Tuesday, October 20, 2020
Home Not-to-be-missed रेड वाइनमा पल र साम्राज्ञी अनुबन्धित

रेड वाइनमा पल र साम्राज्ञी अनुबन्धित

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एउटै चलचित्रमा देख्न पाइने भएको छ । यी दुवै अभिनेता अभिनेत्री नयाँ चलचित्र रेड वाइनमा अनुबन्धित भएका छन् । विशुद्ध रूपमा प्रेम कथामाथि आधारित यो चलचित्रमा पहिलोपटक पल शाह र साम्राज्ञी आरएल शाहको जोडी बाँधिन लागेको हो ।

पल र साम्राज्ञीको साथमा सन्दीप क्षत्री र अमेरिकामा नै बसोबास गर्ने इमिली लामाले पनि चलचित्रमा अभिनय गर्दै छन् । इमिलीले अमेरिकामा बनिरहेका म्युजिक भिडियोमा काम गरिरहेकी छन् । चलचित्रमा अमेरिकाका चर्चित र स्थापित व्यवसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहनेछ । चलचित्रको सहनिर्मातामा निरू भण्डारी रहेकी छन् ।
चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ । नेपालबाट अन्तर्राष्ट्रिय हवाई उडान नियमित सुचारु भएपछि यो चलचित्रको युनिट अमेरिका छायांकनका लागि जाने तयारीमा जुट्नेछ ।

यो पनि पढ्नुहोस   यस्तो छ नीर शाह र एलिना चौहानले अभिनय गरेको ‘दशैं गीत’

यो चलचित्रमार्फत निर्माता रमेश एमके पौडेल निर्देशकको रूपमा आउने भएका छन् । चलचित्रमा कथा, गीतलेखन र निर्देशक पौडेलकै रहनेछ । लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रमेश एमके पौडेल सञ्चार क्षेत्रसँगै चलचित्र निर्माण क्षेत्रमा पनि सक्रिय रहंदै आएका छन् । हाल बोधी एचडी टिभी नेपाल र अमेरिकामार्फत सञ्चार क्षेत्रलाई निरन्तरता दिइरहेका पौडेलले यसअघि रूद्रप्रिया र रज्जा रानी चलचित्र निर्माण गरिसकेका छन् ।

आर्यन फिल्मस प्रोडक्सन प्रालि र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने यो चलचित्रको पटकथा र संवाद सविर श्रेष्ठले तयार पारेका हुन् । यो चलचित्रको सम्पूर्ण छायांकन कोरोनाको अवस्था हेरेर दसंै र तिहारको बीचमा अमेरिकाबाट आफूले सुरु गर्ने निर्देशक पौडेलले बताएका छन् । हाल अमेरिकामा रहेका पौडेल अहिले यो चलचित्रको निर्माणमा जुटेका छन् ।

(Visited 66 times, 1 visits today)
Loading comments...

आजको समाचार

धनुषामा पोखरीमा दुई बालिकाको शव फेला

धनुषा । दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही...

कोरोनाले बिचल्लीमा छन् सप्तरीका किसान

राजविराज । आफ्नै पौरखमा भरोसा गर्ने राजविराज नगरपालिका–६ का युवा ओमप्रकाश शर्मा तरकारी खेतीमा लागेको चार वर्ष भयो । माटोमा पसिना पोखेर राम्रै आम्दानी...

अरिंगालको टोकाइबाट दैलेखमा बालिकाको मृत्यु

दैलेख । गएको आइतबार अरिंगालको टोकाईबाट दैलेखमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका –१ सिराडीकी १५ बर्षीया मैन विक हुन्...

यस्तो छ नीर शाह र एलिना चौहानले अभिनय गरेको ‘दशैं गीत’

काठमाडौं । गत शनिबारबाट दशैं शुरु भएसँगै दशैंका गीतहरु आउने क्रम पनि बढ्दो छ । यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा...

नेपालमा बलात्कार र यसको नियन्त्रण प्रयास

नेपालको एक लोकप्रिय दैनिक पत्रिकाले विगत केही समयदेखि बलात्कारका घटनाहरूलाई महत्वका साथ स्थान दिई सरकारको ध्यान आकर्षित गरिराखेको छ । पछिला समय १२ वर्षीया...

साताका लोकप्रिय समाचार

सामुहिक बलात्कार आरोपमा ३ जना पक्राउ

तुलसीपुर । सामुहिक बलात्कार आरोपमा तुलसीपुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ रामनगर टोल निबासी १८ बर्षका करण परियार, तुलसीपुर...

गरिबी एक बहुआयामिक समस्या

यस शताब्दीका महान राजनेता नेल्सन मन्डेलाले एक प्रसंगमा भनेका थिए ‘गरिबी प्राकृतिक नभै दासता र रंगभेदजस्तै मानव व्यवहारको उपज हो र मानवीय प्रयत्नबाटै यसलाई...

मन्त्रिपरिषद् पुनर्गठनलगत्तै ठूलो संख्यामा सचिवको सरुवा

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनलगत्तै सरकारले ठूलो संख्यामा सचिवहरूको सरुवा गरेको छ । नवनियुक्त मन्त्रीहरूले शपथ गरेलगत्तै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा...

सप्तरीमा धमाधम पक्राउ पर्दै अभियुक्त, एक महिनामा २ सय २ पक्राउ

सप्तरी । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार तथा अनुसन्धानका क्रममा फरार रहेकाहरुलाई पक्राउ गर्न अभियान नै चलाएका सप्तरी प्रहरीले एकपछि अर्को...

थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक...

ट्रेन्डिङ

अमेरिकामा कोरोनाबाट थप एक नेपालीको मृत्यु, २ भुटानी शरणार्थीको पनि ज्यान गयो

क्यालिफोर्निया । कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा थप एक जना नेपालीको ज्यान गएको छ । अमेरिकाको कनेक्टिकट राज्यमा बस्दै आएका राजसेन ठकुरीको कोरोना भाइरसको...

बेहोस हुने इन्जेक्सन दिएर स्वाथ्यकर्मीले बलात्कार प्रयाश गरेपछि…

बारा । महिलालाई जबरजस्ती गर्न खोज्ने एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जबरजस्ती गर्न खोज्ने स्वास्थ्यकर्मीलाई निजगढ प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको...

लकडाउनमा नाका सुनसान : तस्करीको सामान धमाधम बरामद हुँदै

बारा । कोभिड १९ ले गर्दा देशको भारतसँग जोडिएका सम्पुर्ण नाकाहरु पुर्ण रुपमा बन्द गरिएको छ । दुई देशमा आवतजावत पुर्ण रुपमा बन्द भएपछि...

‘कोराना संक्रमणमुक्त भएकासंग दोस्ती कायम गरौं’

काठमाडौं । कोरोना भाइरस संक्रमणमुक्त भएकाहरुलाई अपमान होईन सम्मानपूर्वक व्यवहार गर्नुपर्ने विज्ञहरुले बताएका छन् । संक्रमणमुक्त भएकालाई अंकमाल गर्दा केहि फरक नपर्ने विज्ञहरुको भनाई...

२० वर्षपछि आयो फेरि कुनै जादु

 काठमाडाैं । लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले २० वर्षअघिको आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको छ। २० वर्षअघि...

सर्लाहीका किसानका पीडा : पोहोर फौजी किराले सतायो यसपाली सलहले

सर्लाही । गत वर्ष फौजी किराले बाली नष्ट गरेको पीडा बिर्सन नपाउँदै सलह किराले अर्को चुनौती थपिदिएको छ सर्लाहीका किसानहरुलाई । सर्लाहीमा सलह किरा...

चिनियाँ अनुभव सबैका लागि उपयोगी हुनसक्छ : मन्त्री ढकाल

काठमाण्डाै‌ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ भाइरस विश्वका लागि ठूलो चुनौती रहेको र चीनले प्राप्त गरेको अनुभव सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण सावित भएको...

पाल्पाली ढाकाको उत्पादन र बजारीकरणमा थप प्रोत्सान गरिने

पाल्पा । कामदार र कच्चा पदार्थको अभवमा शिथिल बन्दै गएको पाल्पाली ढाका उद्योगलाई पुर्नस्थापना र प्रर्वद्धनलाई बाहिरी लगानी भित्राउन थालिएको छ ।...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

रोनाल्डोलाई संक्रमण

लन्डन । फुटबल स्टार क्रिश्चियानो रोनाल्डोलाई कोरोना पोजिटिभ भएको छ । कोरोना भाइरसको परीक्षण गर्दा रोनाल्डोलाई पोजिटिभ देखिएको समाचार बेलायतको डेली मेलका अनुसार उनलाई...

पियन मार्फत घुस खाने वडाअध्यक्ष निलम्बन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का वडाध्यक्ष र कार्यालय सहयोगी विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । सार्वजनिक पद धारण गरेका...

उच्च अदालतको ८४ न्यायाधीश सरुवा सिफारिस

काठमाडौं । न्यायपरिषद्ले देशभरका उच्च अदालतमा कार्यरत ८४ न्यायाधीश सरुवा सिफारिस गरेको छ । परिषद्को सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उनीहरूको सरुवा गर्नेछन् ।
यो पनि पढ्नुहोस   यस्तो छ नीर शाह र एलिना चौहानले अभिनय गरेको ‘दशैं गीत’
न्यायपरिषद्को...

चिकित्सकसहित १२ स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि स्वास्थ्य कार्यालय शिल

दैलेख । एकजना चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि गएको शनिबारदेखि स्वास्थ्य सेवा कार्यालय शिल गरिएको छ । कोरोनाका विरामीलाई रेखदेख गर्दै आएका...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)