कीर्तिमानी आरोही आङरिता शेर्पाको निधन

काठमाडौं । चिर परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । उनको आज सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा ७२ वर्षको उमेरमा निधन भएको हो । लिबर र ब्रेन सम्बन्धी समस्याबाट उनी पीडित थिए ।

‘हिम चितुवा’ उपनामले परिचित उनको नाममा १० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड शेर्पाको नाममा छ । ।

तपाइको प्रतिक्रिया
(Visited 353 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मेयरका प्रत्याशी हमालले मन्दिरमा पसेर भ्रष्टाचार नगर्ने कसम खाए (भिडियाेसहित)