Sunday, June 13, 2021
Home Breaking News डा. केसीले उपचार लिन मानेनन्, स्वास्थ्य स्थिती जटिल

डा. केसीले उपचार लिन मानेनन्, स्वास्थ्य स्थिती जटिल

,

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्ला पुगेर अनसनमा बसेका डा. गोविन्द केसीले उपचार लिन मानेका छैनन् । उपचार लिन नमानेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीले उपचार लिन नमान्दा स्वास्थ्य स्थिती जटिल बन्दै गएको उल्लेख गरेको छ ।

जुम्लाको जुम्लाको चन्दननाथ– ६, रानीचौरमा रहेको बाबिरा मन्दिरमा अनसन सुरु गरेका केसीलाई गएको ३ असोजमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारेर आइसीयूमा राखिएको थियो ।

आइसीयूमा रहेका डा. केसीले उपचार लिन नमानेकाले प्रेसर, मुटुको गति, शरिरको तापक्रम, थाहा हुन नसकेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डा. केसीले माग पूरा नभएसम्म उपचार नलिने अडान राखेका छन् ।

(Visited 90 times, 1 visits today)
Loading comments...

आजको समाचार

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

साताका लोकप्रिय समाचार

लहैलहैमा शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? डुब्नु हाेला है !

  काठमाडौँ ।  के तपाई अरुले भनेको भरमा लहैलहैमा लागेर शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कमा...

नयाँ दल दर्ता गर्दै ठाकुर–महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा...

सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली नजाने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा...

कृषि बजेटमा वृद्धि र चुनौती

मुलुकको कृषि विकास आर्थिक मेरुदण्डका रूपमा रहेको छ । झन्डै ६६ प्रतिशत जनताको मुख्य पेसाका रूपमा रहेको कृषि व्यवसायमा मुलुकको अर्थतन्त्र निर्भर गर्छ ।...

चिनियाँ डाक्टर चेनचेन गरिब तथा विपन्नलाई खाद्यान्न वितरण गर्दै

  काठमाडौं । कोरोना भाइरसको महामारीका बेला नेपालमा रहेका चिनियाँ नागरिक डा. सिया चेनचेनले गरिब तथा विपन्न नागरिकहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गर्दै आएकी...

ट्रेन्डिङ

चार वर्षपछि रानीपोखरीमा पानी

काठमाडौँ । रानीपोखरीमा आगामी चैतसम्ममा पानी राखिने तयारीका साथ पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । आगामी वैशाख मसान्तसम्मा पुनःनिर्माण पूर्ण सम्पन्न गर्ने गरी निर्माण...

स्याङ्जामा कोरोना जितेर ३४ जना घर फर्किए, थपिए २२ नयाँ संक्रमित

स्याङ्जा । स्याङ्जामा शनिबार ३४ जना कोरोना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् भने २२ जना संक्रमित थपिएका छन् । हालसम्म स्याङ्जामा कोरोना संक्रमण...

कोरोनाबाट धनुषामा एक युवकको मृत्यु भएपछि प्रादेशिक अस्पताल सिल

जनकपुरधाम । कोरोना भाइरस संक्रमणबाट धनुषामा एक युवकको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरधामको आईसीयु (सघन उपचार कक्ष) र इमरजेन्सी वार्ड सिल गरिएको छ ।...

बाह्रविसे नगरपालिकाले बनायो ५० शैयाको आइशोलेसन

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभीड १९) का संक्रमती हरु बढ्दै गएपछि बाह्रविसे नगरपालिकाले संक्रमती विरामीहरुलाई राख्नका लागि कम्तीमा पनि ५० शैया क्षमताको आइशोलेसन वार्ड...

‘छुवाछुतको कारण साेती नरसंहार मुलुकमै पहिलो घटना’

काठमाडौं । दलित गैरसरकारी संस्था महासंघले जाजरकोट र रुकुमपश्चिमको सोतिगाउँ घट्ना र रुपन्देही देवदह अंगिरा पासीको बलात्कारपछि हत्या प्रकरणको संक्षिप्त स्थलगत् अध्ययन प्रतिवेदन सार्वजनिक...

प्रेरणाले दाबी गरेको दाइजो : ट्रष्टकै सम्पत्ति भएको ठहर

काठमाडौं । सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले आफ्नो दाइजो भनी दाबी गर्दै आएको काठमाडौँको छाउनीमा रहेको १५ रोपनी जग्गा...

अझै ढिके नुनकाे भर

पर्सा । नेपालमा आयोडिनयुक्त नुन अभियान सुरु भएको दुई दशक बितिसक्दा पनि पर्साका ५ प्रतिशत नागरिक अहिले पनि भारतीय ढिकेनुनमाथि...

कोरोना संक्रमण बढेपछि यस्तो छ भक्तपुरको तयारी, एकै दिन ५४ जना संक्रमित

भक्तपुर । जिल्लामा कोरोना सङ्क्रमण बढ्दै गएपछि यसलाई रोक्न भक्तपुरमा तीव्र तयारी शुरु गरिएको छ । जिल्लामा क्वारेन्टिन, आइसोलेसनदेखि पिसिआर परीक्षणलाई समेत फराकिलो बनाउँदै सङ्क्रमण...

तुलसी र हरिशयनी एकादशी

प्रत्येक साल असार शुक्ल पक्षमा पर्ने एकादशी अर्थात् हरिशयनी एकादशी महान् पुण्यमयी, स्वर्ग एवं मोक्षदायिनी हो । हिन्दू धर्मशास्त्रअनुसार यो एकादशीमा निर्जला एकादशीमा बीजारोपण...

पत्रकार बस्याललाई पितृ शोक

स्याङ्जा । नोपल प्रेस युनियनका केन्द्रीय पार्षद तथा पत्रकार भूपराज बस्याललाई पितृ शोक परेको छ । पत्रकार बस्यालका बुबा देबाखर बस्यालको ९२ बर्षको उमेरमा...

आईओसीद्वारा ओलम्पिक कोष स्थापना

टोकियो । कोरोना भाइरस (कोभिड–१९)को महामारीविरुद्ध लड्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले ६ सय ५० मिलियन पाउन्डको कोष स्थापना गरेको छ । आईओसीको बोर्ड बैठकले...

होम आइसोलेशनमै बसेकी कोरोना संक्रमित महिलाको मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)