Wednesday, October 21, 2020
Home प्रमुख सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब नेपाल सरकारले मात्रै समस्या समाधान गर्न नसकेमा अन्तराष्ट्रिय सहयोग समेत लिन पाउँने बाटो खुला भएको छ ।

यो निर्णय सँगै सरकारले विश्वबैंकमार्फत नेपाललाई प्राप्त करिब ६ अर्ब रुपैंया लगानी गरेर संकटग्रस्तक्षेत्र घोषित जिल्लामा पुनर्निर्माणका काम गर्ने छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यबस्थापन प्राधिकरणमार्फत पुनर्निर्माणका काम हुने सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्रि प्रदिप कुमार ज्ञवालीले जानकारी दिएका छन् ।

यो वर्षको असार यता मात्रै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका,भोटेकोशी गाउँपालिका र जुगल गाउँपालिकामा बाढीपहिरोबाट ठुलोजनधनको क्षती भएको थियो । त्यस्तै मेलम्ची नगरपालिका,पाँचपोखरी थाङपालगाउँपालिकमा पनि पहिरोले व्यापक जनधनको क्षती बनाएको छ । बाढीपहिरोबाट स्थानीयको निधन नभएपनि सिन्धुपाल्चोकका सबै स्थानीय तहमा विपत्तीले ठुलो संकट उत्पन्न भइरहेको छ ।

केही ठुला घटनाहरु

Anafi 1.6.8

२०७१
 जुरे पहिरो : राम्चेमा भीषण पहिरो खस्दा सो पहिरोमा परी १ सय ४५ जनाको मृत्यु

पहिरोले भोटेकोशी नदि २४ घण्टा थुनियो । नदि थुनिँदा महिनौं सम्म अरनीको राजमार्ग अबरुद्ध, १५३ घर पुर्ण क्षती

२०७२

विनाशकारी भुकम्प

विनाशकारी भूकम्पका कारण सिन्धुपाल्चोमा मात्रै ३ हजार ५ सय ७१ जनाको मृत्यु

१ हजार ५ सय ६५ जना घाइते, ८ जना बेपत्ता

७८ हजार ५ सय ३७ घर पूर्ण रुपमा क्षति, विद्यालय र सरकारी भवन समेत क्षतिग्रस्त ।

यो वर्षको असार यता मात्रै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका,भोटेकोशी गाउँपालिका र जुगल गाउँपालिकामा बाढीपहिरोबाट ठुलोजनधनको क्षती भएको थियो । त्यस्तै मेलम्ची नगरपालिका,पाँचपोखरी थाङपालगाउँपालिकमा पनि पहिरोले व्यापक जनधनको क्षती बनाएको छ

२०७३
भाेटेकोशीमा नदिमा आएको बाढीले चीनको तिब्बतसँगको सिमानाका लिपिङ बजार देखि बाह्रविसे बजार सम्मका र तल्लो तटीय क्षेत्रका ६० घर बगाएको

भोटेकोशीको तटीय क्षेत्रका बस्तीमा क्षति ।

अरनिको राजमार्ग अबरुद्ध ।

२०७४
लार्चा पुल बगायो ।

राती खसेको पहिरो आएर लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद ।

२०७५

साँधी खोलामा आएको पहिरोले पक्किपुल बगायो ।

२०७६

तिन ठुला बस दुर्घटनामा ७० को मृत्यु

२०७७

बाह्रविसे,जुगल,भोटेकोशी,मेलम्ची र पाँचपोखरीमा बाढीपहिरो

७२ को मृत्यु,३७ वेपत्ता ७० बढी घरहरु पुर्ण क्षती

सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गरेका संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेट गरी सिन्धुपाल्चोकमा लगातार प्राकृतिक विपत्ती भएको र ठुलो नोक्सानी व्यहोर्न परेकाले विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न आग्रह गरेका थिए ।

सभामुख सहित सिन्धुपाल्चोकबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सासंद सहित नेकपाको नेताहरुको पहलकदमीमा विपद क्षेत्र घोषणा गर्न सकिएको यो कार्यमा सक्रिय सहभागी भएका नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’ले जानकारी दिए ।

अब विपद क्षेत्र घोषणा भएसँगै प्राकृतिक विपदबाट भएको भौतीक क्षतीको सबै निर्माणको जिम्ँमा नेपाल सरकारले लिनेछ सापकोटाले भने–‘ अब यो घोषणा सँगै विज्ञहरु ल्याएर। यहाँको भौर्गविक अध्ययन गर्नुपर्छ ।’ विपद संकटग्रस्त क्षेत्र घोषणा पछि नेपाल सरकारबाट मात्रै स्रोत पुगेन भने अन्तराष्ट्रिय दात्तृनिकायहरुले समेत सहयोग गर्ने भएकाले अब प्राकृतिक विपत्तीले क्षती भएका संरचना निर्माणमा समेत सहयोग पुग्ने सापकोटाले विश्वास गरे । नेपाल सरकारको मंगलबार सम्पन्न मन्त्रीपरिषद बैठकले सिन्धुपाल्चोक र वाग्लुङ जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

यो पनि पढ्नुहोस   थप ३०९३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

संकटग्रत घोषणा गरिएको क्षेत्रमा आवश्यकता अनुसार सरकारी वा गैरसरकारी कार्यालय, शिक्षण संस्था वा अन्य संस्थालाई केही अवधिको लागि बन्द गर्ने,उद्धार कार्यमा प्रतिकूल असर पर्न सक्ने कुनै काम कारबाही गर्न नदिने,सरकारी वा गैरसरकारी कार्यालय, शिक्षण संस्था वा अन्य संस्थाका कर्मचारीलाई काजमा खटाउने सक्ने व्यवस्था कानुनमा उल्लेख गरिएको छ ।

त्यस्तै विपद् उद्धार कार्यको प्रयोजनको लागि गैरसरकारी कार्यालय, शिक्षण संस्था, अन्य संस्था वा व्यक्तिको चल, अचल सम्पत्ति उपयोग गर्न आवश्यक भएमा अभिलेख राखी तोकिएको अवधिभरको लागि अस्थायी तवरले प्राप्त गर्ने, विपद् प्रभावित क्षेत्रमा यातायात तथा मानिसको आवत जावतमा बन्देज लगाउने लगायतका कामहरु समेत सरकारले गर्न सक्ने कानुनमा स्पष्ट व्यवस्था गरिएको छ ।

विशेष परिस्थिति परी विपद्बाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत उपलब्ध गराउन तथा भइरहेको विपद्बाट थप क्षति हुन नदिनका लागि तत्कालै राहत सामग्री खरिद वा निर्माण कार्य गर्न आवश्यक भएमा सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानूनमा रहेको विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी व्यवस्था बमोजिम खरिद वा निर्माण कार्य गर्न सकिने कानुनमा व्यवस्था रहेको छ । विपद संकटग्रस्त क्षेत्र घोषित जिल्लामा अब जिल्ला समन्वय समितिले पालिकाहरु मार्फत संकलन गरेका जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन, अस्थायी स्थानान्तरण , जग्गा सट्टा पट्टाका लागि कानुन निर्माण, बिस्थापितहरुको स्थायी बसोबास लगायतका काम हुनेछन् । यसको काम राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणमार्फत हुनेछन।

६ वर्षदेखि लगातार विपत्ती, ३७९० को मृत्यु,३७ वेपत्ता

२०७१ सालको जुरे पहिरोदेखि सिन्धुपाल्चोकमा सुरु भएको प्राकृतिक विपत्ती हालसम्म पनि रोकिएको छैन । ६ वर्षदेखि भएको लगातारको प्राकृतिक विपत्तीले सिन्धुपाल्चोकमा मात्रै ३७ सय ९० ले अकालमा नै ज्यान गुमाउनु प-यो भने ति घटनाहरुमा ३७ अझै वेपत्ता छन् । प्राकृतिक विपत्तीले सिन्धुपाल्चोकमा अरबौको क्षती भइसकेको छ ।

निजी घर,सरकारी कार्यालय,सडक,जलविद्युत आयोजनाहरु विपत्तीबाट नराम्रो सँग प्रभावित भए । जुरे पहिरोमा विनाश भएको अरनिको राजमार्ग अन्र्तगत झण्डै १ किलोमिटर जुरे सडकखण्ड हरेक वर्ष उस्तै समस्या हुने गरेको छ । अरनिको राजमार्गको बाह्रविसेदेखि कोदारीसम्मको स डक कतै पनि सग्लो छैन । जुरे पहिरो पछि २०७२ को विनाशकारी भुकम्पमा अधिक क्षती सिन्धुपाल्चोकले नै व्यहोरेको थियो ।

(Visited 127 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन, उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन् । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

भान डाइकले सिजन गुमाउन सक्ने

लन्डन । इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । प्रिमियर लिगको पछिल्लो खेलमा एभर्टनविरुद्ध चोट बोकेका डाइकको...

साताका लोकप्रिय समाचार

किन हच्कियो मानव अधिकार आयोग ?

काठमाडौं  । राष्ट्रिय मानव अधिकार आयोग मानव अधिकार हनन गर्नेलाई कारबाही गर्न गरिएको  सिफारिस कार्यान्वयन नगर्ने निकाय, पदाधिकारी र व्यक्तिलाई कालोसूचीमा राख्नबाट पछि हटेको छ...

मिथुनका छोराले महिलालाई बेहोस बनाएर बलात्कार गरेका थिए !

मुम्बई । बलिउड नायक मिथुन चक्रबर्तीका छोरा महाक्षय चक्रवर्तीलाई एक महिलाले बलात्कारपछि भु्रण हत्या गराएको अभियोगमा प्रहरीमा एफआरआइ दर्ज गराएकी छिन् । एक ३८...

आई पे रेमिटमार्फत कारोबार गर्दा बाइक पाइने

काठमाडौं । आई पे रेमिट प्रालिले नेपालीको महान् चाडपर्व दसैं, तिहार र छठकोे समयलाई लक्षित गरी आई पे रेमिटबाट पैसा आयो उपहारमा बाइक पायो...

टिकटक स्टार हुने, बिजेतालाई कार पुरस्कार

काठमाडौँ । सामाजिक सञ्जालमा लोकप्रिय हुँदै गएको टिकटकको लोक प्रियतालाई ध्यान दिंदै एचपी ईन्टरटेन्मेटले ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । घरमै...

काेराेना संक्रमणबाट १० दिनकाे अन्तरमा दाजुभाईको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेमा कोरोना संक्रमणबाटै एकैघरका दाजुभाईको मृत्यु भएको छ । जिल्लाको बनेपा नगरपालिका वडा न १३ साँगामा एकै परिवारका दुई सदस्यको १० दिनको...

ट्रेन्डिङ

चैतमा महाधिवेशन गर्न ओलीको अर्को प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन गरेर पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने अडान दोहो¥याएका छन् ।...

काेराेना जाेखिम बढेपछि सिंहदरबार प्रवेशमा रोक

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ...

अयोध्याबारे चर्चित इतिहासविद्को टिप्पणी

वयोवृद्धा विश्व प्रसिद्ध भारतीय इतिहासकार प्राडा रोमिला थापरका अनुसार ‘जसरी गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने कुरा अशोक स्तम्भले नै प्रमाणित गर्दछ, त्यस्तै फैजावादस्थित...

सर्वोच्चको आदेश : बन्दाबन्दी पूर्ण रूपमा खुलेपछि ३० दिनभित्र कर बुझाए हुने

काठमाडौं । सर्वोच्च अदालतले बन्दाबन्दी (लकडाउन)का बेला व्यवसायीलाई कर तिर्न बाध्य नपार्न सरकारका नाममा आदेश दिएको छ । लकडाउनले व्यवसाय ठप्प भएको समयमा सरकारले...

प्रहरीलाई आचारसंहिता : पोसाकदेखि सलामीसम्ममा नियम

काठमाडौं । प्रहरी संगठनभित्र के कसरी काम कारबाही सञ्चालन गर्ने भन्नेबारे आचार संहिता जारी गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले प्रहरी कर्मचारीहरूले...

बेनिशाको कत्थकदेखि कन्टेम्पोररीसम्म दख्खल

काठमाडौं । नेपाली चलचित्रका अभिनेत्रीहरूले बेलाबेलामा राम्रो नृत्य नगरेको भनेर दर्शकबाट टिप्पणी खेप्ने गरेका छन् । तर, अभिनेत्री बेनिशा हमाललाई यस्तो टिप्पणी अहिलेसम्म सुन्नुपरेको...

बँचौं र बचाऔं : आशा निभ्न नदिऊँ

‘जे हुँदै छ, त्यो राम्रैका लागि हुँदै छ । जे हुनेछ, त्यो पनि राम्रैका लागि हुनेछ ।’ भागवत गीताको यो हरफले मानव जातिमा व्याप्त...

कञ्चनपुरमा चट्याङ लागेर एक युवकको मृत्यु, तीन घाइते

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

भर्खरै

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

धेरै पढिएका

धोनीको टिम पुच्छरमा

युएइ । इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नाइ सुपरकिंग राजस्थान रोयल्ससँग ७ विकेटले पराजित भयो । राजस्थानको यो चौथो जीत हो ।...

मानव अधिकार उल्लङ्घन गर्ने दुई सय ६८ नाम सार्वजनिक

काठमाडाैं ।  राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका उच्चाधिकारीसहित दुई सय ६८ जना मानव अधिकार उल्लङ्घनकर्ताको नामावली आज सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष अनुपराज...

दाङमा एक युवक मृत अवस्थामा फेला

तुलसीपुर । पश्चिम दाङमा एक युवक अवस्थामा फेला परेका छन् । हिजो साँझ पाँच बजे घरबाट निस्केका बबई गाउँपालिका–६ खिलतपुर निबासी ३७ बर्षका गणेस...

वुल्भ्ससँग लिड्स युनाइटेड पराजित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वुल्भ्ससँग लिड्स युनाइटेड पराजित भएको छ । अवे मैदानमा भएको खेलमा वुल्भ्सले लिड्सलाई १–०...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

भोक लाग्यो, अब जाउँ ‘हङ्ग्री वेल्स’

(Visited 80 times, 1 visits today)