Saturday, October 24, 2020
Home बिचार उच्च महामारी, धिमा सरकारी गति

उच्च महामारी, धिमा सरकारी गति

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारी कदम धिमा हुँदै आएको र यसविपरीत कोरोना फैलने प्रक्रिया तीव्रतामा भएको भन्दै जनस्तरमै सरकारको आलोचना हुन थालेको केही महिना पहिलेदेखि नै हो । नियन्त्रणका सरकारी कदम अघिअघि र कोरोना पछिपछि होओस् ताकि यसलाई नियन्त्रण गर्न सकियोस् भन्ने जनचाहना देखिन्थ्यो । तथापि, कोरोना जहाँजहाँ लाग्छ, त्यसलाई धिमा गतिमा पछ्याउँदै जाने सरकारी कार्यक्रम बन्दै गए । कतिपय अवस्थामा कोरोना रुघाखोकी झैं सामान्य भएको र यसलाई रुघाखोकीलाई झैं पचाउन सकिने कुरा प्रचारमा ल्याइयो । यो विशेषज्ञताभन्दा पनि सहजवृत्तिका आधारमा बनाइएको धारणा मात्र थियो । यसले निकै हानि नै ग¥यो भन्ने त होइन तर यसले महामारी संक्रमणविरुद्ध अपनाउनुपर्ने सतर्कतामा लापर्बाही गर्न भने अवश्यै मद्दत पु¥यायो । अहिले कोरोना महामारी उच्च गतिका साथ बस्तीहरूमा पसिरहेको छ । पहिले देखिने वैयक्तिक संक्रमण अब सिंगो परिवार, कोलोनी, टोल र क्याम्प हुँदै सिंगो देशभर नै सामूहिक संक्रमणको चरणमा पुगिसकेको छ । यसले संक्रमणलाई उच्च तहमा पु¥याउने देखिएको छ । यसबेला हरेक व्यक्तिको सचेत प्रयास ‘मेरो आफ्नै स्वास्थ्यका लागि’ भन्ने सोचेनांै भने अबको अवस्था उल्टै कोरोना संक्रमणमैत्री हुन जाने देखिन्छ ।

कोरोनाजस्ता महामारी केही महिना वा वर्षमा निको भएर वा हराएर जाने कुरा होइनन् । यस्ता महामारीको प्रकोप कम हुँदै जान न्यूनतम एक दशक बितेको विगतका अनुभव मानवजातिको इतिहासमा साक्षी छन् । कोरोना पनि त्यसैखाले भाइसरस हो, जसको प्रभाव न्यूनतम एक दशक रहने देखिएको छ । यसको लामो र दीर्घकालीन प्रभाव हुने र रहने भएकाले यस महामारीलाई मानव जातिको जीवनपद्धतिको एक अभिन्न अपरिहार्यताका रूपमा लिइएको देखिन्छ । पृथ्वीमा निरन्तर जीव÷वनस्पति विकासको मान्यतालाई आत्मसात गर्ने हो भने कोभिड–१९ पहिले हाम्रा माझमा रहेका भाइरसबाट विकसित भइआएको बढी आक्रामक भाइरस हो । जसरी विगतमा हाम्रा पुस्ताले यसअघिका भाइरससँगसँगै खेल्दै र पचाउँदै आए, त्यसरी नै हामीले पनि यसलाई पचाउँदै जानुपर्नेछ । यो कुरा विज्ञानतः जति साँचो छ, त्यत्तिकै वर्तमानमा यसले ठूलो मानवीय क्षति पनि पु¥याएको छ । हाम्रो विगत हालको जस्तो विज्ञान र प्रविधिले यति उच्च रूपमा विकास गरेको अवस्थामा थिएन । तर, हाल हामी विगतको तुलनामा निकै अगाडि छौं । कोरोना महामारी बेलैमा पहिचान गर्न, नामकरण गर्न र उपचारका विधि तथा प्रक्रिया अपनाउन हामी सफल भएका छौं ।

यो पनि पढ्नुहोस   नेपालमा क्लिनफिड नै किन ?

विज्ञान र प्रविधिको आजको धरातलमा टेकेर हामीले नेपालको सापेक्षतामा कोरोना महामारीविरुद्ध लड्न जुन तीव्र परीक्षण, पहिचान, औषधोपचार र कोरोना त्रासबाट मुक्ति चाहेका छौं, त्यो गति र आवश्यकतालाई सरकारी कार्यक्रमले पूरा गर्न सकिरहेको छैन । यही अर्थमा सरकार आफ्नो जिम्मेवारी र अभिभावकत्व निर्वाह गर्न पछि परेको छ । यही कुरा जनताका लागि पाच्य भएको छैन । विश्व बजारमा महामारी परीक्षणका सामग्रीको कुनै अभाव छैन । तर, सरकारले सामान्य परीक्षणका लागि पनि जनता स्वयं संक्रमण भए÷भएको परीक्षण किटसमेत उपलब्ध गराउन सकिरहेको छैन । जब कि त्यो परीक्षण किट आफंैमा निःशुल्क पनि छैन । जनता आफूले परीक्षण गराउँदा तोकेको शुल्क तिर्न पनि तयार छन्, यसको कहीँकतै पनि विरोध छैन । तर, यसलाई जनताका माझमा प्राप्य बनाइएको छैन । यसको पछाडिको मूल कारण सरकारको कमजोर व्यवस्थापनलाई ठानिएको छ । कोरोना संक्रमणले पछ्याउँदै जाने तर सरकारी गति सुस्त हुँदै जानु दुःखद हो । यस्तो प्रवृत्तिले जनतामा सरकारप्रतिको आशा र भरोसा न्यून हँुदै जाने भएकाले यस विषयमा सरकार संवेदनशील बन्नैपर्ने देखिएको छ ।

(Visited 24 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

नेपालमा क्लिनफिड नै किन ?

अहिले चर्चामा रहेको शव्द हो क्लिनफिड । नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल विज्ञापन नियमन ऐनमा नै कार्यान्वयन गर्ने समयसिमा...

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता...

धनकौलमा बृद्धले छातीमा उमारे जमरा, दर्शनार्थीको भिड

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापनादेखि नै निराहार ब्रत बसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ । घटस्थापनादेखि विधिवत रुपमा...

साताका लोकप्रिय समाचार

आईपीएल: पन्जाबको प्लेअपमा पुग्ने आशा जिवितै

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दिल्ली क्यापिटल्सलाई किङ्स इलाभेन पन्जाबले पराजित गरेको छ । पञ्जावसँग दिल्ली ५ विकेटले पराजित भएको हो...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

सञ्चार क्षेत्रमा देखिएका समस्या समाधानमा म केन्द्रित हुन्छु : सञ्चारमन्त्री

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने बताएका छन् । नवनियुक्त संचारमन्त्री गुरुङले कोरोना भाईरसका...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

मुम्बई इन्डियसन्स शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बाइ इन्डियन विजयी भयो । उसले चेन्नाइ सुपर किंगलाई १० विकेटले पराजित गरेको हो...

ट्रेन्डिङ

करेन्ट लागेर तुलसीपुरमा एक जना घाइते

तुसीपुर । तुलसीपुरमा करेन्ट लागेर एकजना घाईते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ प्रगतिसील टोल निवासी ३२ बर्षका श्याम चौधरी रहेको ईलाका प्रहरी...

उदयपुरका थप दुई जनामा कोरोना संक्रमण

उदयपुर । उदयपुरका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा त्रियुगा नगरपालिका–५ देउरीका...

राति १२ बजे धौलिगंगा बाँध खोलिँदै, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुनः खोलिएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार...

सर्लाहीका किसानका पीडा : पोहोर फौजी किराले सतायो यसपाली सलहले

सर्लाही । गत वर्ष फौजी किराले बाली नष्ट गरेको पीडा बिर्सन नपाउँदै सलह किराले अर्को चुनौती थपिदिएको छ सर्लाहीका किसानहरुलाई । सर्लाहीमा सलह किरा...

४५ बोतल लागूऔषध सहित दुई कारोबारी पक्राउ

सिरहा । कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला सिरहाको बिष्णुपुर गाउँपालिका बाट सिरहा प्रहरी ले लागू-औषध सहित...

मृत्युपछि मात्रै कोरोना पुष्टि

काठमाडौं । नेपालमा हालसम्म मृत्यु भएका अधिकांशको कोरोना भाइरससम्बन्धी रिपोर्ट मृत्युपश्चात् पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मृतकको संख्या १३...

क्वारेन्टाईनमा बसेकालाई खाना खुवाउन सक्रिय छ एनडी प्रकाश भोजन चुलो

डडेल्धुरा । नेपाली काग्रेस डडेल्धुराले एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलो मार्फत डडेल्धुराका विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको भोक मेटाउने कार्य गरेको छ । कोरोना संक्रमणको...

कोशी अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गरिने

विराटनगर । विराटनगरस्थित कोशी अस्पताललाई मुलुककै नमूना र शिक्षण अस्पतालका रुपमा विकास गरिने भएको छ । मुलुककै पुरानो सरकारी अस्पतालमध्येको एक...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस   नेपालमा क्लिनफिड नै किन ?
नेता...

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

भर्खरै

नेपालमा क्लिनफिड नै किन ?

अहिले चर्चामा रहेको शव्द हो क्लिनफिड । नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल विज्ञापन नियमन ऐनमा नै कार्यान्वयन गर्ने समयसिमा...

धनकौलमा बृद्धले छातीमा उमारे जमरा, दर्शनार्थीको भिड

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापनादेखि नै निराहार ब्रत बसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ । घटस्थापनादेखि विधिवत रुपमा...

मुम्बई इन्डियसन्स शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बाइ इन्डियन विजयी भयो । उसले चेन्नाइ सुपर किंगलाई १० विकेटले पराजित गरेको हो...

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

धेरै पढिएका

संक्रमणमुक्त हुनेको दर ६९ प्रतिशत

काठमाडौं । देशभर हालसम्म १ लाख २ हजार आठ सय २० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो...

धरानमा थप एक संक्रमितको होम आइसोलेशनमा मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान–१५ की एक वृद्धाको निधन भएको छ । उनी कोरोना सङ्क्रमित भएपछि...

कलैया उपमहानगर भ्रष्टचारको अखडा बनेको आरोप

बारा । बाराको एक स्थानिय तह भ्रष्टचारमा लिप्त भएको आरोप लागेको छ । युवा समुह बाराले सो आरोप लगाएको हो । युवा समुहले उपमहानगरसँग...

सहकर्मीको हत्या गर्ने ११ वर्षपछि पक्राउ

काठमाडौँ । आफ्नै सहकर्मीको हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 83 times, 2 visits today)