Tuesday, October 27, 2020
Home प्रमुख राजा प्रताप मल्लको पालामा बनेको रानी पाेखरी केपी ओलीको पालामा पुर्ननिर्माण (फाेटाेफिचर)

राजा प्रताप मल्लको पालामा बनेको रानी पाेखरी केपी ओलीको पालामा पुर्ननिर्माण (फाेटाेफिचर)

काठमाडौं । विनाशकारी भूकम्पपछि पूर्ननिर्माण गरिएको रानी पोखरीमा आज साढे ३ करोड लिटर पानी जम्मा गरिएको छ ।

आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा प्रताप मल्लले शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले ई.सं. १६६५मा उक्त पोखरी निर्माण गरेका थिए । पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए । एकसय असी मिलर लम्बाइ र १४० मिटर चौडाइ रहेको सो पोखरीले ६२ रोपनी १३ आना क्षेत्रफल ओगटेको छ । वि.सं. १९९० को भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिएका थिए ।

यो पनि पढ्नुहोस   जुम्ला बस्छन्, चित्रकलाबाटै वार्षिक ५ लाख कमाई गर्छन्

वि.सं. २०७२ साल बैशाख १२ गतेको आएको बिनाशकारी भुकम्पमा मन्दिरको गजुर सहित मन्दिर क्षति भएको थियो । भुकम्प गएको एक वर्ष पाछि २०७३ बैशाख १२ गते राष्ट्रपति बिद्यादेबि भण्डारीले पुनःनिर्माण कार्षको सिलन्यास गरेकी थिइन् ।

राजा प्रताप मल्लको पालामा बनेको उक्त पोखरी प्रधानमन्त्री ओलीको पालामा तेस्रो पटक पूर्ननिर्माण गरिएको छ । हेरौं केही तस्विर ।


(Visited 114 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

जनकपुरधाम । मिथिलाञ्चलका गाउँगाउँमा दसैंमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व छ । दसैंमा देवी स्तुतिका रूपमा झिझिया नृत्य...

काठमाडौँ उपत्यकामा थपिए १७०२ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७०२ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

२८५६ नयाँ संक्रमित थपिए, ३३३६ जना संक्रमणमुक्त

काठमाडौं । विगत २४ घन्टामा नेपालमा २ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ३ सय ३६ जना संक्रमणमुक्त...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

दसैं सुरक्षा : देशभर ४८ हजार ८ सय प्रहरी परिचालन

काठमाडौं । तपाईं दसैंमा काठमाडौं उपत्यकाबाट बाहिर जाँदै हुनुहुन्छ ? तपाईंको घर वा डेराको सुरक्षामा शंका छ ? यदि त्यस्तो लाग्छ भने तपाईंले नजिकको...

ट्रेन्डिङ

बहुमत अल्पमतको कुरा गर्नेहरू पार्टी एकता विरोधी हुन : प्रभु साह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्वमन्त्री प्रभु साहले पार्टी एकता जोगाउन सहमतिको बाटोमा अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन्...

महत्वपूर्ण मुद्दाको पहिचान भएन

कुनै पनि देशका शासक उद्योगपति, व्यापारी र व्यक्ति स्वयंले पनि आफ्नो सर्वाधिक महत्वपूर्ण कार्य चुनौती, दायित्व अथवा धर्मलाई पहिचान गरेको हुन्छ । नेपालको सात...

रौतहटका विपन्न ३ हजार परिवारलाई स्वास्थ्य समाग्री हस्तान्तरण

रौतहट । कोरोनाको महामारीलाई नियन्त्रण गर्न सहज हुने भन्दै रौतहटमा एक सस्थाले ३ हजार बिपन्न परिवारलाई स्वास्थ्य समाग्री हस्तान्तरण गर्ने अभियान चलाएको छ ।...

सडक विस्तार : स्थानीय उत्पादनले बजार पाउन थाल्यो

दार्चुला। दार्चुला सदरमुकाम खलंगाबाट २३ कोष टाढा रहेको अपिहिमाल गाउँपालिकाको मकरीगाडसम्म नियमित जीप सञ्चालन हुन थालेको छ । मल्देश भनेर चिनिने अपिहिमाल गाउँपालिकाको वडा...

अर्बपति ब्लुमबर्गद्वारा चुनावी दौड परित्याग

न्युयोर्क  ।  अमेरिकी डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनोट गर्न भइरहेको पार्टीको चुनावमा न्युयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्गले अपेक्षित नतिजा प्राप्त गर्न नसकेपछि उम्मेदवारी...

सर्लाहीमा एकै दिन ९९ जना कोरोना संक्रमित थपिए

सर्लाही । सर्लाहीमा आज (सोमबार) एकै दिन ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, सर्लाहीको तथ्यांक अनुसार सर्लाहीमा आज सबैभन्दा...

जमुनामा रंगशाला निर्माण हुँदै

इलाम । पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा चर्चा कमाइरहेको इलामको सन्दकपुर गाउँपालिका ५ को जमुनामा अन्तर्राष्ट्रिय फुटबल रंगशालाको निमार्ण कामको धमाधम भइरहेको छ ।...

कोरोना भाइरस प्रकोपले दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ

काठमाडौँ । चीनबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

भर्खरै

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २...

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

धेरै पढिएका

सरकारी अस्पतालमा परीक्षण निःशुल्क गर

अब सरकारले सबै सरकारी अस्पतालमा कोरोना संक्रमण परीक्षण निःशुल्क गर्नुपर्छ । यो जनसेवासँग सम्बन्धित गम्भीर विषय त हुँदै हो, सरकार हुनुको दायित्व पनि हो...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन...

सवारी दुर्घटनामा परी १६ जना घाइते

सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै भएको सवारी दु्र्घटनामा परी १६ जना घाइते भएका छन भने दुईको अवस्था चिन्ताजनक रहेको छ । हरिपुर न.पा. ३...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   त्यसपछि हस्तनाको घरमा दसैं आयो

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

(Visited 85 times, 1 visits today)