Monday, May 17, 2021
Home Breaking News कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

,

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ पुरुष तथा ३ महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा झापाका १, सुनसरीका १, पर्साका १, काठमाडौँका २, भक्तपुरका २, ललितपुरका २, मकवानपुरका २, चितवनका १, दोलखाका १, रुपन्देहीका १ र बाँकेका २ जना रहेका छन् ।

(Visited 106 times, 1 visits today)
Loading comments...

आजको समाचार

पेट्रोल र डिजलको मूल्य बढ्यो, अब पेट्रोलको मूल्य प्रतिलिटर १२३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई...

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने...

ओलीले ६ बुँदे सर्त मानेपछि हाम्राे वार्ता सुरू भयाे : नेपाल

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ६ बुँदे सर्तअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढ्न तयार भएकाे बताउँदै ‘वार्ता थालिएको’ प्रस्ट पारेका...

प्रेस युनियनको मोबाइल डाक्टर सेवा सुरु

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर परामर्श दिने भएको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार...

साताका लोकप्रिय समाचार

ग्रान्डी अस्पतालले बिरामीसंग क्षमा माग्दै भन्याे ‘अक्सिजन सकियाे,अब नयाँ बिरामी भर्ना लिँदैनाैं’

काठमाडाैं ।  काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना...

काेराेना संक्रमणबाट एकैदिन २२५ जनाकाे मृत्यु

काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या...

‘भेरोसेल’को दोस्रो डाेज लगाउने तालिका यस्ताे छ (सूचीसहित)

काठमाडाैं ।  सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी...

पत्रकार महासंघले दियो अस्पताललाई २० सिलिन्डर अक्सिजन

गुल्मी । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले तम्घास अस्पताललाई २० वटा अक्सिजनका सिलिन्डर प्रदान गरेको छ । शनिबार साँझ महासघंले अस्पतालका प्रमुख डाक्टर...

ट्रेन्डिङ

दाहाल संसदीय दलको नेता चयन

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लार्ई संसदीय दलको नेता चयन गरेको...

११ एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले नेपाल प्रहरीका...

भावनात्मक एकता हाम्रो सर्वोच्च शक्ति

वैचारिक आस्था, पारस्परिक स्वार्थ र आपसी प्रतिस्पर्धाले अनेकौं समूहमा विखण्डित भए पनि राष्ट्रियताको सवालमा भने नेपाली सधैं एकजुट बन्दै आएका छन् । यो हाम्रो...

बागलुङमा ट्याक्टर खस्यो, तीनको मृत्यु

बागलुङ । बागलुङ जिल्लाको तमाखोला गाउँपालिकामा आज साँझ भएको ट््याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ग १ त ५७६२ नम्बरको ट््याक्टर...

पारस फिनिक्स कलेजको ब्रान्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले फिनिक्स कलेज अफ म्यानेजमेन्टको ‘ब्रान्ड एम्बासडर’ नियुक्त भएसँगै सोही कलेजबाट मास्टर्स इन बिजिनेस एड्मिनिस्ट्रेसन (एमबीए)...

भेटिएका चार शवको सनाखत

बागलुङ । बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । पहिरोमा परी...

नहोस् शिक्षामा हेलचक्र्याइँ

शिक्षक सेवा आयोगले अध्यापनका लागि वार्षिक कार्यतालिका निर्माण गरी अनुमतिपत्र वितरण गरे पनि समयमा विज्ञापन खुलाउन नसक्दा अध्यापन अनुमतिपत्र लिएका हजारौं शिक्षासेवी नवप्रवेशी अलपत्र...

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा...

स्वर्गीय सिंहको शोकमा सम्पूर्ण कार्यालय बन्द

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव स्वर्गीय राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गत सम्पूर्ण कार्यालय सोमबार बन्द गरिने भएको छ । स्व. सिंहको...

मुगुको अनुदानको चामल भक्तपुर पठाउने ढुवानीकर्ता पक्राउ

दैलेख । मुगु पठाउनुपर्ने चामल भक्तपुर पठाउने ढुवानीकर्ता बासुदेव शर्मालाई पक्राउ गरेको छ । मुगुको चामल भक्तपुर पठाउने शर्मालाई मंगलबार बिहान पक्राउ गरिएको हो...

नेपाल, चीनसहित पूर्वी एशियन मुलुकबीच भिडियो कन्फरेन्स हुने

काठमाडौं । नेपाल, चीनसहित पूर्वी एशियन मुलुकबीच कोरोना रोकथामबारे भिडियो कन्फरेन्स हुने भएको छ । आज शुक्रबार अपरान्ह ३ बजे सुरु हुने कन्फरेन्समा पछिल्लो...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)