Wednesday, February 24, 2021
Home Breaking News प्रदेश २ मा थप ४ जना कोरोना संक्रमितको मृत्यु

प्रदेश २ मा थप ४ जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम । प्रदेश २ मा थप चार जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । पर्सामा दुई, बारा र रौतहटमा एक–एक जनाको मृत्यु भएको प्रदेशको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका ४ विर्ताका ६८ वर्षीय र वडा नम्बर ६ रेशमकोठीका ८८ वर्षीय पुरुषको तथा बाराको कलैया उपमहानगरपालिका (१३ बलिराम टोलका ६५ वर्षीय, रौतहटको गौर नगरपालिका १ का ६१ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको प्रदेश २ का प्रदेश जनस्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिएका छन् ।

योसँगै प्रदेश २ मा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । मन्त्रालयका अनुसार धनुषामा १५, महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा नौ, सर्लाहीमा पाँच, रौतहटमा ६, बारामा १८, पर्सामा ४२ र एकजना भारतीय नागरिकको संक्रमणबाट मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस   सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा

यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा ८८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक झाका अनुसार सिरहामा १८, रौतहटमा २६, सर्लाहीमा आठ, पर्सामा १२ र सप्तरीमा १८ जना संक्रमित थपिएका हुन् । उनका अनुसार थपिएका सबैको स्वास्थ्य अवस्था समान्य छ । योसँगै प्रदेशमा संक्रमितको संख्या १२ हजार ९ सय ४६ पुगेको छ ।

(Visited 48 times, 1 visits today)
Loading comments...

आजको समाचार

कौरामा जम्दै सन्तु र सिन्धु

काठमाडौं । गायक सन्तु थापा र गायिका सिन्धु मल्ल गोदावरी पार्कमा मंगलबार कौरा गाउँदै भेटिएका छन् । उनीहरू पछिल्लो समय कौरामा जम्दै छन् ।...

कुनै हालतमा हाम्रो राजीनामा आउँदैनः शिक्षामन्त्री श्रेष्ठ

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पारे । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै...

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

साताका लोकप्रिय समाचार

मिस र मिसेस ब्युटिफुलका प्रतियोगीले देखाए प्रतिभा

काठमाडौं । दक्ष इन्टरटेनमेन्टले १५ फागुनमा राजधानीमा मिस ब्युटीफुल नेपाल र मिसेस ब्युटिफुल नेपाल २०२१ आयोजना गर्ने भएको छ । मिस ब्युटीफुल नेपाल २०२१...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

सर्वोच्चले देशभरको हाम्रो सभा हेरेकै होला : प्रम ओली

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतातिर फर्कन नदिने दृढता व्यक्त गरे । प्रदेश १ को राजधानी विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली...

एक दर्जन कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

काठमाडौं । एक दर्जन कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आवेदन दिएका १२ ओटा कम्पनीलाई बोर्डले...

कोरियाले विदेशी अवैधानिक बच्चालाई वैधानिकता दिने

सउल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण कोरियाभित्र जुनसुकै ठाउँमा र जुन...

ट्रेन्डिङ

‘चलचित्र उद्योग बन्द हुँदा हामीलाई झन् ठूलो घाटा’

काठमाडौं । चलचित्र छायांकनका लागि उपकरण भाडामा दिने कम्पनीहरू निकै पीडामा छन् । गत चैतदेखि अहिलेसम्म पनि आधिकारिक रूपमा नेपाली चलचित्रको छायांकन हुन नसक्दा...

नेकपा प्रशिक्षणमा खटिए ओली पक्षका नेता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण गर्न थालेको छ । केन्द्रीय कमिटीमा मङ्गलबार सातै प्रदेशका...

कोरोनाबाट इरानमा एकै दिन ५४ जनाको मृत्यु

तेहरान । इरानमा नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विगत २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो संख्यामा मानिसको...

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

काठमाडौँ । बितेको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट १७ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार २७६ पुगेको...

२० औं पटक अनसन बस्ने डा. केसीको घोषणा

काठमाडौं । डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले दुई बुँदे माग राखी...

आवश्यकभन्दा २५ लाख बढी पुस्तक छपाइ

काठमाडौं । सरकारले हचुवाको आधारमा विद्यार्थीको तथ्यांक पठाउँदा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आवश्यकभन्दा निकै बढी पाठ्यपुस्तक छाप्नुपर्ने बाध्यता छ । जसका...

बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । सरकारको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रियसभा...

भोकमरीविरुद्ध प्राथमिकतामा कृषि बजेट

आर्थिक उदारीकरण र निजीकरणको चपेटामा सबैभन्दा बढी कृषि क्षेत्र परेको छ । उदारीकरणका माध्यमबाट कृषि क्षेत्रलाई धराशायी बनाएर पनि सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण,...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

यसरी कोरिएको थियो मेलम्ची सपना

सिन्धुपाल्चाेक ।  तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको पानी ल्याएर काठमाडौं उपत्यका सफा गर्ने बताएका थिए । त्यो बेलादेखि नै चर्चामा रहेको मेलम्ची...

पत्रकार महासङ्घ युरोपमा एकै दिन समानान्तर अधिवेशन

पाेर्चुगल ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको...

भर्खरै

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

धेरै पढिएका

टिकटकको रहरले परिक्षा रद्द, बोर्डद्वारा सूचना जारी

दैलेख । सामाजिक सञ्चालक टिकटकको रहरले गर्दा दैलेखमा एकजना विद्यार्थीको परिक्षा रद्द गरिएको छ । मर्यादा विपरित परिक्षाको समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाई...

उपराष्ट्रपति र सभामुखद्धारा प्रदेश प्रमुखको सपथ बहिस्कार

काठमाडौं । राष्ट्रपति कार्यालयमा शुक्रवार आयोजित प्रदेश २ का प्रदेश प्रमुख राजेश झाको सपथ समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गरेका...

‘प्रसाद २’ मा पनि विपीन, नम्रता र निश्चल नै

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र ‘प्रसाद २’ निर्माण हुने...

सरकार र ‘विप्लव’ समूहबीच भित्रभित्रै वार्ता

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रूपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परिणाममुखी बनाउन भन्दै...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)