Friday, April 23, 2021
Home Not-to-be-missed सञ्चारकर्मी जनकको म माया लाउदिन

सञ्चारकर्मी जनकको म माया लाउदिन

,

काठमाडौं । पत्रकार जनक रावलले आफ्नो नयाँ गीत म माया लाउदिन…को भिडियो सार्वजनिक गरेका छन् । २०४९ सालदेखि गीत लेखनमा सक्रिय गीतकार रावलका यसअघि थुप्रै गीत बजारमा आइसकेका छन् ।

गीतमा रावलको शब्द, किरण माइकल घिमिरेको संगीत र गायक प्रताप दासको स्वर रहेको छ । बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलबाट यो गीतको भिडियो रिलिज गरिएको छ ।

गीतमा युवा पुस्ताका केटाकेटीका प्रेमभाव प्रस्तुत गरिएको छ । भिडियोमा यही प्रसंगलाई समेटिएको छ । भिडियोलाई मन थापाले निर्देशन गरेका हुन् । जसमा निश्चल र निकिशाको अभिनय रहेको छ । यो गीतको भिडियोमा सुरेश बज्राचार्यको छायांकन र तारा थापा किम्भेको सम्पादन रहेको छ ।

(Visited 57 times, 1 visits today)
Loading comments...

आजको समाचार

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

साताका लोकप्रिय समाचार

माधव नेपाल समुहकाे ९ गतेकाे कार्यक्रम स्थगित

काठमाडाैं ।  नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले बिहीबार राखेको कार्यक्रम स्थगित गरेको छ । कम्युनिष्ट पार्टी स्थापनाको दिन (९ वैशाखमा) नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा...

स्वार्थको संघर्ष, दण्डहीनता र नेपाली राजनीति

नेपालको राजनीतिलाई गहन रूपमा अध्ययन गर्दा दण्डहीनताको सुरुवात माओवादीको द्वन्द्व कालबाटै भएको हो । संयुक्त जनमोर्चाको नामबाट राजनीति प्रारम्भ गरेको यो दललाई जनताले स्वीकार...

रामबहादुर थापा पुनः गृहमन्त्रीमा नियुक्त

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन् । नेकपा (एमाले) संसदीय...

नमूना नै नलिई बन्छ पिसिआरको नेगेटिभ रिपोर्ट

काठमाडाैं ।  मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामङ्गलमा रहेको...

कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै नेपालगन्ज

नेपालगन्ज । भारतमा दोस्रो चरणको कोरोना संक्रमण तीव्र रूपले फैलिएपछि त्यसको असर सीमावर्ती सहरमा पर्न सुरु भएको छ । पछिल्लो समय बाँकेमा अप्रत्याशित रूपमा...

ट्रेन्डिङ

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि बहस

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन...

मध्यपुर नगर भदौ ९ सम्म लकडाउनः अस्पताल सिल, अरनिकाे राजमार्गमा यातायात राेक्न माग

भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष,...

आइतबार धनगढी विकास सम्मेलन हुने

धनगढी । आउने आइतबार धनगढी उपमहानगरपालिकाले विकास सम्मेलनको आयोजना गर्ने भएको छ । उपमहानगरपालिकाले सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । बिहीबार...

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अध्ययन गरिँदै

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा द्वार पुनः हाल्ने कामसँगै त्यहाँका सबै पूर्वाधार ठीक छ/छैन भनी अध्ययन शुरु भएको छ । दातृ निकायले चारजनाको...

एक व्यक्तिमा भेटियो कोरोना भाइरस पोजेटिभ

काठमाडौं । फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा...

बर्खामा कच्ची सडक सञ्चालन गर्न नगरले सुरक्षाकर्मी राख्ने

बागलुङ । अविरल वर्षाको कारण बागलुङका अधिकांश ग्रामिण सड्क क्षतविक्षत छन् । ठाउँ–ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध छन् । पहिरो र सडककोबीच हुँदै बग्ने...

बाह्रविसे नगरपालिकाले भन्यो- स्वाब संकलनमा सहयोग गर्नुहोस्

सिन्धुपाल्चोक । अस्पतालमा मृत्युपछि कोरोना पुष्टि भएका बाह्रविसे नगरपालिका–४ का ८४ वर्षीय खडगबहादुर बस्नेतको परिवारलाई स्वाब संकलन गरेर परीक्षणमा सहयोग गर्न बाह्रविसे नगरपालिकाले औपचारीक...

भारतले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

काठमाडौं । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ । १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत आज विहीबार बिहान नेपाल...

तोरन्लमा सामान्य तारा पूजा बाहेक अन्य कार्य नगर्न थकाली सेवा समितिको आव्हान

काठमाडौं । थकाली सेवा समिति नेपालले थकाली समुदायको महान् सांस्कृतिक पर्व तोरन्लमा सामान्य तारा पूजा (पित्रृलाई चढाउने) बाहेक अन्य कार्य नगर्न आव्हान गरेको छ...

गणित विषयको विवाद उठेपछि अध्ययन कार्यदल गठन

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ को साधारण शिक्षातर्फ कक्षा ११ र १२ को विज्ञान विषयमा गणित विषय अनिवार्य हुनुपर्ने माग...

६९ वर्षपछि आफ्नो जग्गामा फर्किए नेपाली सेना

दोलखा । नेपाली सेनाको नाममा दर्ता कायम रहेको जग्गा भएकोले ६९ वर्षपछि दोलखाको मेलुङमा पुर्नस्थापित भएको छ । २००७ सालमा प्रजातन्त्र उदयपछि विभिन्न कारणले...

पीएसजीलाई सिजनको दोस्रो उपाधि

पेरिस । कोरोनाका कारण फुटबल गतिविधि स्थगित भएपछि ११ खेल छँदै फ्रेन्च लिग वानको च्याम्पियन बनेको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सिजनको दोस्रो उपाधिका रूपमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)