Monday, May 17, 2021
Home खेल लयमा समात्दै पीएसजी

लयमा समात्दै पीएसजी

,

पेरिस । सुरुवाती दुई खेल गुमाएर दबाबमा देखिएको फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार दोस्रो जित दर्ता गरेको छ । तेस्रो खेलमा मेट्जलाई पराजित गर्दै लय समातेको पीएसजीले आइतबार निसलाई उसकै मैदानमा ३–० को सहज जित निकाल्दै लयमा फर्किएको संकेत दिएको हो ।

पीएसजीको जितमा एमबाप्पे र डि मारियासँगै कप्तान मार्किन्हसले गोल गरे । एलिएन्ज रिभिइरामा निसमा भएको प्रतिस्पर्धात्मक खेलमा पीएसजीले गोलका लागि पेनाल्टीको सहारा लिनुपरेको थियो । ३८औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई १–० को अग्रता दिलाए । डिफेन्डर युसेफ एटललाई बिट गरे पनि खेपरेन थुरामल एमबाप्पेलाई फल गरेपछि प्राप्त पेनाल्टीमा एमबाप्पे आफंैले गोल गर्न सफल भएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा एन्जल डि मारियाले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । केलियन एमबाप्पेले मैदानको मध्य भागबाट एक डिफेन्डरलाई बिट गर्दै अघि बढाएर अर्काे डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारलाई निसका गोलरक्षक बेनिटेजले नियन्त्रणमा लिन नसकेको बललाई डि मारियाले रिवाउन्डमा जाली चुमाएका थिए ।
दोस्रो हाफको सुरुमै घरेलु टोली निसले गोल अन्तर कम गर्ने सुवर्ण अवसर गुमायो ।

हस्साने कामराको क्रसमा एमिन गौउरीको प्रहारलाई नाभासले छेके । ५३औं मिनेटमा नाभासले अर्काे उत्कृष्ट बचाउ गरे । ५९औं मिनेटमा मोउरो इकार्डिको प्रहारलाई निसका गोलरक्षक बेनिटेजले विफल पारे । ६६औं मिनेटमा कप्तान मार्किन्हसले गोल गर्दै पीएसजीलाई ३–० को अग्रता दिलाए । एन्जल डि मारियाको फ्रिकिकमा मार्किन्हसले हेडरमार्फत गोल गरेका थिए ।

७८औं मिनेटमा नाभासले अर्काे उत्कृष्ट बचाउ गरे । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी ३–० को विजयी हुन सफल भयो । जितसँगै पीएसजीले ४ खेलबाट ६ अंक जोडेको छ । पराजित निसको पनि ४ खेलबाट ६ अंक नै छ ।

(Visited 73 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

कोराेना संक्रमितको दैनिक मृत्यु, अस्पतालमै भएको आइसियु र भेन्टीलेटर प्रयोग बिहिन

रौतहट । जनशक्तिको अभाबमा रौतहटको गौर अस्पतालको आइसियू र भेन्टिलेटर प्रयोग बिहिन बनेको छ । जनशक्ति अभाबमा गौर अस्पतालमा १० बेडको आइसियू, ४ भेन्टिलेटर...

एम्बुलेन्स अभाव भएपछि ‘अटो एम्बुलेन्स’

चुरे/ मकवानपुर । कोरोना भाइरस संक्रमणको दर उच्च हुदै आएपछि मकवानपुरमा एम्बुलेन्सको अभाव पुर्ति गर्न अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ । बिरामी ओसार्नको...

गण्डकीमा थप १० संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितमध्ये थप १० जनाको मृत्यु भएको छ । तीमध्ये कास्की, म्याग्दी, पर्वत, स्याङ्जा २/२ जना तथा रुपन्देही र...

भारतमा कोभिड संक्रमित घट्न थाले, २४ घण्टामा तीन लाख ३० हजार नयाँ संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ । कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा,...

ट्रेन्डिङ

शिशुको हत्या गर्ने जोडी कारागार चलान

भोजपुर, ३ चैत्र । जिल्ला अदालत भोजपुरले अवैध सम्बन्धपछि बच्चा जन्माएर फाल्ने महिला सहित पुरुषलाई पूपक्र्षका लागि कारागार चलान गरेको छ । अदालतले भोजपुरको हतुवागढी...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

राजविराज । तीन जना चढेर साथीको बिवाहमा जाँदै गरेको मोटरसाइकल दुर्घटनामा पर्दा बिहीबार बिहान २ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर...

वडाध्यक्ष पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँण

चितवन । नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टी संसदीय दल र केन्द्रको समर्थन रहेको बताएका...

रौतहटमा कोरोना संक्रमितको संख्या १ सय ५ पुग्यो

रौतहट । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रौतहटमा पनि ह्वात्तै बढेको छ । केही दिनयता रौतटहमा निरन्तर रुपमा संक्रमणको संख्या ह्वात्तै बढदै गएको हो...

संकट समाधान गर्न रातदिन फिल्डमै छौं : जनकराज दाहाल

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल दिनरात नभनी कार्यक्षेत्र खटिएकाे बताउछन् । एक वर्षे कार्यकालमा देशकै राजधानीमा सुधारमा धेरै काम भएकाे उनकाे दावी छ...

मुलुकभर १०२ पत्रकारमा कोरोना संक्रमण, सबैभन्दा बढी प्रदेश २ मा

काठमाडौँ । नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल...

बुटवलमा सडक विस्तारको बाटो खुल्यो

बुटवल । बुटवलको मुख्य बजार क्षेत्रमा पर्ने राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तारको काम अब अगाडि बढ्ने भएको छ । सडक क्षेत्राधिकारभित्र पर्ने घर/संरचनाहरू भत्काएर...

हल सञ्चालकले जबरजस्ती हल खोल्ने

काठमाडौैं । नेपालमा कोरोना भाइरसको महामारीसँगै गत फागुनको अन्तिम साताबाट सरकारले सिनेमा हल बन्द गराएको थियो । यो ९ महिनामा अहिलेसम्म सिनेमा हल खुलेको...

यसरी हुँदैछ नेता र सांसदको स्वाब संकलन (फोटोफिचर)

काठमाडौं । शुक्रबारदेखी संसद अधिवेशन सुरु हुने भएपछि संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुमा कोरोना संक्रमण परीक्षण सुरु गरिएको छ । बिहीबार सांसदहरुको संघीय...

नेपाल एकीकरण र बहादुर शाह

असार ६ नेपालको एकीकरणका योद्धा बहादुर शाहको जन्मदिन हो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहको जन्म ६ असार १८१४ मा नुवाकोट...

सिनेटबाट ट्रम्पलाई महाअभियोगमा सफाइ, राष्ट्रपति पदबाट हट्नु नपर्ने

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगमा सफाइ पाएका छन् । उनकै रिपब्लिनक पार्टीको बहुमत रहेको सिनेटले उनलाई सफाइ दिएको हो ।...

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

काठमाडौँ । बितेको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट १७ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार २७६ पुगेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)