Friday, June 18, 2021
Home प्रदेश प्रदेश ३ ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना डिस्चार्ज

११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना डिस्चार्ज

,

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ९ हजार ४४९ जनाको पिसीआर परीक्षण भएकामा ११७२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या ६७ हजार ८०४ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

प्रवक्ता डा गौतमका अनुसार आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ रहेको छ । गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुुक्त भएर १८९३ जना घर फर्किएका छन् । हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या ४९ हजार ९५४ जना रहेको छ । नेपालमा कोरोना सङ्क्रमण मुक्त हुने दर ७३.७ प्रतिशत छ । देशभरका क्वारेन्टिनमा आज सात हजार १०४ छन् ।

(Visited 113 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

साताका लोकप्रिय समाचार

वर्षायामसँगै कैलालीका नदीमा डल्फिन देखिन थाले

  धनगढी । वर्षायाम सुरू भएसँगै कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् । विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीका नदीमा देखिन्छन् । नदीमा पानीको सतह...

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

  लम्जुङ । लम्जुङकाे  दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको...

ट्रेन्डिङ

सार्टनैको चोलीमा सरोज र आष्मा

काठमाडौं । कार्टुन क्रुका जोडी सरोज अधिकारी र आष्मा विश्वकर्माको फेरि अर्को नयाँ म्युजिक भिडियो आइतबार रिलिज भएको छ । ‘सेल्फी हानौंला’, ‘ट्युसन पढाउँछु’,...

शीर्ष स्थानमा चेन्नइ

नयाँदिल्ली । चेन्नइ सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा पुनः उक्लिएको छ । बुधबार सम्पन्न खेलमा चेन्नइले सनराइजर्स हैदरावादलाई ७ विकेटले...

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिमा पूजा

काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भैरहेको वेला उनको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथमा बिषेश पूजापाठ गरिएको छ । पसुपति बिकास...

संघीयता कार्यान्वयनका लागि रणनीति र कार्यनीति तयार

काठमाडौं । सरकारले संघ प्रदेश र स्थानीय सरकारबीचको प्रशासनिक अन्तर्सम्बन्ध सुदृढ गर्दै संघीयता कार्यान्वयन सहजीकरणसम्बन्धी रणनीति तथा कार्यनीति तयार पारेको छ । संघीय मामिला तथा...

साझा बसलाई रोल्पाको गाउँमा कुदाएर देखाउ सरकार

तुलसीपुर । काठमान्डौका चिल्ला सडकमा दौड्ने साझा बसलाई रोल्पाको गाउँमा कुदाएर देखाउन यातायात व्यवसायीले सरकारलाई चुनौति दिएका छन् । ...

माओवादीका पूर्व लडाकुलाई कांग्रेस नेताले दिए उपचार खर्च

सिन्धुपाल्चोक । सशस्त्र द्वन्द्वमा बन्दुकको छर्रा लागेर गम्भीर बिरामी भएका सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ सुनखानीका माओवादीका पुर्व लडाकुलाई उपचारका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर...

कोरोनाको पीडा : बिरानो लाग्दै आफ्नै गाउँ टोल

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्याय घरबाट बाहिर ननिस्किएको दुई हप्ताभन्दा बढी भयो । त्यसअघि गाउँमा घुमेर खैखबर लिने र...

आन्तरिक उडानमा उत्साह–अन्तर्राष्ट्रिय उडान बढेन

काठमाडाैं । कोभिड–१९ महामारीका कारण छ महिनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन । कोभिड महामारीको बढिरहे...

पञ्चकन्या माध्यामिक विद्यालयको पाँचौ राष्ट्रिय सम्मेलन

काठमाडौं । भूतपूर्व विद्यार्थी मञ्च श्री पञ्चकन्या माध्यामिक विद्यालय बेलकोटगढी ११ नुवाकोटको पाँचौ राष्ट्रिय सम्मेलनले विष्णुहरि रेग्मीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति...

घरभित्रै दशैँ मनाउन चितवन प्रशासनको अनुरोध

चितवन । कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक...

लकडाउन खुकुलो पार

कोरोना भाइरस संक्रमणका कारण हुन सक्ने सम्भावित महामारी र जोखिम न्यूनीकरण गर्न सरकारले लगाएको लकडाउनको अवधि एक महिना पुगिसकेको छ ।...

सुर साधनामा गुन्जिए डेनी

काठमाडौं । सांस्कृतिक संस्थानले हरेक महिना आयोजना गर्दै आएको एकल गायन शृंखला ‘सुर साधना’को अठारौं संस्करणमा यसपटक गायक तथा संगीतकार डेनी निरौलाले आफ्ना गीतहरू...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)