर्ष सातवटा पञ्चल, १४ पाडा र २६ पाठा बली चढाइयो । उक्त बली चढाउदा...

कोरोना संक्रमणबाट एकैदिन २६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७९१...

ट्रेन्डिङ

मुख्यमन्त्रीले रक्सी पिएको भिडियोबारे स्पष्टिकरण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रक्सी पिइरहेको भिडियो र फोटोहरू सामाजिक सञ्जालमा भाइरल भएपछि उनको निजी सचिवालयले स्पष्टिकरण दिएको छ...

सांसद प्रभु साह : जसले जनतालाई बुझाउछन् वार्षिक हिसाबकिताब

रौतहट । रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आर्थिक वर्ष २०७६÷०७७ मा आफ्नो निर्वाचन क्षेत्रमा भएका काम कारवाहीको विवरण सार्वजनिक गरेका छन्...

हिरासतमा रहेका युवकमा कोरोना संक्रमण, जिल्ला प्रहरी कार्यालय सिल

बैतडी । बैतडीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ बर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो...

सीमामा अलपत्र परेकालाई क्वारेन्टाइनमा राखिँदै

धनगढी । नेपाल–भारतको सीमानाका गौरीफण्टामा सोमबारदेखि अलपत्र परेका नेपालीलाई सम्बन्धित जिल्लामा पु¥याई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न लागिएको छ ।...

अब घर नै हाम्रा सिकाइ र अनुसन्धानका केन्द्र हुनेछन् : शिक्षामन्त्री पोखरेल

कोभिड –१९ को जोखिमका कारण शिक्षालय बन्द रहेका स्थितिमा पनि वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सुनिश्चितता गराउने नेपाल सरकारको निर्णयबमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...

अवैध रकम सहित तीन जना पक्राउ

जनकपुरधाम । १८ लाख अवैध रकमसहित महोत्तरीबाट तीन जना पक्राउ परेका छन् । वित्तिय अपराध नियन्त्रण गर्ने विशेष अभियानअन्तर्गत महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर–२...

क्वारेन्टाइनबाट महिला भोगेपछि खोजी तिब्र

तुलसीपुर । तुलसीपुरको क्वारेन्टाइनमा राखेकी एक महिला गएराती भोगेकी छन् । तुलसीपुर उपमहागनरपालिका–८ स्थि अश्वारा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखेकी महिला गएराती भागेको प्रहरीले जानकारी...

आज ऐतिहासिक निर्णय: यसरी पारित हुँदैछ संविधान संशोधन

काठमाडौं । सरकारले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसद्मा दर्ता गरेको संविधान संशोधन...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

भर्खरै

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २...

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

धेरै पढिएका

अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

इडाहो । अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले...

दशैँमा सुनसान गुल्मीका शक्तिपिठ

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोक बाहुनगाउँस्थित कुमारीदेवी मन्दिरमा गत बर्ष सातवटा पञ्चल, १४ पाडा र २६ पाठा बली चढाइयो । उक्त बली चढाउदा...

निर्माणाधीन हाईड्रोमा स्थानीयको अवरोध, आयोजनामा कालो झन्डा

इलाम । सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिकाको माइखोलामा निर्माणाधीन सुपरमाई ‘ए’ सगरमाथा हाइड्रो प्रोजेक्टले समाह खोला र इङ्गला खोलाको पानी परियोजनामा मिसाउन संरचना निर्माण...

नेपालमा वार्ता र सम्झौता

नेपालको संविधान संशोधन गरेर नेपालको भारतद्वारा अतिक्रमित भूमि समेटर नयाँ नक्सा जारी गरेपछि सो भूमि आफ्नो भोगचलनमा ल्याउन एउटा गहन एवं सारभूत वार्ता भारतसँग...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

विदेशमा यो साता थप एक नेपालको निधन

(Visited 85 times, 1 visits today)