Wednesday, October 21, 2020
Home प्रदेश प्रदेश ५ बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार कोरोना सङ्क्रमण भई अस्पतालमा उपचारका लागि भर्ना भएका नवलपरासी रामग्रामका नगरपालिका वार्ड नं. ३ का ३९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका उनलाई लामो समयदेखि कलेजोको समस्या रहेको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि असोज २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आइएको डा. थापाले जानकारी दिए ।

यो पनि पढ्नुहोस   दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

यस्तै कोरोना सङ्क्रमण भइ उपचारका लागि अस्पतालमा भर्ना भएका कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको डा थापाले जानकारी दिए । लामो समयदेखि मधुमेह र मिर्गौलाको समस्या भई उपचार गराइरहेका मृतकलाई सङ्क्रमण पुष्टि भएपछि असोज १ कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनमा स्वास्थ्यमा थप समस्या देखिएपछि असोज २ गते भेन्टिलेटरमा राखिएकामा आज बिहान मृत्यु भएको डा. थापाले बताए ।

(Visited 31 times, 1 visits today)
Loading comments...

आजको समाचार

७ सय ७९ सदस्यीय जसपाको केन्द्रीय समिति घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

अब फोनकै भरमा पुरिन्छ काठमाडौंका सडकका खाल्टाखुल्टी

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा फोन गरेकै आधारमा सडकका खाल्टाखुल्टी पुरिन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर, सडक डिभिजन कार्यालय काठमाडौंले कसैले...

‘खेलाडीको पीडा बुझेको छु’ – राखेप सदस्य खड्का

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । नेपाल राष्ट्रिय...

साताका लोकप्रिय समाचार

एन्फालाई एएफसीको ग्रासरुट सदस्यता

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को एएफसी ग्रासरुट चार्टर सदस्यता प्रदान गरेको छ । नेपालले ग्रासरुट फुटबलमा गरेको उपलब्धिलाई...

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

लोकसेवा सूचना प्रविधि परीक्षा स्थगित

काठमाडौं । सर्वोच्च अदालतले सूचना प्रविधि विज्ञ पदको लिखित परीक्षा तत्काल सञ्चालन अन्तरिम आदेश दिएको छ । निवदेक रमेशराज सुवेदीले दिएको रिटमा सुनुवाई गर्दैै न्यायाधीश...

काठमाडौँ उपत्यकामा थप १७४६ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७४६ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौँका एक हजार ४५१, ललितपुरका १५२ तथा भक्तपुरका १४३...

उदयपुरमा एकै दिन २३ जनामा कोरोना संक्रमण

उदयपुर । उदयपुरमा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएसँगै एकै दिन सबै भन्दा बढी कोरोना संक्रमण देखिएको छ । शनिबार साँझ आएको रिपोर्टमा उदयपुरमा एकै...

ट्रेन्डिङ

आँटीला प्रयोगशालाकर्मी, जसले १७५ जनाको नमुना संकलन गरे

काठमाडाैं । शान्त वातावरण । संक्रमणको जोखिम हुन सक्ने सम्भावित स्थान खरीपाटी, विद्युत प्राधिकरणको तालिम केन्द्र ।

इटालियन फुजी स्याउबाट लोभलाग्दो आम्दानी

जुम्ला । जुम्लामा यस वर्ष अन्य जातका स्याउ नफलेको अवस्थामा इटालियन फुजी स्याउ भने राम्रो उत्पादन भएको छ । गत वर्षभन्दा उत्पादन दोब्बर हुने...

थला परे प्रजातन्त्र सेनानी घोइरो कामी

लमजुङ । लमजुङका प्रजातन्त्र सेनानी ८४ वर्षीय घोइरो कामी भन्ने दलबहादुर विक बिरामी परेका छन् । पछिल्लो २ हप्ता यतादेखि स्वास्थ्यमा समस्या भएकाले उनी...

अब गुराँस मासे कारवाही !

बागलुङ । घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । हरेक नयाँ वर्षमा ‘गुराँस...

कथा : गुफा

गुफा मस्तिष्कमा चलमलावट हुन थालेपछि अचानक म अर्कै दुनियाँमा पुग्थें । अर्थात्, काल्पनिक गुफा दुनियाँ । मस्तिष्कमा चलमलाहट हुनासाथ म कसरी गुफा दुनियाँ पुग्थें...

११ खेलाडीको स्वाब संकलन

काठमाडौं । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेलको अन्तिम तीन खेलका लागि बन्द प्रशिक्षणमा डाकिएका नेपाली राष्ट्रिय पुरुष...

लकडाउनमा सक्रिय र बिन्दास कर्मचारी

कोभिड–१९ का कारण लामो समयदेखि मुलुकी प्रशासन पनि अन्योलको भूमरीमा परेको छ । यस अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू आआप्mनो...

निक्षेप र कर्जामा पूर्ण प्रतिस्पर्धा आवश्यक

अशोकशम्शेर राणा प्रमुख कार्यकारी अधिकृत, हिमालयन बैंक
यो पनि पढ्नुहोस   पर्यटन र वन्यजन्तुको संरक्षणमा टेवा पु-याउँदै होमस्टे
लामो समयदेखि हिमालयन बैंकको प्रमुख कार्यकारी...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

भर्खरै

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

धेरै पढिएका

गालीबाट म विचलित भएको छैन : घनश्याम भुसाल

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले गालीबाट विचलित नभएको बताएका छन् । मन्त्री भुसालले ४० औ विश्व खाद्य दिवसको अवसरमा शुक्रवार...

धोनीको टिम पुच्छरमा

युएइ । इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नाइ सुपरकिंग राजस्थान रोयल्ससँग ७ विकेटले पराजित भयो । राजस्थानको यो चौथो जीत हो ।...

धरानमा थप एक संक्रमितको होम आइसोलेशनमा मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान–१५ की एक वृद्धाको निधन भएको छ । उनी कोरोना सङ्क्रमित भएपछि...

दैलेख सदरमुकामका होटल, रेष्टुरेन्ट बन्द गर्न प्रशासनको निर्देशन

दैलेख । जिल्ला पशासन कार्यालय दैलेखले जिल्ला सदरमुकामका होटल चियानास्ता पसल र रेष्टुरेन्ट वन्द गर्न निर्देशन दिएको छ । शुक्रवार सुचना जारी गर्दै जिल्ला...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)