Wednesday, October 21, 2020
Home खेल फुटसल खोल्ने व्यवसायीको घोषणा

फुटसल खोल्ने व्यवसायीको घोषणा

काठमाडौं । फुटसल व्यवसायीहरूको छाता संगठन नेपाल फुटसल व्यवसायी संघले विगत ६ महिनादेखि देशभर नै बन्द रहेको फुटसल आज (बुधबार) देखि नियमित सञ्चालन गर्ने घोषणा गरेका छन् । फुटसल व्यवसायी संघको मंगलबार बसेको बैठकले कोरोना महामारीको त्रासका कारण देशभर ठप्प रहेको फुटसलहरू बुधबारदेखि सञ्चालनमा ल्याउने घोषणा गरेको हो ।

कोरोनाका कारण निजी क्षेत्रबाट लगानी गरी नागरिकको मानसिक, शारीरिक, स्वास्थ्य र मनोरञ्जन कायम गराउने अभिप्रायले अर्बांै खर्च गरी सञ्चालनमा रहेका देशभरिका फुटसल सञ्चालनमा नहुँदा व्यवसायीहरू चरम आर्थिक मारमा परेको र पछिललो समय नेपालमा पनि लकडाउन खुकुलो भएसँगै अति भिडभाड हुने विभिन्न व्यावसायिक क्षेत्र खुकुलो भएको अवस्थामा संघले जिल्ला प्रशासन कार्यलयमार्फत सावधानी अपनाई फुटसल खोल्नको अनुमतिका लागि ज्ञापनपत्र बुझाए पनि सरकार उदासीन रहेका कारण बाध्य भएर फुटसल बुधबारदेखि सञ्चालनमा ल्याउने संघले विज्ञप्तिमार्फत जानकारी गराएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डअनुसार अन्य व्यावसायिक क्षेत्रभन्दा धेरै सुरक्षित तरिकाले फुटसल सञ्चालन गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस   आईपीएल: पन्जाबको प्लेअपमा पुग्ने आशा जिवितै

हामीले सरकारलाई बुझाएको ज्ञापनपत्रमा खेल सञ्चालन गर्दा खेलाडीको तापक्रम, साबुन पानीले हात धुने, ५–५ जनाबीच मात्रै खेलाइने, स्यानिटाइजर प्रयोग गर्ने, फुटसल एरिनालाई नियमित रूपमा किटाणुरहित बनाउने, फुटसलका कर्मचारीलाई अनिबार्य मास्कको व्यवस्था गर्नेलगायतको प्रतिबद्धता जाहेर गरेका थियौ । तर, सरकारले यस क्षेत्रमा ध्यान नदिँदा जग्गाको भाडा, बैंकको ब्याज, कर्मचारीको पारिश्रमिक दिन समेत नसकेको अवस्थामा सावधानी अपनाएर नै देशभरका फुटसल बुधबारदेखि बाध्य भएर खोल्ने निर्णयमा पुगेको विज्ञप्तिमा उल्लेख छ ।

(Visited 24 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति

काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट पछि हटेकामा सरकारको सर्वत्र निन्दा भइरहेको बेला सरकारले भने नागरिक तथा निजी क्षेत्रको चाहना र...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

च्याम्पियन्स लिग: बार्सिलोना र युभेन्ट्सको सुखद् सुरुवात

लन्डन । इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । भने फेरिनभारियोक्सलाई बार्सिलोनाले ५–१ ले पराजित ग-यो...

पोग्बासँग ‘बालोन डी’ओर जित्ने क्षमता छ

लन्डन । इंग्लिस मिडफिल्डर एन्डर हेरेराले फ्रान्स तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका अट्याकिङ मिडफिल्डर पल पोग्बासँग बालोन डी’ओर जित्ने सबै चिज रहेको बताएका छन्...

धोनी २ सय म्याच खेल्ने पहिलो क्रिकेटर

भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल पूर्वकप्तान तथा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा नयाँ रेकर्ड बनाएका छन् । आईपीएलका...

साताका लोकप्रिय समाचार

मेसिनमा च्यापिएर किशोरको मृत्यु

जनकपुरधाम । कपडा पेल्ने मेसिनमा हात च्यापिएर महोत्तरीको बर्दिबास नगरपालिका–६ मा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५...

ओली–दाहालले अडान नछोडेपछि विवाद चर्किंदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद पेचिलो झन् बन्दै गएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र...

नवनियुक्त बोर्ड सदस्यद्वारा शपथग्रहण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । त्रिपुरेश्वरस्थित राखेपमा सोमबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा...

गरिबी एक बहुआयामिक समस्या

यस शताब्दीका महान राजनेता नेल्सन मन्डेलाले एक प्रसंगमा भनेका थिए ‘गरिबी प्राकृतिक नभै दासता र रंगभेदजस्तै मानव व्यवहारको उपज हो र मानवीय प्रयत्नबाटै यसलाई...

अन्योलमा कांग्रेस महाधिवेशन, देउवाको संकेत असारमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशन तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल बढेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार ७ देखि १० फागुनका...

ट्रेन्डिङ

परीक्षण तीव्र बनाउन संसदीय समितिको निर्देशन

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ पुगेको छ । पछिल्लोपटक पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका थप दुई जनामा कोरोना...

यस्तो छ आजको मौसमी अवस्था

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना...

खेलाडी राहत कोषका लागि एनओसीले पहल गर्ने

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले कोरोना भाइरसको महामारीका कारण खेलकुदमा परेको असर, खेलाडी तथा प्रशिक्षकको अवस्थालगायतको विषयमा बुधबार सरोकारवालासँग भिडियो कन्फरेन्स...

सरकार र अख्तियारविरुद्ध प्रदर्शन

जनकपुरधाम । बालुवाटार जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिइएको भन्दै सरकार र अख्तियारविरुद्ध नेपाली कांग्रेससंवद्ध नेपाल विद्यार्थी संघले जनकपुरधाममा प्रदर्शन गरेको छ ।
यो पनि पढ्नुहोस   धोनी २ सय म्याच खेल्ने पहिलो क्रिकेटर
सत्ताको दम्भमा...

मुगुमा पाँचौ पटक हिमपात, जनजीवन कष्टकर

मुग । माघमा पटकपटक हिमपातले आक्रान्त भएको मुगुमा फागुनमा पुन शुक्रबार बिहानैदेखि हिमपात हुँदा चिसोले जनजीवन कष्टकर बन्दै गएको छ ।...

गन्नीगाड खोलाले १२ कल्भर्ट बगायो, बस्ती जोखिममा

बैतडी । बर्षा शुरु भएसंगै बैतडीका विभिन्न स्थानमा बाढी पहिरोले समस्या निम्त्याएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं १ का विभिन्न स्थानमा गन्नी...

जनतामा सरकार भएको अनुभूति देऊ

विश्वव्यापी महामारीको रूप लिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले सरकारले गत १० चैत्रदेखि गर्दै आइरहेको लकडाउनलाई...

अष्ट्रेलियामा कोरोनाले एक जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । पश्चिमी अस्ट्रेलियाका ७८...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

भर्खरै

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

धेरै पढिएका

थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि, ३५२२ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार...

धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सङ्क्रमितको आज मृत्यु भएको छ । झापा, शिवगढी –११ का ५७ वर्षीय र सुनसरी, धरान...

संघीय संविधान र शासकीय संस्कारको द्धन्द

संविधान राज्यको मुल कानून हो । राज्य शक्तिको बाँडफाँड गर्ने दस्तावेज हो । यो राज्य संचालनकर्ताको लागि मागदर्शन कानून हो । यो शासक र...

प्रदेश–२ का मुख्यमन्त्री राउतको पद धरापमा !

जनकपुरधाम । प्रदेश २ सरकारले काम नगरेको भनेर चारैतिर आलोचना भइरहेको बेला जनता समाजवादी पार्टीका नेताहरु सरकार परिवर्तनको मांग खुलेर गर्न थालेका छन ।...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)