Wednesday, October 21, 2020
Home प्रदेश प्रदेश २ होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२ वर्षीय पुरुषको होम आइसोलेसनमै रहेका बेला मृत्यु भएको हो ।

गत भाद्र ३० गते कोरोना संक्रमण पुष्टि भएका उनलाई भोलिपल्ट साईकृष्णा मेडिकल कलेजस्थित आइसोलेसन सेन्टरमा राखिएको थियो । एक दिन त्यहाँ बसेपछि सुरक्षा मापदण्ड अपनाई घरमै बस्ने भनि इच्छा जाहेर गरेपछि पुनःउनलाई फर्काएर होम आइसोलेशनमा राखिएको थियो ।

बिहिबार विहान घरको छतमाथि वाकिङ गरी चिया नास्ता खाई बसिरहेका बेला अचानक उनी ओछ्यानमै ढलेका थिए । चिकित्सकले जाँच गरेर मृत घोषित गरेपछि बिहिबारै आवश्यक सुरक्षा मापदण्ड अपनाएर शवको अन्त्येस्टी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत आनन्द ठाकुरले बताए ।

यो पनि पढ्नुहोस   रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

मृतक प्रमुख जिल्ला अधिकारी निवासमा भान्सेको काम गर्दै आएका थिए । योसंगै सप्तरीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

(Visited 99 times, 1 visits today)
Loading comments...

आजको समाचार

विज्ञापन बोर्ड तत्काल गठन गर्न माग

काठमाडौं । मिडियासम्बद्ध संघसंस्थाले विज्ञापन नियमन ऐन २०७६ तत्काल कार्यान्वयनसहित बोर्ड गठन गर्न माग गरेका छन् । छाता संगठन मिडिया अलाइन्स नेपाल, नेपाल केबल...

धोनी २ सय म्याच खेल्ने पहिलो क्रिकेटर

भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल पूर्वकप्तान तथा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा नयाँ रेकर्ड बनाएका छन् । आईपीएलका...

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

ओली–दाहालले अडान नछोडेपछि विवाद चर्किंदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद पेचिलो झन् बन्दै गएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र...

कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति

काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट पछि हटेकामा सरकारको सर्वत्र निन्दा भइरहेको बेला सरकारले भने नागरिक तथा निजी क्षेत्रको चाहना र...

साताका लोकप्रिय समाचार

धरानमा दुई कोरोना संक्रमितको मृत्यु

धरान । होम आइसोलेशनमा बसेका धरान उपमहानगरपालिका–९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ । गौतम पथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि...

कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक रहेको बताएकी छन् । ‘नेटवर्क...

बालिकालाई बलात्कारपछि हत्या गर्ने पक्राउ

रौतहट । बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा एकजनालाइ प्रहरीले पक्राउ गरेको छ । बृन्दावन नगरपालिका वाड नं. ४ पल्टुवाका ४५ बर्षिय चुन साह तेलीलाइ...

५१ व्यापारिक फर्मलाई कारबाही

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन महिनामा ५१ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागले ‘उपभोक्ता संरक्षण ऐन २०७५’ बमोजिम...

ट्राफिक प्रहरीको ड्रेस लगाएर ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । प्रहरी हुँ भन्दै सर्व साधरणलाई ठगि गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं टोखा नगरपालिका – ८ बाँनियाटार बस्ने रामेछाप खाँडादेवी...

ट्रेन्डिङ

कोरोना प्रभावित क्षेत्रका नेपालीको तत्काल उद्धार गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा...

युभेन्ट्सलाई बोनस अंक

टुरिन । इटालियन फुटबल फेडेरसन (एफआईजीसी) ले नेपोलीविरुद्धको स्थगित खेलमा युभेन्ट्सलाई ३–० को जित दिलाएर ३ अंक बोनस प्रदान गरेको छ ।
यो पनि पढ्नुहोस   दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते
दुई खेलाडी र...

वर्षे विपद्को जोखिम र सतर्कता

यस वर्ष जुन १० बाट नेपालमा प्रवेश गरेकोे मनसुन सक्रिय रहेको छ । नेपालको वायुमण्डलमा मनसुनी न्यूनचापीय रेखा देखिएको छ । अहिलेको ऋतुमा मौसमको...

राष्ट्रका नाममा रोनाल्डोको १ सय १ गोल

सोल्न । आधुनिक फुटबलका हस्ती पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट शतकीय गोलको आँकडा पार गरेका छन् । यूईएफए नेसन्स लिगअन्तर्गत मंगलबार राति...

वडाअध्यक्षको टोलीद्वारा दलित महिलामाथि कुटपिट, अवस्था चिन्ताजनक

दोलखा । दलित महिलालाई अपशब्द बोल्दै तामाकोशी गाउँपालिका–५ का वडा अध्यक्षको टोलीले मरासन्न अबस्था हुने गरी कुटपिट गरेका छन् ।

दैलेखमा खानेपानी प्रमुख सहित ४ जना घुस सहित पक्राउ

दैलेख । दैलेखमा खानेपानी सिचाई तथा उर्जा विकास कार्यालयका निमित्त कार्यालय प्रमुख सहित ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले घुस सहित पक्राउ गरेको...

जनकपुरमा महामूर्ख सम्मेलन हुने, १ जनालाई महामूर्खको उपाधि !

जनकपुरधाम । जनकपुरधाममा महामूर्खको खोजी सुन्दा उटपटांग लाग्न सक्छ तर सत्य यही रहेछ । जनकपुरधाममा महामूर्खको अहिले खोजी भइरहेको छ । कुनै एकजनालाई यसपाली...

जटहीनाकामा मृत्यु भएका युवकमा कोरोना देखिएन

धनुषा । धनुषा जिल्लाको जटहीनाकामा यही जेठ १४ गते बुधबार मृत्यु भएका युवकमा कोरोनाको सङ्क्रमण नदेखिएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

भर्खरै

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

धेरै पढिएका

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

बियर भन्दै लोकल रक्सी उत्पादन र बिक्री गर्दै गोर्खा ब्रुअरी

काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लेख गरेको गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएपछि...

अन्योलमा कांग्रेस महाधिवेशन, देउवाको संकेत असारमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशन तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल बढेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार ७ देखि १० फागुनका...

दसैं र कोरोना त्रास

विश्व कोरोना त्रासमा छ । कोरोना भाइरस कोभिड–१९ बाट हालसम्म संक्रमित हुनेको संख्या झन्डै चार करोड पुगेको छ । विश्वभर कुल संक्रमितमध्ये झन्डै २...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)