Wednesday, October 21, 2020
Home प्रदेश प्रदेश ३ ट्रेड युनियन निर्वाचन २७ मंसिरमा

ट्रेड युनियन निर्वाचन २७ मंसिरमा

काठमाडौं । सरकारले निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन निर्वाचन आगामी २७ मंसिरमा गर्ने निर्णय गरेको छ । यसअघि, २४ असोजमा गर्ने भनिएको निर्वाचन अन्तिम समय आएर स्थगित गरिएको थियो । मन्त्रिपरिषद् बैठकले २०७८ वैशाससम्म ट्रेड युनियनको म्याद थप्ने निर्णय गरेको थियो । तर, कानुनी अड्चन आएको भन्दै सरकारले निर्णय सच्याउ“दै २७ मंसिरमा निर्वाचन तय गरेको हो ।

सरकारद्वारा घोषित समयावधिभित्रै निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन अधिकृत कार्यालयले सबै तयारी पूरा गरिसके पनि विभिन्न चलखेलका आधारमा निर्वाचन स्थगित हुन पुगेको थियो । यसअघि, बुधबार दिउँसो नेपाल निजामती कर्मचारी युनियनले आधिकारिक ट्रेड युनियन निर्वाचन प्रक्रिया अबिलम्ब सुचारु गर्न माग गरेको थियो ।

यो पनि पढ्नुहोस   कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति

विनाकारण निर्वाचन स्थगित गरेको भन्दै संघले गम्भीर आपत्ति जनाएको थियो । संघले बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएको हो । संघ अध्यक्ष गोपालप्रसाद पोखरेलले निर्वाचन कार्यालय तोकिएर प्रक्रिया अघि बढाइएको अवस्थामा सरकारले सरोकारवालासँग परामर्श, छलफल र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगिग गरेको भन्दै गम्भीर आपत्ति जनाए ।

‘मतदाता नामावली प्रकाशित गरेर निर्वाचन प्रक्रियामा अघि बढेको अवस्था थियो तर सरकारले एकाएक कसैसँग पनि सरसल्लाह र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित गर्ने निर्णय ग-यो । यो लोकतन्त्रमाथिको धावा हो,’ उनले भने ।

(Visited 31 times, 1 visits today)
Loading comments...

आजको समाचार

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

भान डाइकले सिजन गुमाउन सक्ने

लन्डन । इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । प्रिमियर लिगको पछिल्लो खेलमा एभर्टनविरुद्ध चोट बोकेका डाइकको...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

अग्रिम टिकट नखुले पनि समस्या भएन

काठमाडौँ । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट...

७ सय ७९ सदस्यीय जसपाको केन्द्रीय समिति घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले...

साताका लोकप्रिय समाचार

धरानमा दुई कोरोना संक्रमितको मृत्यु

धरान । होम आइसोलेशनमा बसेका धरान उपमहानगरपालिका–९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ । गौतम पथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि...

दोलखाका लाप्चावासीलाई चीन सरकारले खर्कमा रोक लगायो

दोलखा । दोलखाको बिगु गाउँपालिका वडा नं १ लप्चीवासीलाई चीन सरकारले चरणका लागि खर्कमा रोक लगाएको छ । २०४२ साल देखी नेपाल सरकारले दोलखाको बिगु...

किसानको मर्का बोध गर

पर्वहरु लाइन लागेर आइसके । दसैं, तिहार र छठलगायतका पर्व उछिनपाछिन गर्दै आइरहेका छन् । ती सबैको आफ्नो गच्छेअनुसार स्वागत र बिदाइ गर्नुपर्नेछ ।...

बढी भाडा असुल्दै सार्वजनिक यातायात

काठमाडौँ । सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । नेपालीको महान्...

अपहरणमा परेकी बालिकाको उद्धार, तीन पक्राउ

ललितपुर ।  ललितपुर महानगरपालिकाका–२९, हरिसिद्धीबाट प्रहरीले आज एक बालिकाको उद्धार गरेको छ ।  हरिसिद्धिस्थित सीता परियारको कोठामा बन्धक बनाइ राखेको अवस्थामा फेला पारेको महानगरीय...

ट्रेन्डिङ

कोरोना कहरबीच उच्च शिक्षा क्षेत्रमा सुधार

वर्तमान दिनमा कोभिड–१९ ले नेपालको शिक्षा क्षेत्रलाई नराम्ररी प्रभावित गरेको छ । यसमा उच्च शिक्षा पनि बन्दाबन्दीको भुमरीमा रुमलिएको छ । भविष्यका कर्णधार उच्च...

सरकारी अड्डामा जे देखेँ : अनुमति बिना प्रवेश निषेध

बन्दाबन्दी भन्दा केही दिन अगाडिको कुरा हो । भाइले उ र काका काठमाण्डौ आउने कुरा बतायो । ‘तिमीलाई काठमाण्डौमा म सहयोग गर्न सकदिन दुई दिन...

श्रावण, दत्तात्रय र यौन शिक्षा

भक्तपुरको दत्तात्रय मन्दिरमा साउन महिनाभरि सोमबारका दिन मेला लाग्ने गर्दछ । यो मन्दिरमा विदेशी पर्यटक पनि धेरै नै आउने गर्दछन् । उनीहरूले दत्तात्रयलाई यौनक्रीडाका...

७२ घण्टापछि सीमा क्षेत्रबाट १८१ नागरिकको उद्धार

नेपालगन्ज । कोबिड–१९ नोबल कोरनाको संक्रमणबाट जोगिनको लागि नेपाल तथा भारतमा आव्हान गरिएको लकडाउन र सीमा शिलका...

बुढीगंगा नगरपालिकाका वडाध्यक्ष सिंहको निधन

बाजुरा(मार्तडी) । बुढीगंगा नगरपालिका–१ का वडाध्यक्ष राजेश कुमार सिंहको निधन भएको छ । ६८ वर्षीया सिंहको बुधवार बिहान एक्कासी निधन भएको नेविस‌घका नेता सुरेन्द्र...

अतिक्रमित भूमि फिर्ता गरेरै छाड्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याइछाड्ने बताएका छन् । संघीय संसद्का दुवै सदनमा मंगलबार सम्बोधन...

कोरोना संक्रमितलाई स्नेह दिऊँ

कोरोना भाइरस संक्रमण बढ्दै जान थालेपछि नेपाली समाजमा संक्रमित, निको भएर घर फर्किएका र उनका परिवारलाई छिमेकीहरूबाट हेयपूर्ण व्यवहार हुने गरेको कुरा छ्याप्छ्याप्ती आइरहेका...

जैविक विविधता संरक्षणमा नेपाली प्रयास

जैविक विविधताको संरक्षण, दिगो उपयोग र यी स्रोतबाट प्राप्त लाभको न्यायोचित बाँडफाँड गर्ने उद्देश्यले सन् १९९२ मा आजको दिन संयुक्त राष्ट्र संघीय जैविक विविधता...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण ५ हजार ७४३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षणका क्रममा ५ हजार...

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

भर्खरै

कोरोना संक्रमणबाट एकैदिन २६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७९१...

एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण ५ हजार ७४३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षणका क्रममा ५ हजार...

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

धेरै पढिएका

कोरोना संक्रमणबाट इलाममा पहिलोपटक एकको मृत्यु

इलाम । कोरोना भाइरसको संक्रमणबाट इलाममा एक बालिकाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको इलामको यो पहिलो घटना हो । मृगौला सम्बन्धी...

भोक लाग्यो, अब जाउँ ‘हङ्ग्री वेल्स’

काठमाडौं । स्वस्थ खानाको महत्व विशेष हुन्छ । विहान बेलुकीको भागदौडको शहरी जीवनशैलीलाई स्वस्थ र तन्दुरुस्त राख्न स्वस्थ तथा स्वच्छ खानपान गर्नु अपरिहार्य छ...

गालीबाट म विचलित भएको छैन : घनश्याम भुसाल

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले गालीबाट विचलित नभएको बताएका छन् । मन्त्री भुसालले ४० औ विश्व खाद्य दिवसको अवसरमा शुक्रवार...

च्याम्पियन्स लिग: बार्सिलोना र युभेन्ट्सको सुखद् सुरुवात

लन्डन । इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । भने फेरिनभारियोक्सलाई बार्सिलोनाले ५–१ ले पराजित ग-यो...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   अग्रिम टिकट नखुले पनि समस्या भएन

सुर्नया गाउँपालिका केन्द्र बिवाद हिंसात्मक बन्यो, अध्यक्ष सहित १७जना घाइते

(Visited 80 times, 1 visits today)