Tuesday, October 20, 2020
Home प्रमुख लाश पाइन्छ कि भन्ने आशमा (फोटोफिचर)

लाश पाइन्छ कि भन्ने आशमा (फोटोफिचर)

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका–७ घुम्थाङको भिरखर्क पहिरोमा १६ जनाको एक चिहान भयो । पहिरोमा परेका १५ जना अझै बेपत्ता छन् । हराएकाहरु जीबित भेटिने सम्भावना छैन । शव मात्रै भएपनि भेटिन्छ कि भन्ने आश अझै मरिसकेको छैन बाँचेका परिवारका सदस्यका लागि ।

अहिले पहिरो गएको स्थानमा दिनैपिच्छेजसो स्काभेटरले खोस्रिरहेको छ । आफना प्रियजनको निसान मात्रै पनि भेटिन्छ कि भन्ने आशमा आफन्तहरु स्काभेटरकै छेउमै बसिरहेका छन् । केही दिन भयो उनीहरु यसरि स्काभेटरले आफन्तको अस्तिपञ्जर भेटि पो हाल्छ कि भनेर कुरेर बसेको ।

यो पनि पढ्नुहोस   असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

बिहान उज्यालो भएदेखि पहिरोमा आएर कुर्नु र साँझ परेपछि निराश भएर अस्थायी बासस्थानमा फर्किनु पहिरो पीडितहरुको नियति नै बनेको छ । लास पाइने झिनो आशमा बसेका सर्वसाधारणका केही तस्विर ।

 

(Visited 1,315 times, 1 visits today)
Loading comments...

आजको समाचार

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

सांसद र सुरक्षाकर्मीबीच सरकारबाटै भेदभाव

काठमाडौं । सांसदलाई दसैं भत्ता पठाएको सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीलाई आफैंले दिने निर्णय गरेको प्रोत्साहन भत्ता दिन आनकानी गर्दै...

सप्तरीमा धमाधम पक्राउ पर्दै अभियुक्त, एक महिनामा २ सय २ पक्राउ

सप्तरी । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार तथा अनुसन्धानका क्रममा फरार रहेकाहरुलाई पक्राउ गर्न अभियान नै चलाएका सप्तरी प्रहरीले एकपछि अर्को...

आईपीएल: नाटकीय खेलमा कोलकता र पञ्जाव विजयी

दुबई । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति सम्पन्न दुई खेलमा कोलकता र पञ्जावले नाटकीय जीत निकालेका छन् । कोलकताले सनराइजर हैदरावादविरुद्ध र पञ्जावले...

साताका लोकप्रिय समाचार

नेपालमा पशुपक्षी विकास र आर्थिक समृद्धिको सम्भावना

नेपाल कृषि प्रधान देश हो । करिब ६३.५ प्रतिशत जनसंख्या कृषि पेसामा संलग्न छन् । यसर्थ, नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्ने क्षेत्र व्यावसायिक...

कैलाली कारागारका २ जना कैदीमा कोरोना संक्रमण

धनगढी । कैलाली कारागारका २ जना कैदीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा २ जना कैदीमा...

आँचल र निराजन अभिनित ‘माया बैगुनी’ सार्वजनिक

काठमाडाैं । दशैँको कोशेली स्वरूप गायक विजय शंखर र गायिका विमोचना लोम्जेल आफ्नो नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा...

प्रशासनिक संघीयता व्यवस्थापनमा ढिलाइ : गम्भीर चुनौती

मुलुकमा २०६२/६३ को युगान्तकारी परिवर्तनबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण गर्न १० वर्ष लाग्यो । २०७२ मा...

मेरो परिवार म बचाउछु, तँ आफ्नो लाज बचा सरकार !

मेरो परिवारका वहुमत सदस्यलाई कोरोना (कोभिड १९) पोजेटिभ देखिएपछि हामी काठमाडौंवाट अतालिदै घर आयौं । सिटामोलले ओराल्न नसकेको ज्वोरोले ममी, बुवा र बाबु (देवरबाबु)को...

ट्रेन्डिङ

कैलाली कारागारका २ जना कैदीमा कोरोना संक्रमण

धनगढी । कैलाली कारागारका २ जना कैदीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा २ जना कैदीमा...

ऋतिकले रिमेक फिल्म नखेल्ने

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशनले रिमेक फिल्ममा अब काम नगर्ने बताएका छन् । उनले केही वर्ष अघि रिमेक फिल्म अग्निपथमा काम गरेका थिए...

वाइडबडी काण्डमा बिनापूर्वाग्रह कारबाही गरौं :  माधव नेपाल

काठमाडौं  । सतारूढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारमा संलग्नमाथि बिनापूर्वाग्रह कारबाही गर्नुपर्ने बताएका छन् ।
यो पनि पढ्नुहोस   लकडाउनमा दलित समुदायका १३ जनाको हत्या, ४ बलात्कारका घटना
संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको...

खेलाडीको पीसीआर परीक्षण सोमबार र मंगलबार

काठमाडौं । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको खेलका लागि बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीहरूको कोरोना...

मातातीर्थ : ज्ञानको पुस्तान्तरण

हरेक चाडपर्वको आआफ्नै मौलिक विशेषता र महत्व हुन्छ । आफ्नो समुदायको संस्कार र समाजको मौलिक चेतनासँग गाँसिएको चाडपर्वले मानिसमा उमंग, उत्साह ल्याउँछन्...

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–७ का ५५ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको भरतपुर अस्पतालमा आज मृत्यु भएको छ । मिर्गौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा...

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संकमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाल्पाको पूर्वखोला गाँउपालिका सिलुवाका ४५...

राष्ट्रियसभाका नयाँ १८ सदस्यले लिए शपथ

काठमाडैँ । सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

कुखुरा चोरको आरोपमा बावु–छोराको कुटपिटबाट युवकको मृत्यु

दाङ । दाङको देउखुरीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुखुरा चोर्न खोजेको आरोपमा राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती निवासी १८...

दीपकराज पाठकको नयाँ गीत ‘भोटे ताल्चा’ सार्वजनिक

 काठमाडाै‌ं । दीपकराज पाठकको शब्द रहेको नयाँ गीत ‘भोटे ताल्चा’ सार्वजनिक भएको छ । रचना रिमाल र शंकर दाहालको स्वर रहेको गीतमा बिपिन आचार्यको...

अब परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा

काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफंैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब...

लुम्बिनी प्रदेश सरकारका प्रवक्तालाई कोरोना संक्रमण

रुपन्देही । लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)